Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

कार्यकारी निर्देशक डा. ऋषिकेषको कब्जामा भक्तपुर क्यान्सर अस्पताल

२०७७ आश्विन १३

ताजा नेपाल

काठमाडौं । विशेषज्ञ चिकित्सक दबाव झेलेर काम गर्न मान्दैछन् । त्यही भएको छ अहिले भक्तपुर क्यान्सर अस्पतालमा । कार्यकारी निर्देशक डा. ऋषिकेषको कब्जामा भक्तपुर क्यान्सर अस्पताल पुगेपछि विशेषज्ञ चिकित्सहरु धमाधम बाहिरन पुगेक... थप हेर्नुहोस्

नेताको भाग पुर्याउँदा देशलाई भार

२०७७ आश्विन १३

ताजा नेपाल

काठमाडौं । नेताको भाग पुर्याउन फेरि मन्त्रालय फुटाएर देशलाई बोझ थप्ने तयारी भइरहेको छ । सत्तारूढ दल नेकपामा भागबण्डा मिलाउनका लागि तीन वटा मन्त्रालय टुक्रयाइने भएको हो । तीन मन्त्रालय टुक्रयाएर २४ मन्त्रालय बनाउने गरी दु... थप हेर्नुहोस्

ओम्नीको लूटको मार्ग खोल्दै अदालत

२०७७ आश्विन १३

ताजा नेपाल

काठमाडौं । अदालत निष्पक्ष र इमान्दार हुने थियो भने देशमा भ्रष्पटाचार यति मौलाउने थिएन । यहाँ अदालत भनेको रञ्जन कोइरालाहरुको लागि हो, माइला लामाहरुले हतकडी लगाउँदा रञ्जन कोइरालाहरुलाई छाड्ने अदालत नै हो । सर्वोच्च अदालतले... थप हेर्नुहोस्

कोरोनाको खराब सूचीको ४९औं स्थानमा नेपाल

२०७७ आश्विन १२

ताजा नेपाल

काठमाडौं । कोभिड १९ महामारीबाट सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा नेपाल पचासभित्र परेको छ । ७३ हजार ३९४ कोभिड १९ का केस दर्ता भएको नेपाल सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा ४९ औं स्थानमा आइपुगेको छ। पचासौं स्थानमा इ... थप हेर्नुहोस्

नयाँ १३५१ जनालाई कोरोना, उपत्यकामा ८१७ भेटिए

२०७७ आश्विन १२

ताजा नेपाल

काठमाडौं । बितेको २४ घण्टामा देशभर थप १३५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यससँगै देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ पुग... थप हेर्नुहोस्

माेदनाथ पश्रितले गरे पुरस्कार नलिने घोषणा

२०७७ आश्विन १२

ताजा नेपाल

काठमाडौं । आफ्नो चरित्र हत्या गरेको भन्दै साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना सम्मान नलिने घोषणा गरेका छन् । पुरस्कार दिने निर्णयसँगै आफ्नो चरित्र हत्या गर्न केही व्यक्ति र समूह नियोजित रुपमा लागेको भन्दै उनले पु... थप हेर्नुहोस्

थापाथलीमा १८० मा तीन किलो प्याज

२०७७ आश्विन १२

ताजा नेपाल

काठमाडौं । भारतले प्रतिबन्ध लगाएपछि एकाएक महंगिएको प्याज सरकारले सस्तो मूल्यमा बिक्री गर्न थालेको छ । खाद्य व्यवस्था तथा बजार कम्पनीमा सहुलियत मूल्यमा प्याज किन्न उपभोक्ताको भिड लागेको छ । बजार अनुगमनको क्रममा जफत गरिएको... थप हेर्नुहोस्

कतारबाट स्वदेश फर्किन अब सहज

२०७७ आश्विन १२

ताजा नेपाल

दोहा । आगामी १ अक्टोबरदेखि दोहा र काठमाडौंबीच नियमित उडान हुने भएको छ । दैनिक तीन वटा एयरलाइन्सले उडान गर्ने तालिका सार्वजनिक गरिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । नियमित उडानअन्तर्गत कतार एयरवेज, नेपाल एयरलाइन्स ... थप हेर्नुहोस्

भारतमा पुग्यो कोरोना संक्रमित ६० लाख कट्यो

२०७७ आश्विन १२

ताजा नेपाल

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ६० लाख ७३ हजार ३४८ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ८२ हजार ७०० जना नयाँ संक्रमित थपिएका विवरणहरु सार्वजनिक भएका छन् । साथै पछिल्लो २४ घण्टामा एक हजार... थप हेर्नुहोस्

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख पनि कट्यो

२०७७ आश्विन १२

ताजा नेपाल

काठमाडौं । विश्व महामारी कोरोनाका कारण विश्वभरका १० लाख बढी मानिसले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय ५२ पुगेको छ । पछिल्ला विवरणहरु अनुसार सोमवार बिहानसम्म कोरोना... थप हेर्नुहोस्