Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

धितो भएका ऋणीलाई अब कालोसूचीमा राख्न नपाइने

२०८० मंसिर १३

ताजा नेपाल

काठमाडौं । धितो भएका ऋणीलाई अब कालोसूचीमा राख्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै धितो भएका ऋणीलाई कालोसूचीमा राख्न नपाइने व्यवस्था गरेको हो । संशोधित व्यवस्था अनुसार नेपा... थप हेर्नुहोस्

सानिमा बैंकको नयाँ शाखा स्याङ्जाको पुतलीबजारमा

२०८० मंसिर १३

ताजा नेपाल

काठमाडौं । सानिमा बैंकले स्याङ्जाको पुतलीबजारमा शाखा स्थापना गरेको छ । शाखा कार्यालयको उद्घाटन मंगलबार बैंकका ब्रान्ड प्रवर्धक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, सञ्चालक रमेशकुमार पोखरेल र प्रमुख कार्यकारी अधिकृत निश्चलराज ... थप हेर्नुहोस्

शेयर बजारमा १७.९३ अंकको गिरावट, एक अर्बमा समेटियो कारोबार

२०८० मंसिर १३

ताजा नेपाल

काठमाडौं । शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ । कारोबार रकम पनि निरन्तर घटिरहेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १७.९३ अंकले घटेको हो । ०.९४ प्रतिशतले बजार बजार घट्दा नेप्से परिसूचक १८७६.६... थप हेर्नुहोस्

एभरेष्ट बैंकद्वारा वित्तीय चेतनामूलक भिडियोहरु निर्माण

२०८० मंसिर १२

ताजा नेपाल

काठमाडौं । एभरेष्ट बैंकले विद्युतीय साक्षरता अन्तर्गत वित्तीय चेतनामूलक भिडियोहरु निर्माण गरेको छ । आम जनमानसमा डिजिटल बैंकिङप्रति जागरुक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका उक्त भिडियोहरुको ५ श्रृंखला रहेको र क्... थप हेर्नुहोस्

शेयर बजारमा २.१७ अंकको गिरावट, कारोबार रकम १ अर्व २८ करोड

२०८० मंसिर १२

ताजा नेपाल

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । नेप्से तल झरेसँगै कारोबार रकम पनि ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २.१७ अंकले घटेको हो । ०.११ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८९४.५... थप हेर्नुहोस्

एनआईसी एशिया बैंकमा थुप्रियो गैरबैंकिङ सम्पत्ति

२०८० मंसिर १२

ताजा नेपाल

काठमाडौं । गैर बैंकिङ सम्पत्ति बढ्न थालेपछि एनआईसी एशिया बैंकले धमाधम आफूले सकारेका घरजग्गा बिक्रीका लागि सूचना निकाल्न थालेको छ । बैंकले तीन दिनमै काठमाडौं र ललितपुरसहित २४ जिल्लाका १०४ ठाउँका घरजग्गा बिक्रीका लागि सूचन... थप हेर्नुहोस्

टेकुमा सिटिजन्स बैंकको नयाँ शाखा स्थापना

२०८० मंसिर १२

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंकले काठमाडौंको टेकुमा १८९औं शाखा सञ्चालनमा ल्याएको छ । यससँगै काठमाडौं उपत्यकाभित्र बैंकको ३७ शाखा र बागमती प्रदेशमा ५१ शाखा पुगेका छन् । टेकुमा मंगलबार आयोजित एक कार्यक्रमका बीच बैंक सञ्चालक समित... थप हेर्नुहोस्

महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी स्वस्तिक बँगैचा’ मर्मत गर्न समझदारी पत्रमा हस्ताक्षर

२०८० मंसिर ११

ताजा नेपाल

काठमाडौं । महालक्ष्मी विकास बैंकले ललितपुर महानगरपालिका वडा नं ५, महालक्ष्मीस्थान, महालक्ष्मी मन्दिरमा अवस्थित महालक्ष्मी स्वस्तिक बँगैचाको मर्मत कार्यको लागि महालक्ष्मीस्थान व्यवस्थापन समितिसँग समझदारी पत्रमा हस्ताक्षर ... थप हेर्नुहोस्

नेशनल लाईफले बाल अस्पताल बनाउन ७५ लाख दिने

२०८० मंसिर ११

ताजा नेपाल

काठमाडौं । नेशनल लाईफ इनस्योरेन्स कम्पनी र काठमाडांै इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थबीच आज एक सम्झौता भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ मा हाल निर्माणाधिन २०० बेड क्षमताको गैह्र नाफा मूलक बाल अस्पताल निर्माण परियोजन... थप हेर्नुहोस्

प्रभु बैंकको ४ लाख ९७ हजार कित्ता संस्थापक सेयर बिक्यो

२०८० मंसिर ११

ताजा नेपाल

काठमाडौं । प्रभु बैंकका संस्थापक सेयरधनीले ४ लाख ९७ हजार ३६९ कित्ता सेयर बिक्री गरेका छन् । सोमबार प्रतिकित्ता १०५ रुपैयाँ ९० पैसाका दरले ५ करोड २६ लाख ७१ हजार ३७७ रुपैयाँको सेयर बिक्री भएको छ । यो सेयर एकै जनाले खरिद ... थप हेर्नुहोस्