Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

एनआईसी एशिया बैंकमा थुप्रियो गैरबैंकिङ सम्पत्ति

२०८० मंसिर १२

ताजा नेपाल

काठमाडौं । गैर बैंकिङ सम्पत्ति बढ्न थालेपछि एनआईसी एशिया बैंकले धमाधम आफूले सकारेका घरजग्गा बिक्रीका लागि सूचना निकाल्न थालेको छ । बैंकले तीन दिनमै काठमाडौं र ललितपुरसहित २४ जिल्लाका १०४ ठाउँका घरजग्गा बिक्रीका लागि सूचन... थप हेर्नुहोस्

टेकुमा सिटिजन्स बैंकको नयाँ शाखा स्थापना

२०८० मंसिर १२

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंकले काठमाडौंको टेकुमा १८९औं शाखा सञ्चालनमा ल्याएको छ । यससँगै काठमाडौं उपत्यकाभित्र बैंकको ३७ शाखा र बागमती प्रदेशमा ५१ शाखा पुगेका छन् । टेकुमा मंगलबार आयोजित एक कार्यक्रमका बीच बैंक सञ्चालक समित... थप हेर्नुहोस्

महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी स्वस्तिक बँगैचा’ मर्मत गर्न समझदारी पत्रमा हस्ताक्षर

२०८० मंसिर ११

ताजा नेपाल

काठमाडौं । महालक्ष्मी विकास बैंकले ललितपुर महानगरपालिका वडा नं ५, महालक्ष्मीस्थान, महालक्ष्मी मन्दिरमा अवस्थित महालक्ष्मी स्वस्तिक बँगैचाको मर्मत कार्यको लागि महालक्ष्मीस्थान व्यवस्थापन समितिसँग समझदारी पत्रमा हस्ताक्षर ... थप हेर्नुहोस्

नेशनल लाईफले बाल अस्पताल बनाउन ७५ लाख दिने

२०८० मंसिर ११

ताजा नेपाल

काठमाडौं । नेशनल लाईफ इनस्योरेन्स कम्पनी र काठमाडांै इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थबीच आज एक सम्झौता भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ मा हाल निर्माणाधिन २०० बेड क्षमताको गैह्र नाफा मूलक बाल अस्पताल निर्माण परियोजन... थप हेर्नुहोस्

प्रभु बैंकको ४ लाख ९७ हजार कित्ता संस्थापक सेयर बिक्यो

२०८० मंसिर ११

ताजा नेपाल

काठमाडौं । प्रभु बैंकका संस्थापक सेयरधनीले ४ लाख ९७ हजार ३६९ कित्ता सेयर बिक्री गरेका छन् । सोमबार प्रतिकित्ता १०५ रुपैयाँ ९० पैसाका दरले ५ करोड २६ लाख ७१ हजार ३७७ रुपैयाँको सेयर बिक्री भएको छ । यो सेयर एकै जनाले खरिद ... थप हेर्नुहोस्

सेयर बजारमा ११.२७ अंकको गिरावट, कारोवार रकम पनि घट्यो

२०८० मंसिर ११

ताजा नेपाल

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा आएको उछाल एक दिन पनि टिकेन । आइतबार बजारमा हरियाली छाएको थियो । आइतबारको उछाल टिक्न नसक्दा सोमबार बजार ११.२७ अंकले घटेको छ । यो दिन कारोबार रकम पनि घटेको छ । सोमबार बजारमा दोहोरो ... थप हेर्नुहोस्

चुरोट र रक्सीबाट ८४ अर्ब ७५ करोड राजस्व संकलन

२०८० मंसिर ८

ताजा नेपाल

काठमाडौं । सरकारले मदिरा र चुरोटबाट ८४ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । आन्तरिक राजस्व विभागले अन्तःशुल्कको शीर्षकगत संकलित विवरण सार्वजनिक गर्दै गत आर्थिक वर्षमा चुरोट र रक्सीबाट मात्रै ८४ अर्ब ७५ करोड रुपैया... थप हेर्नुहोस्

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आजदेखि निष्काशन खुला

२०८० मंसिर ८

ताजा नेपाल

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आज मंसिर ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारणका लागि आइपीओ निष्काशन खुला गरेको छ । कम्पनीले ४२ हजार कित्ता शेयर कर्मचारीहरु र ७० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी... थप हेर्नुहोस्

सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो

२०८० मंसिर ८

ताजा नेपाल

काठमाडौं । शुक्रबार सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ । सुनको मूल्य २ सय रुपियाँ घट्दा चाँदीको ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ३ सय रुपियाँ र तेजाव... थप हेर्नुहोस्

सेयर बजारमा ९.८७ अंकको सुधार, कारोबार रकम पनि बढ्यो

२०८० मंसिर ७

ताजा नेपाल

काठमाडौं । निकै उतार चढाबकाबीच सेयर बजारमा सुधार देखिएको छ । कारोबारको सुरुमा घटेर करिब १ घन्टपछि बढ्न थालेको बजार पुनः एक घन्टा बढेर घटन थालेको थियो । कारोबार सकिन १ घन्टा बाँकी रहँदादेखि बढ्न थालेको बजार १८६३.०२ बिन्द... थप हेर्नुहोस्