Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

नवधनाढ्यहरुको यस्तो तुजुक

२०७६ आश्विन ७

ताजा नेपाल

काठमाडौं । नेकपाका नेताहरू बिचौलिया र दलाली गरेर कमाउनेहरू भन्दा लगानी नगरी डन र गुण्डाहरूको भेषमा व्यवसायीहरूलाई धम्क्याएर अशुल्ने दिपक मनाङे, मिलन चक्रेभन्दा पनि घटिया हुँदैछन् । यिनैसँग देश लुटेको पैसा छ । १० वर्षे जन... थप हेर्नुहोस्

प्रहरीप्रति कसको सहानुभूति ?

२०७६ आश्विन ७

ताजा नेपाल

काठमाडौं । राष्ट्र सेवकहरूको जागीरमा प्रवेश र अवकाशको हदका बारेमा राज्य स्पष्ट नहुँदा बेला बखत विवाद बढ्ने गरेको छ । अहिले पेन्सन खाने कर्मचारी ६८ हजार १०८, नेपाली सेना ७६ हजार ४१४, प्रहरी ६१ हजार ४६७, गुप्तचर ३६६ रहेका ... थप हेर्नुहोस्

नयाँ नोट यहाँ यहाँ पाइन्छ

२०७६ आश्विन ६

ताजा नेपाल

काठमाडौं । यसअघिका वर्षमा जस्तो ठूलो चाड दशैँका लागि नयाँ नोट साट्न यसपटक राष्ट्र बैंकमै जानुपर्ने बाध्यता हटेको छ। राष्ट्र बैंकका अनुसार नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखाबाटै नयाँ नोट साट्न सकि... थप हेर्नुहोस्

हामी हिजोका निरंकुशतावादी जस्तै भयौ : प्रचण्ड

२०७६ आश्विन ६

ताजा नेपाल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्टहरुमा क्रान्ति, सिद्धान्त र आदर्शप्रतिको निष्टा हराउँदै गएको बताएका छन् । निरंकुशतावादीका विरुद्ध लडेका कम्युनिस्टहरु अहि... थप हेर्नुहोस्

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख नेपालमा

२०७६ आश्विन ६

ताजा नेपाल

काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिन पिङको नेपाल भ्रमणको तयारी चिनले भिभित्रै मिलाइरहेको छ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ तीन दिने भ्रमणका लागि नेपाल आएका छन् । उनी थाइल्याण्ड हुँदै नेपाल आएका ह... थप हेर्नुहोस्

यस्तै कारण निम्तिन्छ दुर्घटना

२०७६ आश्विन ५

ताजा नेपाल

कास्की । मंसिर १४ गतेको उपनिर्वाचनले कास्की क्षेत्र नं. २ लाई छोएको छ । तर यस पटक नेकपाको सरकारप्रति उब्जेको जनआक्रोश र पार्टीका ठूला ठालु नेताको एकल स्वार्थका लागि जागेको पद मोहका कारण जनमत आफ्नो पक्षमा भएर पनि नेकपाले ... थप हेर्नुहोस्

भारतमा पेट्रोलियम पद्धार्थको मूल्य बढ्यो

२०७६ आश्विन ५

ताजा नेपाल

काठमाडौं । भारतमा पेट्रोलियम पद्धार्थको मूल्य वृद्धि भएको छ । आइतबार नयाँ मूल्य सार्वजनिक गर्दा पेट्रोलमा १.५९ र डिलेजमा १.३१ भरतीय रुपैयाँका दरले मूल्यवृद्धि भएको हो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार साउदी अरेबियाको ते... थप हेर्नुहोस्

आजबाट दशैंका लागि टिकट खुल्यो

२०७६ आश्विन ५

ताजा नेपाल

काठमाडौं । दशैंको मुखमा भाडा वृद्धिको माग गर्दै सरकारसँग बार्गेनिङ गरिरहेका व्यवसायी अन्ततः गल्न पुगेका छन् । दशैं मनाउन उपत्यका बाहिर घर जाने यात्रुका लागि आइतबारबाट गाडीको अग्रिम टिकट बुकिङ खुलेको छ । यातायात कम्पनीहरु... थप हेर्नुहोस्

काठमाडौंमा ५ सय स्वयंसेवी युवा परिचालन

२०७६ आश्विन ५

ताजा नेपाल

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापनका लागि भन्दै ५ सय जना युवाहरुलाई सडकमा परिचालन गरेको छ । ट्राफिक प्रहरीले दशै‌ं लगायत चाडपर्वको छेको पारेर सडकमा ट्राफिक व्यवस्थापन गर्न भनेर ५ सय जना स्वयं... थप हेर्नुहोस्

यताको भद्रगोलमा कति आँखा चिम्लिने

२०७६ आश्विन ४

ताजा नेपाल

काठमाडौं । कामभन्दा हल्ला बढी गर्नेलाई रुचाउने प्रधानमन्त्री केपी ओलीले नेपाल स्काउटको उपाध्यक्ष छँदाछँदै शिक्षा माफिया एवं एमबीबीएस परीक्षाका विद्यार्थीलाई चीट चोराउन सफल रमेश सिलवाललाई राष्ट्रिय खेलकुद परिषद्को सदस्य स... थप हेर्नुहोस्