Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

भिजन लुम्बिनीको आईपीओ मंगलबार बाँडफाँट हुने

२०८० मंसिर ४

ताजा नेपाल

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले सर्वसाधारणका लागि कात्तिक १६ गतेदेखि २० गतेसम्म निष्काशन खुला गरेको आईपीओ मंगलबार बिहान बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार बिहान ९ बजे आफ्नै कार्या... थप हेर्नुहोस्

सेयर बजारमा १.३९ अंकको सुधार, नेप्से परिसूचक १८५३.४८ बिन्दुमा

२०८० मंसिर ४

ताजा नेपाल

काठमाडौं । तिहार र छठ पर्वको लामो बिदापछि खुलेको सेयर बजारमा सामान्य सुधार देखिएको छ । निकै उतार चढाबका बिच बजारमा सामान्य सुधार देखिएको छ । इन्ट्रा डे कारोबारमा बजार बढेर १८७२.४८ बिन्दुमा पुगेको बजार करिब १५ मिनेटपछि घ... थप हेर्नुहोस्

अधिकांश बैंकले घटाए निक्षेपको ब्याजदर

२०८० मंसिर १

ताजा नेपाल

१ मंसिर, काठमाडौं । मंसिरका लागि अधिकांश वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकिङ प्रणालीमा लगानीयोग्य तरलता सहज अवस्थामा रहेको र कर्जाको माग निक्षेपमा भएको वृद्धिको तुलनामा न्यून हुँदा वाणिज्य बैंकहरुले न... थप हेर्नुहोस्

उठिबास लाग्ने त्रासमा सिन्धुपाल्चोका माझीबस्ती

२०८० मंसिर १

ताजा नेपाल

सिन्धुपाल्चोक ः यस वर्ष दीपावलीमा पनि चन्द्रमाया माझीको मुहार मलिनै रह्यो। बत्तीको झिलिमिलीले मनको अँध्यारो हट्न सकेन। बरु, मनमा पीर परिरह्यो– कुन बेला घर लिलाम हुने हो नहोस् पनि किन असोज ४ गते बैंकले घर लिलामीको सूचना ज... थप हेर्नुहोस्

मंसिर १० गतेदेखि आईपीओ निष्काशन गर्दै नेपाल वेयरहाउजिङ्ग

२०८० मंसिर १

ताजा नेपाल

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले सर्वसाधारणका आईपीओ निष्काशन गर्दैछ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको... थप हेर्नुहोस्

साल्ट ट्रेडिङले २० बोरासम्म चिनी बिक्रेतालाइ दिने भएको छ

२०८० कार्तिक २३

ताजा नेपाल

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको कोटा बढाएको छ। कर्पोरेशनले गत मंगलबारदेखि उनीहरुलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोराबाट २० बोरा पुर्... थप हेर्नुहोस्

आइएमई ग्रुपले दियो भूकम्प पीडितका लागि डेढ करोड

२०८० कार्तिक २२

ताजा नेपाल

काठमाडौं। आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट र रुकुमपश्चिमलगायतका जिल्लाका भूकम्प प्रभावितका लागि रु एक करोड ५० लाखको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका छन... थप हेर्नुहोस्

राष्ट्रिय वाणिज्य बैंकले भूकम्प पीडितको लागि गर्यो एक करोड सहयोग

२०८० कार्तिक २२

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले भूकम्प पीडितको सहायतालागि एक करोड रुपैंया आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प पीडितको सहायताका लागि एक करोड रुपैंया आर्थिक सहयोग प्रदान गरेको हो ।... थप हेर्नुहोस्

एनएमबी बैंकद्वारा भूकम्प प्रभावितका लागि ५० लाख सहयोग

२०८० कार्तिक २१

ताजा नेपाल

काठमाडौं । एनएमबी बैंक लिमिटेडले भूकम्प प्रभावितलाई राहत दिन ५० लाख रुपैयाँ सहयोग गरेको छ। जाजरकोट केन्द्रविन्दु भई आएको भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अ... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकको डीसीओमा सुमन पोखरेल नियुक्त

२०८० कार्तिक २०

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा सुमन पोखरेल नियुक्त भएका छन्। बैंकको हालै बसेको सञ्चालक समिति बैठकले पोखरेललाई डीसीओ नियुक्त गरेको हो। यसअघि पोखरेल आइएमई ग्रुपको भाइस प्रेसिडे... थप हेर्नुहोस्