Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

बेला आएपछि सबैलाई भन्छु

२०७७ भाद्र २१

ताजा नेपाल

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले गत बर्षको फागुणमा बिहे गरे । बिहेपश्चात उनीहरु लकडाउनमै छन् । लकडाउनको समयमा प्रियंका र आयुष्मानले दर्शकलाई खानाका विभिन्न परिकार बनाउन सिकाए । नयाँ घरमा रमाइरहेका आयु... थप हेर्नुहोस्

मेरो माया हेरिदेउ एक फेरि

२०७७ भाद्र २१

ताजा नेपाल

गायक शिशिर योगी र गायिका रजिना रिमालको स्वरमा समावेश ‘मेरो माया हेरिदेउ एक फेरि’ गीत सार्वजनिक भएको छ । यो गीतमा दधी अधिकारीको शब्द, शिशिर योगीको संगीत छ । लोक शैलीमा तयार पारिएको गीतमा यूवा–यूवतीको माया प्रेमलाई प्रस्तु... थप हेर्नुहोस्

विधानको माया नयनी ताल

२०७७ भाद्र १७

ताजा नेपाल

निर्देशक विधान कार्कीले निर्देशन गरेको ‘माया नयनी ताल’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा सरोज साजन श्रेष्ठको शब्द, संगीत र स्वर छ । यो गीतले एक यूवतीको प्रेममा परेका यूवाहरुको मनको भावनलाई व्यक्त ग... थप हेर्नुहोस्

को हुन् ‘पशुपति प्रसाद’का ‘भष्मे’ ?

२०७७ भाद्र १५

ताजा नेपाल

२०७२ माघ २१ गते सिटी सेन्टरबाट फिल्म सकेर राति अन्दाजी १० बजे निस्कँदै गर्दा पशुपति लाई ‘चोर’ को बात लगाउने ती सुन पसलेलाई मनमनै खुब सरापेँ । खुबै भोक लागेको थियो । वरपरका सबै पसल बन्द थिए । एक मित्रका साथमा चाउचाउ खानका... थप हेर्नुहोस्

पारस बन्दै अनमोल

२०७७ भाद्र १५

ताजा नेपाल

नायक अनमोल केसी अभिनित चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन रोकिएको छ । लकडाउन अगाडि करिब ३५ प्रतिशत छायांकन भएको चलचित्रको बाँकी काम सुरु हुन सकेको छैन । चलचित्रलाई यो बर्षको दशैंमा रिलिज गर्ने निर्माणपक्षको योजना पुरा हुन... थप हेर्नुहोस्

नेपाली म हुन सकूँ

२०७७ भाद्र १५

ताजा नेपाल

निर्देशक तथा अभिनेता दिलीप रायमाझी म्युजिक भिडिओमा देखा परेका छन्। ‘नेपाली म हुन सकूँ’ बोलको गीतमा दिलीपले आफ्नो प्रस्तुति दिएका हुन्। भिडिओको गीतमा गायक प्रमोद खरेलले स्वर दिएका छन्। यसमा दीपकराज विश्वकर्माले संगीत भरेक... थप हेर्नुहोस्

लोकगायक दम्पती कोरोना मुक्त

२०७७ भाद्र १४

ताजा नेपाल

काठमाडौं । लोकगायक प्रेमराजा महत र उनकी पत्नी कविता महत कोरोनामुक्त भएका छन् । गत अगस्त ७ मा महतले आफू र श्रीमती कवितालाई कोरोना संक्रमण भएको जानकारी फेसबुकमार्फत् दिएका थिए । कोरोनालाई जितेपछि महतले अगस्त २८ शुक्रबारको ... थप हेर्नुहोस्

नेपाल आइडल सिजन ३ को विजेता सज्जा

२०७७ भाद्र १३

ताजा नेपाल

काठमाडौं । नेपाल आइडल सिजन ३ को विजेता सज्जा चौलागाईं बनेकी छिन । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले अन्य दुई प्रतिस्पर्धीलाई उछिन्दै उपाधि चुम्न सफल भएकी हुन् । यसैगरी फस्ट रनरअप प्रवीण बेडुव... थप हेर्नुहोस्

बले प्रिज्मा र प्रिन्सीको खोसाखोसमा

२०७७ भाद्र १२

ताजा नेपाल

गायक नेत्र भण्डारी र गायिका अस्मिता अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘हुन्छ खोसाखोस’ बोलको गीतमा सुनिल बिसीको शब्द तथा सन्तोष सुनारको संगीत रहेको छ । गीतको भिडियोमा सागर लम्साल ‘बले’का साथमा ट्विनी गर्ल्स प्र... थप हेर्नुहोस्

चिसो मान्छे स्वस्तिमा

२०७७ भाद्र १२

ताजा नेपाल

निर्देशक दीपेन्द्र के खनाल चलचित्र ‘चिसो मान्छे’ निर्देशनको तयारीमा छन् । शर्मिला पाण्डेले यो चलचित्रको निर्माण गर्दैैछिन् । यो चलचित्रका लागि कलाकार फाइनल गर्ने क्रम पनि निर्देशकले अगाडि बढाएका छन् । श्रोतका अनुसार, यो ... थप हेर्नुहोस्