Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

सेयर बजारमा ११.२७ अंकको गिरावट, कारोवार रकम पनि घट्यो

२०८० मंसिर ११

ताजा नेपाल

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा आएको उछाल एक दिन पनि टिकेन । आइतबार बजारमा हरियाली छाएको थियो । आइतबारको उछाल टिक्न नसक्दा सोमबार बजार ११.२७ अंकले घटेको छ । यो दिन कारोबार रकम पनि घटेको छ । सोमबार बजारमा दोहोरो ... थप हेर्नुहोस्

चुरोट र रक्सीबाट ८४ अर्ब ७५ करोड राजस्व संकलन

२०८० मंसिर ८

ताजा नेपाल

काठमाडौं । सरकारले मदिरा र चुरोटबाट ८४ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । आन्तरिक राजस्व विभागले अन्तःशुल्कको शीर्षकगत संकलित विवरण सार्वजनिक गर्दै गत आर्थिक वर्षमा चुरोट र रक्सीबाट मात्रै ८४ अर्ब ७५ करोड रुपैया... थप हेर्नुहोस्

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आजदेखि निष्काशन खुला

२०८० मंसिर ८

ताजा नेपाल

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आज मंसिर ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारणका लागि आइपीओ निष्काशन खुला गरेको छ । कम्पनीले ४२ हजार कित्ता शेयर कर्मचारीहरु र ७० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी... थप हेर्नुहोस्

सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो

२०८० मंसिर ८

ताजा नेपाल

काठमाडौं । शुक्रबार सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ । सुनको मूल्य २ सय रुपियाँ घट्दा चाँदीको ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ३ सय रुपियाँ र तेजाव... थप हेर्नुहोस्

सेयर बजारमा ९.८७ अंकको सुधार, कारोबार रकम पनि बढ्यो

२०८० मंसिर ७

ताजा नेपाल

काठमाडौं । निकै उतार चढाबकाबीच सेयर बजारमा सुधार देखिएको छ । कारोबारको सुरुमा घटेर करिब १ घन्टपछि बढ्न थालेको बजार पुनः एक घन्टा बढेर घटन थालेको थियो । कारोबार सकिन १ घन्टा बाँकी रहँदादेखि बढ्न थालेको बजार १८६३.०२ बिन्द... थप हेर्नुहोस्

सिद्धार्थ बैंकको साढे ५ लाख कित्ता सेयर बिक्रीमा

२०८० मंसिर ६

ताजा नेपाल

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको साढे ५ लाख कित्ता सेयर बिक्री गर्न लागेको जानकारी दिएको छ । बैंकका अनुसार संस्थापक सेयरधनी प्रदीप कुमार केडियाको नाममा रहेको ४ लाख ५... थप हेर्नुहोस्

माछापुच्छ्रे बैंकको १३.३० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

२०८० मंसिर ६

ताजा नेपाल

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक बैंकको बोनस सेयर सूचीकृत भएको छ । बुधबार नेप्सेमा माछापुच्छ्रे बैंकको बोनस सेयर सूचीकृत भएको हो । बैंकको १३.३० प्रतिशत बोनस अर्थात् १ करोड ३६ लाख ४२ हजार १७ कित्ता सेयर सूच... थप हेर्नुहोस्

शेयर बजारमा २०.६७ अंकको सुधार, कारोवार रकम १ अर्वमाथि

२०८० मंसिर ६

ताजा नेपाल

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढ्दा कारोबार रकम पनि एक अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २०.६७ अंकले बढेको हो । १.१३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८५०.३३ अंकमा उक्लिएको छ... थप हेर्नुहोस्

सुनको मूल्य प्रतितोला ३ सयले बढ्यो

२०८० मंसिर ६

ताजा नेपाल

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १६ हजार २ सय रुपैयाँ कायम भएको थियो । बुधबार प्रतितोला ३ सय रुपैयाँले बढेर सुनको मूल्य १ लाख १६ हजार ५ सय रुप... थप हेर्नुहोस्

नेशनल हाइड्रोपावरले सेयरधनीलाई लाभांश नदिने

२०८० मंसिर ५

ताजा नेपाल

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले सेयरधनीको हात खाली बनाएको छ । कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीले मंसिर २२ गते वार्षिक साधारणसभा बोलाएको छ । सभामा लाभांश दिने प्रस्ताव छैन । सभामा ग... थप हेर्नुहोस्