Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

कांग्रेसको महाधिवेशन ०७७ फागुन ७ मा

२०७६ पुष १२

ताजा नेपाल

  काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशन २०७७ फागुनमा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले ०७७ फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले ... थप हेर्नुहोस्

भ्रमण वर्ष पर्यटकीय विकासका लागि महत्वपूर्ण

२०७६ पुष १२

ताजा नेपाल

कास्की । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सबैको साथ र सहयोग आवश्यक हुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्र... थप हेर्नुहोस्

प्राधिकरणको सम्पत्तिमा यिनको राइदाई, मन्त्री र महानिर्देशक के हेर्दैछन् ?

२०७६ पुष ११

ताजा नेपाल

काठमाडौं । सरकारले पुस १६ गतेबाट नेपाल भ्रमण वर्षको कार्यतालिका घोषणा गरिरहेको बेला नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई आर्थिक व्यवस्थासम्बन्धी गरेको परिपत्र लत्याउँदै महाप्रबन्धक देव... थप हेर्नुहोस्

अब काठमाडौं होर्डिङ बोर्ड मुक्त

२०७६ पुष ११

ताजा नेपाल

काठमाडौं । काठमाडौंका चोक–चोकमा रहेका होर्डिङ बोर्ड हटाउन थालिएको छ । काठमाडौं महानगरपालिकाको नेतृत्वमा टोली परिचालन गरी होर्डिङबोर्ड झिक्न सुरु गरिएको हो । महानगरपालिकाले ४ वटा कार्यदल बनाएर यो अभियान चलाएको छ । बिहीबार... थप हेर्नुहोस्

नियमित डायलाइसिसका लागि प्रधानमन्त्री मनमोहनमा

२०७६ पुष ११

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि भन्दै ओलीलाई शुक्रबार दिउँसो सेन्टर पुर्‍याइएको हो । प्... थप हेर्नुहोस्

संविधान संशोधनको विकल्प छैन : भट्टराई

२०७६ पुष ११

ताजा नेपाल

काठटमाडौ । समाजवादी पार्टी, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले अब पार्टीलाई सदन र सडकमा जाने बाटो खुला भएको बताएका छन्। पार्टीबाट सरकारमा रहेका दुबै मन्त्रीले मंगलबार राजीनामा दिनुका साथै सरकारलाई दिएको समर्थन बुधबार... थप हेर्नुहोस्

विमान दुर्घटनामा ७ जनाको मृत्यु

२०७६ पुष ११

ताजा नेपाल

काठमाडौं । काजकिस्तानमा विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । कजकिस्तानमा १०० जना मानिस सवार विमान दुर्घटनामा परेको र ७ जनाको घटनास्लमै मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । विमानस्थलका अधिकारीहरूका अनुसार बेक एअर... थप हेर्नुहोस्

आज प्रतिनिधिसभाको बैठक यस्तो छ कार्यसूची

२०७६ पुष ११

ताजा नेपाल

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो बस्दैछ । यही पुस ४ गते शुरु भएको संसदको हिउँदे अधिवेशनको दोस्रो बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । आजको बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ को उपनियम... थप हेर्नुहोस्

सुरक्षण मुद्रण जिटुजीबाट खरिद हुने

२०७६ पुष १०

ताजा नेपाल

काठमाडौं । सरकारले नोटदेखि पासपोर्टसम्म स्वदेशमै छाप्नका लागि आवश्यक सुरक्षण मुद्रण उपकरणहरु सरकार–सरकारबीचको समझदारीमा (जिटुजी)बाट खरिद गर्ने निर्णय गरेको छ । निजी कम्पनीसँग खरिद गर्दा मूल्यदेखि गोपनीयतासम्मको प्रश्न उठ... थप हेर्नुहोस्

विकासे अड्डाका इञ्जिनियर निगरानीमा !

२०७६ पुष १०

ताजा नेपाल

काठमाडौं । देश लुट्ने राजनीतिज्ञ छँदैछन् । मन्त्री, सचिव, आयोजना प्रमुखहरूलाई नीतिगत भ्रष्टाचार गर्न कम्युनिष्ट पार्टीको ओली सरकारले छूट दिएकै बेला गुप्तचरले अर्थ मन्त्रालयसँग जोडिएको भन्सार र राजश्वका एक एक कर्मचारीको स... थप हेर्नुहोस्