Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

कृषि विकास बैंकको नयाँ शाखा स्वयंम्भुमा

२०७६ मंसिर ११

ताजा नेपाल

काठमाडौं । कृषि विकास बैंकको नयाँ शाखा स्वयंम्भुमा तत्कालिन कार्यरत कर्मचारी केदार गौतम खाताको दुरुपयोग गरेको देखिन्छ । बैंकको आन्तरिक रेमिट खाताको दुरुपयोग गरी करिब ३४ करोड रुपैयाँ रकम हिनामिना गरेको देखिएको सन्र्दभमा क... थप हेर्नुहोस्

एकै दिन लक्ष्मीको दुई नयाँ शाखा थपियो

२०७६ मंसिर ११

ताजा नेपाल

काठमाडौं । एकै दिन लक्ष्मी बैंकको ११८औं र ११९औं शाखा कपिलवस्तुको गोरुसिङे र पकडिमा विस्तार भएको छ । यी नयाँ शाखाकासाथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा ११९शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४४ एटिएम, २५... थप हेर्नुहोस्

एनआइसी एसियाले खोल्यो स्याफ्रुबेसीमा शाखा

२०७६ मंसिर ८

ताजा नेपाल

काठमाडौं। एनआइसी एशिया बैंकले रसुवाको स्याफ्रुबेसीमा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ। गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले शाखाको उद्घाटन गरेका छन्। शाखा सञ्चालनमा आएसँगै त्यस क्षेत्रका ग्राहकलाई बैंकिङ... थप हेर्नुहोस्

प्रभु बैंकले १६ प्रतिशत बोनस सेयर वितरण गर्ने

२०७६ मंसिर ८

ताजा नेपाल

काठमाडौं । प्रभु बैंक लिमिटेडले वार्षिक साधारण सभाबाट १६ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ। बैंकको शुक्रबार सम्पन्न १८औं वार्षिक साधारण सभाले विभिन्न निर्णयहरु पारित गर्दै गत आ।व। २०७५/७६ को मुनाफाबाट गत आ।व। ... थप हेर्नुहोस्

हिमालयन बैंकले बढायो नाफा

२०७६ मंसिर १

ताजा नेपाल

काठमाडौं। हिमालयन बैंकले गत वर्षको भन्दा ६.८६ प्रतिशतले नाफा सुधार गरेको छ। बैंकले तीन महिनाको अवधिमा ६९ करोड ४२ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्ष ६४ करोड ९६ लाख रुपैयाँ नाफा गरेको थियो। खुद व्याज आम्दानीमा भने खासै सुध... थप हेर्नुहोस्

सर्वाधिक नाफा गर्नेमा राष्ट्रिय बाणिज्य बैंक

२०७६ मंसिर १

ताजा नेपाल

काठमाडौं। बाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै राष्ट्रिय बाणिज्य बैंकले चालु आर्थिक वर्षको तीन महिनामा एक अर्ब १२ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। दोस्रो नम्बरमा नविल बैंकले एक अर्ब १२ करोड ३५ लाख रुपैयाँ नाफा गरेक... थप हेर्नुहोस्

गभर्नरको दौडधुपमा को को ?

२०७६ कार्तिक २७

ताजा नेपाल

काठमाडौं । सरकारको आर्थिक सल्लाहकारका रुपमा रहने नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले आगामी चैतमा अवकाश पाउँदैछन् । वर्तमान गभर्नर नेपालको अवकाशको मिति नजिकिएसँगै भावी गर्भनर बन्नका विभिन्न व्यक्तिहरुले लबिङ... थप हेर्नुहोस्

सुरु भयो घुम्ती बीमा कार्यक्रम

२०७६ कार्तिक २६

ताजा नेपाल

काठमाडौं । आम नागरिकलाई बीमाबारे चेतना फैलाउन बीमा समितिको आयोजनामा घुम्ती बीमा कार्यक्रम देशैभरि राष्ट्रिय अभियानको रुपमा सञ्चालनमा आएको छ । यस कार्यक्रमले आम नागरिकमा बीमाबारे चेतना फैलाउनुका साथै बीमा गर्न इच्छुक व्यक... थप हेर्नुहोस्

कुमारी बैंकद्वारा विद्यालयलाई कम्युटर र छात्रवृत्ति

२०७६ कार्तिक २६

ताजा नेपाल

काठमाडौं । कुमारी बैंकले काठमाडौं महानगरपालिका–१ कमलपोखरीस्थित कमल आधारभूत विद्यालयलाई ५ थान कम्युटर सहयोग प्रदान गरेको छ । बालबालिकाको गुणस्तरीय आधारभूत शिक्षामा टेवा पुर्‍याउने उद्येश्यका साथ बैंकले विद्यालयलाई ... थप हेर्नुहोस्

अश्लिल भिडियो खिचेर व्ल्याकमेल गर्ने पक्राउ

२०७६ कार्तिक २६

ताजा नेपाल

दाङ । तुलसीपुर उपमहानगरपलिका-३ खमारीस्थित जंगलमा घुम्न गएका व्यक्तिहरुलाई अपहरण गरी अश्लिल भिडियो खिचेर व्ल्याकमेलिङ गरेको अभियोगमा ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपलिक... थप हेर्नुहोस्