Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

मेगा बैंकले पायो बैंक अफ दि इयर २०१९ अवार्ड

२०७६ मंसिर १४

ताजा नेपाल

काठमाडौं । मेगा बैंक नेपालले सन् २०१९ का लागि ‘बैंक अफ दि इयर’ अवार्ड पाएको छ। बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्स्ले प्रकाशित गर्ने पत्रिका “दि बैंकर” ले सन् २०१९ का लागि अन्तर्राष्ट्रियस्तरमै प्रतिष्ठित ‘बैंक अफ दि ... थप हेर्नुहोस्

नेपाल बंगलादेश बैंकद्वारा निःसहाय सेवा सदनलाई आर्थिक सहयोग

२०७६ मंसिर १४

ताजा नेपाल

काठमाडौं । नेपाल बंगलादेश बैंकले निःसहाय सेवा सदनलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शान्तिनगर नयाँ बानेश्वर काठमाडौं स्थित निःसहाय सेवा सदनलाई एक लाख रकमको आर्थिक सहयोग हस्तान्... थप हेर्नुहोस्

राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्नेले नेपाल टेलिकमको सीम निशुल्क पाउने

२०७६ मंसिर १३

ताजा नेपाल

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिकमबीच बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरुलाई निशुल्क रुपमा सिमकार्ड दिने भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र टेलिकमका प्रवन्ध निर्देशक डिल्ल... थप हेर्नुहोस्

ग्लोबल आइएमइ बैंकले विराटनगर महानगर परिसरभित्र एटिएम सञ्चालनमा ल्यायो

२०७६ मंसिर १३

ताजा नेपाल

काठमाडौं। ग्लोबल आइएमइ बैंकले विराटनगर महानगरपालिका परिसरभित्र एटिएम सञ्चालनमा ल्याएको छ। एटिएम बुथको उद्घाटन विराटनगरका मेयर भीम पराजुलीले गरेका छन्। कार्यक्रममा महानगरकी उप मेयर इन्दिरा कार्की र प्रमुख प्रशासकीय अधिकृत... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकले ल्यायो जन्मभूमि घर कर्जा

२०७६ मंसिर ११

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंकले वैदेशिक रोजगारमा गएका तथा विदेशमा बस्ने नेपालीहरुलाई लक्षित गरी ग्लोबल आइएमई जन्मभूमि घर कर्जा योजना ल्याएको छ । यस नयाँ योजनाअन्तर्गत वैदेशिक रोजगारमा गएका कामदार तथा विदेशमा बस्ने नेपालीह... थप हेर्नुहोस्

कृषि विकास बैंकको नयाँ शाखा स्वयंम्भुमा

२०७६ मंसिर ११

ताजा नेपाल

काठमाडौं । कृषि विकास बैंकको नयाँ शाखा स्वयंम्भुमा तत्कालिन कार्यरत कर्मचारी केदार गौतम खाताको दुरुपयोग गरेको देखिन्छ । बैंकको आन्तरिक रेमिट खाताको दुरुपयोग गरी करिब ३४ करोड रुपैयाँ रकम हिनामिना गरेको देखिएको सन्र्दभमा क... थप हेर्नुहोस्

एकै दिन लक्ष्मीको दुई नयाँ शाखा थपियो

२०७६ मंसिर ११

ताजा नेपाल

काठमाडौं । एकै दिन लक्ष्मी बैंकको ११८औं र ११९औं शाखा कपिलवस्तुको गोरुसिङे र पकडिमा विस्तार भएको छ । यी नयाँ शाखाकासाथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा ११९शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४४ एटिएम, २५... थप हेर्नुहोस्

एनआइसी एसियाले खोल्यो स्याफ्रुबेसीमा शाखा

२०७६ मंसिर ८

ताजा नेपाल

काठमाडौं। एनआइसी एशिया बैंकले रसुवाको स्याफ्रुबेसीमा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ। गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले शाखाको उद्घाटन गरेका छन्। शाखा सञ्चालनमा आएसँगै त्यस क्षेत्रका ग्राहकलाई बैंकिङ... थप हेर्नुहोस्

प्रभु बैंकले १६ प्रतिशत बोनस सेयर वितरण गर्ने

२०७६ मंसिर ८

ताजा नेपाल

काठमाडौं । प्रभु बैंक लिमिटेडले वार्षिक साधारण सभाबाट १६ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ। बैंकको शुक्रबार सम्पन्न १८औं वार्षिक साधारण सभाले विभिन्न निर्णयहरु पारित गर्दै गत आ।व। २०७५/७६ को मुनाफाबाट गत आ।व। ... थप हेर्नुहोस्

हिमालयन बैंकले बढायो नाफा

२०७६ मंसिर १

ताजा नेपाल

काठमाडौं। हिमालयन बैंकले गत वर्षको भन्दा ६.८६ प्रतिशतले नाफा सुधार गरेको छ। बैंकले तीन महिनाको अवधिमा ६९ करोड ४२ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्ष ६४ करोड ९६ लाख रुपैयाँ नाफा गरेको थियो। खुद व्याज आम्दानीमा भने खासै सुध... थप हेर्नुहोस्