Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

जन्मघर इवामा प्रधानमन्त्रीको ६९औं जन्मदिन

२०७६ फाल्गुन ११

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि ६९ औं बर्षमा प्रवेश गरेका छन् । जन्मदिनलाई विशेष बनाउन प्रधानमन्त्री ओली आफू जन्मेकै स्थान तेह्रथुमको इवा जाँदैछन् । तेह्रथुमको आठराईमा रहेको आफ्नो पुख्र्यौली घरमा प्रधानमन... थप हेर्नुहोस्

एनएमबी बैंकले जलविद्युत आयोजनामा एक अर्ब लगानी गर्ने

२०७६ फाल्गुन ९

ताजा नेपाल

काठमाडौं । एनएमबी बैंकले लम्जुङ्गको चेपे खोला साना जलविद्युत आयोजनामा एक अर्ब १२ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएको छ । आशुतोष इनर्जी प्रालिद्धारा प्रवद्र्धित लम्जुङ्ग जिल्लाको दुधपोखरी गाउँपालिका तथा गोरखा जिल्लाको अज... थप हेर्नुहोस्

उद्यमीलाई सहुलियत कर्जा प्रदान गर्ने सम्झौता

२०७६ फाल्गुन ९

ताजा नेपाल

काठमाडौं । एभरेष्ट बैंक र हेफर इन्टरनेशनल नेपाल बीच बाख्रापालन, डेरी व्यवसाय, तरकारी खेती र लोकल कुखुरा पालनमा संलग्न महिला उद्यमीलाई सहुलियत कर्जा प्रदान गर्नको लागि सम्झौता भएको छ । एभरेष्ट बैंकका नायब महाप्रबन्धक गिरि... थप हेर्नुहोस्

मिश्रलाई कारबाही गर्न लेखा समितिको निर्देशन

२०७६ फाल्गुन ९

ताजा नेपाल

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाको अडियो रेकर्ड गरेका विजयप्रकाश मिश्रलाई कारबाही गर्न निर्देशन दिएको छ । समितिले बिहीबार नेपाल प्रहरीको साइबर क्राइम ब्यूरो... थप हेर्नुहोस्

चीनका जेलभित्र पनि पस्यो कोरोना

२०७६ फाल्गुन ९

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरस चीनका दुई जेलभित्र पनि देखिएको छ। पूर्वी चीनको साङडोङ प्रान्तको एक जेलमा दर्जनौं कैदीहरूलाई कोभिड(१९ को संक्रमण देखिएपछि सरकारले उक्त प्रान्तका पार्टीका नेता र जेलका अधिकारीहरूलाई बर्खास्त गरेको छ।... थप हेर्नुहोस्

बास्कोटासँगै अरू अरुमाथि पनि छानविन गर्न माग

२०७६ फाल्गुन ९

ताजा नेपाल

काठमाडौं। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटासँगै यसमा संलग्न अन्य व्यक्तिमाथि पनि निष्पक्ष छानबिन गर्न कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले माग गरेका छन् ।... थप हेर्नुहोस्

प्रचण्डलाई किन बोलाइयो बालुवाटार

२०७६ फाल्गुन ९

ताजा नेपाल

काठमाडौं । नेकपाका अध्यक्षद्वयबीच छलफल हुने भएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बालुवाटार बोलएका हुन् । ओलीले पछिल्लो राजनीतिक घट्नाक्रम र पार्टी राजनीतिक... थप हेर्नुहोस्

प्रचण्डले गरे यस्तो खुलासा

२०७६ फाल्गुन ९

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कम्युनिस्टको संस्कार र प्रवृत्तिमा थुप्रै समस्याहरु बढेको बताएका छन् । घुस काण्डमा मुछिएपछि नेकपाका केन्द्रीय सदस्य समेत रहेका गोकु... थप हेर्नुहोस्

नैतिकताका आधारमा राजीनामा दिएँ : बास्कोटा

२०७६ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका गोकुल बास्कोटाले नैताकिताका आधारमा राजीनामा दिएको बताएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो ... थप हेर्नुहोस्

प्रचण्डको सुझावपछि बाँस्कोटालाई बालुवाटार बोलाइयो

२०७६ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको विवादास्पद अडियो सार्वजनिक भएपछि उनलाई राजीनामा गराउन नेकपाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीलाई सुझाव दिएका छन् । विहीवार बि... थप हेर्नुहोस्