Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

युनिलिभर नेपालको १५८० प्रतिशत लाभांश घोषणा

२०८० आश्विन २९

ताजा नेपाल

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २६ गते संचालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट १५८० प्रतिशत अर्थात् ... थप हेर्नुहोस्

सिटिजन्स बैंकको अध्यक्षमा प्रबलजंग पाण्डे

२०८० आश्विन २७

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अध्यक्षमा प्रबलजंग पाण्डे चयन भएका छन्। शुक्रबार सम्पन्न १७औं वार्षिक साधारण सभापछि बसेको बैंक सञ्चालक समितिको बैठकले सञ्चालक पाण्डेलाई अध्यक्षमा चयन गरेको हो। पाण्डे यसअघि ब... थप हेर्नुहोस्

एनएमबी बैंकको पुतलीसडक शाखामा ई पेमेन्ट हबको उद्घाटन

२०८० आश्विन २६

ताजा नेपाल

काठमाण्डौ । एनएमबी बैंकको पुतलीसडक शाखामा एनएमबी ईपेमेन्ट हबको उद्घाटन गरिएकोे छ। यस हबको प्रयोग गरी ग्राहकहरूले भिसा शुल्क भुक्तानी, विदेशस्थित शिक्षण संथामा विद्यार्थी भर्ना आवेदन शुल्क, पीटीई, एसएटी, यूएसएमएलई, फ्लाइ... थप हेर्नुहोस्

दुई लघुवित्तले घोषणा गरे लाभांश

२०८० आश्विन २६

ताजा नेपाल

काठमाडौं । चालु आर्थिक वर्षमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । जसमध्ये लगानीकर्ताहरुले चासोका रुपमा हेरिरहेको लघुवित्त संस्थाहरुले पनि लाभांश वितरण गर्ने प्रस्ताव गरिरहेका छन् । नेपाल स्टक एक्सचेञ्ज... थप हेर्नुहोस्

लक्ष्मी सनराइज बैंकद्वारा बालबालिकालाई सहयोग

२०८० आश्विन २६

ताजा नेपाल

काठमाडौं । लक्ष्मी सनराइज बैंकले बालबालिकालाई विविध सरसामग्री तथा खाद्यान्न सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशभरिका विभिन्न संस्थासँग सहकार्य गरी ४ सयभन्दा बढी बालबालिकालाई सहयोग गरेको हो । ... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकको टिकटक प्रतियोगिता संचालन

२०८० आश्विन २६

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंकले युवायुवतीमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ सेवालाई प्रवर्धन गर्न दसैंको अवसरमा टिकटक प्रतियोगिता सञ्चालन गरेको छ । प्रतियोगितामा सहभागिता हुन बैंकको टिकटक पेजमा गई बैंकले दसैंका सा... थप हेर्नुहोस्

सिटिजन्स बैंकको लाभांश पारित

२०८० आश्विन २६

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल गत आर्थिक वर्ष २०७९÷८० को नाफाबाट वितरणका लागि प्रस्ताव गरेको लाभांश पारित भएको छ । बैंकको शुक्रबार सम्पन्न साधारण सञ्चालक समितिबाट प्रस्तावित लाभांश पारित गरेको हो । साधारण सभाले गत ... थप हेर्नुहोस्

सेयर बजारमा २०.१६ अंकको गिरावट, दुई कम्पनिको सेयर मूल्यमा सकारात्मक सर्किट

२०८० आश्विन २५

ताजा नेपाल

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक २०.१६ अंकले घटेर १८७४.६० बिन्दुमा रोकिएको छ । कारोबारको सुरुदेखि नै घटेको बजार अन्तिम समयसम्म कायमै रह्यो । २९२ कम्पनीको ७५ लाख ५८ हजार ५४२ कित्ता... थप हेर्नुहोस्

प्राधिकरणकै लापरवाही २ अर्व ४६ करोड कर छली

२०८० आश्विन २५

ताजा नेपाल

काठमाण्डौ । नियामक निकायले चासो नदिदा देशको राजस्व गुम्छ । विद्युत प्राधिकरणले वक्यौता उठाउन नसक्ने, नेपाल टेलिकमको ताल त्यस्तै नागरिक उड्यायन प्राधिकरणको चाल उस्तै विमा प्राधिकरणको गति त्यस्तै हुँदा दूरसंचार प्राधिकरण क... थप हेर्नुहोस्

सुनको मूल्य प्रतितोला ७ सय रुपियाँ बढ्यो

२०८० आश्विन २५

ताजा नेपाल

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ७ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपियाँ र तेजावी सुन प्... थप हेर्नुहोस्