Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

यात्रुको समस्या बुझ्न हिँडे ट्राफिक प्रमुख ढकाल

२०७६ पुष १८

ताजा नेपाल

काठमाडौँ । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको जिम्मेवारी काँधमा लिएपछि रचनात्मक कार्यक्रम सञ्चालनमा अग्रणी स्थानमा रहेका एसएसपी भीम ढकालले यात्रुको अवस्था बुझ्न आफैं यात्रु बनेर हिँड्न थालेका छन् । काठमाडौँ उपत्यकाम... थप हेर्नुहोस्

राष्ट्रियसभा निर्वाचनमा २ हजार ५६ मतदाता

२०७६ पुष १८

ताजा नेपाल

काठमाडौं । माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा २ हजार ५६ जना मतदाताले मतदान गर्ने भएका छन् । प्रदेशसभा सदस्य ५५० र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ हजार ५ सय ६ जना मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ । आयो... थप हेर्नुहोस्

सभामुख टुंग्याउन जुट्यो नेकपा

२०७६ पुष १८

ताजा नेपाल

काठमाडौं । पार्टी एकता भए पनि नेताहरुले आफ्ना हनुमानहरुलाई सभामुख पद सुम्पने चाहना गर्दा लामो समयसम्म निर्णयमा पुग्न नसकेको पीडा नेकपाले मात्रै भोगेको छैन सार्वभौम संसदलाई समेत बन्धक बनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी न... थप हेर्नुहोस्

देउवा गुटको सभापति : कोइराला

२०७६ पुष १७

ताजा नेपाल

मोरङ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई सहमतिबाट महाधिवेशनको कार्यतालिका बनाउन र गुटको राजनीति त्यागेर सिंगो पार्टीको सभापति बन्न आग्रह गरेका छन्। कोइरालाले बहुमतको आधारमा महाधिवेशनको मि... थप हेर्नुहोस्

धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

२०७६ पुष १७

ताजा नेपाल

सुनसरी । धरान उपमहानगरपालिका(१६ डेरा गरी बस्ने पोखरा महानगरपालिका(६ घर भएका २८ वर्षीय बिश्वास गुरुङलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा सोही स्थान डेरा गरी बस्ने २७ वर्षीय राजेश नेपालीलाई बुधबार बिहान प्रहर... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ पुष १७

ताजा नेपाल

काठमाडौं । चन्द्रगिरि नगरपालिका(२ नागढुङ्गाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४ किलो ८ सय ग्राम सहित मकवानपुर थाहा नगरपालिका(७ घर भएका ५९ वर्षीय भगवान खत्रीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रह... थप हेर्नुहोस्

नक्कली स्मार्ट लाईसेन्स बनाउने कार्यमा संलग्न ६ जना पक्राउ

२०७६ पुष १७

ताजा नेपाल

काठमाडौं । नक्कली स्मार्ट सवारी चालक अनुमतिपत्र र सरकारी कार्यालयका कर्मचारीहरुको नक्कली परिचयपत्र बनाउने कार्यमा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही लालबन्दी नगरपालिका(१५ ... थप हेर्नुहोस्

दम्पत्तीको हत्या गर्ने अभियुक्त पक्राउ

२०७६ पुष १७

ताजा नेपाल

काठमाडौं । काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका(८ दाप्चा तल्लो हटियास्थित आफ्नै घरमा किराना पसल संचालन गरी बस्ने ५५ वर्षीय श्याम कृष्ण श्रेष्ठ र उनकी श्रीमती ५० वर्षीया रुकु माया श्रेष्ठलाई धारिलो हतियार खुर्पा र बियरको बोत... थप हेर्नुहोस्

गल्ती गर्दा काग्रेस पछारियो

२०७६ पुष १६

ताजा नेपाल

काठमाडौं । दिल्लीको आदेशमा नेपालमा नाकाबन्दी लगाएर मेधशकै जनतालाई सताएका राजपा र समाजवादी पार्टीबीच एक्ता होला नहोला राजनीति चाल देख्दा राजपाका नेतालाई तत्काल होइन केही समयमा सरकारमा जाने साइत जूर्न सक्छ । सत्ता पक्षको स... थप हेर्नुहोस्

सभामुखका कारण संसद बन्यो बन्दी

२०७६ पुष १६

ताजा नेपाल

काठमाडौं । संघीय संसदको सभामुख तोक्ने विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सहमति नजुट्दा प्रतिनिधिसभाको बैठक पुस २७ गतेसम्मका लागि स्थगित गरिएको छ । सभामुख चयनको विषयमा सत्तारुढ दलका अध्यक्ष तथा प्रधान... थप हेर्नुहोस्