Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

गुराँस लघुवित्तले घोषणा गर्यो बोनस शेयर

२०८१ भाद्र २५

ताजा नेपाल

काठमाडौैं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले हुन आउने १ करोड ४४ लाख ४९ हजार ५०... थप हेर्नुहोस्

सिन्धु विकास बैंकले मनायो १५औं वार्षिकोत्सव

२०८१ भाद्र २५

ताजा नेपाल

काठमाडौं । सिन्धु विकास बैंकको १५औं वार्षिकोत्सव मनाएको छ । सोमबार बैंकले आफ्नो १५औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु गरी मनाएको हो । बैंकको वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले कर्पोरेट कार्यालय बनेपाको प्राङ्गगणमा खुला रक... थप हेर्नुहोस्

खातामा प्यान अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध

२०८१ भाद्र २५

ताजा नेपाल

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ । ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व वि... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ५ वटा फाइदा एकसाथ

२०८१ भाद्र २१

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधाहरु सहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधाह... थप हेर्नुहोस्

नेप्सेको निरन्तर ओरालो यात्रा कायमै

२०८१ भाद्र १६

ताजा नेपाल

काठमाडौँ । तीन हजार विन्दु पुगिसकेको नेप्से परिसूचक निरन्तर झर्दै २७ सय तल पुगेको छ। यो साताको पहिलो दिनको कारोबारमा नेप्से ५३.६३ अङ्कले झरेर २६९५.९३ अंकमा पुगेर बन्द भयो। आइबार ३१ कम्पनीको सेयर बढ्दा २०९ कम्पनीको झर्यो।... थप हेर्नुहोस्

रिलायन्सको आईपीओ विवाद सिआईबी हुँदै न्यायालयमा

२०८१ भाद्र ११

ताजा नेपाल

काठमाण्डौ। रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक विवादास्पद बुक बिल्डिङ विधिबाट आईपीओ निश्कासनको विषय थप पेचिलो बनेको छ । यो कम्पनीले अस्वभाविक मूल्य तोकेर आईपीओ निश्कासन गर्ने मिति तोकिसकेको अवस्थामा चलखेलबाट स्वीकृति दिएक... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकका ग्राहकलाई के-ल्याबमा २५ प्रतिशत छुट

२०८१ भाद्र १०

ताजा नेपाल

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ प्रयोगकर्ताहरुलाई क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर (के–ल्याब) मा ल्याब सम्बन्धी सेवाको शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने समझदारी ... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकका सिइओ रेग्मीले सम्हाले कार्यभार

२०८१ भाद्र २

ताजा नेपाल

काठमाडौँ । नेपालको सबैभन्दा ठूलो बैंक ग्लोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कार्यभार सम्हालेका छन् । एक कार्यक्रमबीच आईतबार बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले पद तथा गोपनियताको शपथ खुवाएका हुन... थप हेर्नुहोस्

शेयर कारोबारमा नयाँ रेकर्ड

२०८१ श्रावण २७

ताजा नेपाल

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ । आज २५ अर्ब ७७ करोड ९४ लाख ७३ हजारको कारोबार भएको छ । यो सँगै नेपाली इतिहासमा शेयर कारोबारले नयाँ रेकर्ड कायम गरेको हो । गत साउन २२ गते २३ अर्ब ७१ ... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकका ग्राहकलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशत छुट

२०८१ श्रावण २५

ताजा नेपाल

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ । समझदारीमा ग्लोबल आइएमई बैंकका ट्रान्जेक्सन बैंकिङ्ग–सेल्स तथा बिजनेश विभाग प्रमुख प्... थप हेर्नुहोस्