Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

९ जना मन्त्री थपिए, ६ जनाको जिम्मेवारी यता उता, दुई जनालाई बिदाई

२०७७ पुष १०

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार अबेर गरिएको मन्त्रिपरिषद् विस्तारमा ८ जना मन्त्री थपिएका छन् भने एकजना राज्यमन्त्री। यस्तै एक मन्त्री र एक र... थप हेर्नुहोस्

बालुवाटारमा नयाँ मन्त्रीको सूची तयार हुँदै

२०७७ पुष १०

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार तथा पुनर्गठन गर्ने भएका छन् । मन्त्रीहरुको सूची बनाउन केही समय लागे पनि आजै साँझ नयाँ मन्त्रीहरुको सपथग्रहण हुने स्रोतले जनाएको छ । मन्त्रीहरुको सपथग्रहणको ल... थप हेर्नुहोस्

सर्वोच्चले खोज्यो संसद विघटन गर्नुको कारण, प्रचण्डले भने, अदालतप्रति भरोसा छ

२०७७ पुष १०

ताजा नेपाल

  काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । शुक्रबार संवैधानिक इजलासमा सुनुवाईपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको पूर्ण इजलासले विपक्षी प्रधा... थप हेर्नुहोस्

संवैधानिक इजलासबाट किन हटाइयो वरिष्ठ न्यायाधीश, अग्नि खरेलका व्यवसायिक पार्टनरलाई संसद विघटनको छिनो फानो गर्ने जिम्मा

२०७७ पुष १०

ताजा नेपाल

काठमाडौं । देश अहिले अदालतको शरणमा छ । आगामी यात्रा कस्तो हुनेछ भन्ने कुरा सर्वोच्चले गर्ने संविधानको व्याख्यामा निर्भर हुनेछ । प्रधाननयायाधीश चोलेन्द्र शंशेर राणाले संवैधानिक इजलासको रोष्टर नै परिवर्तन गरेका छन् । प्रति... थप हेर्नुहोस्

पुस २० मा प्रधानमन्त्री ओली भारत जाँदैं

२०७७ पुष १०

ताजा नेपाल

काठमाडौं । पार्टीभित्रको अन्तरकलह समाधान गर्न नसकेर संसदनै सक्याएका प्रधानमन्त्री केपी ओलीले यही पुस २० गते भारत भ्रमण गर्ने भएका छन् ।चौतर्फी विरोधको सामना गरिरहेका प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्न लागेको बालुवाटार उ... थप हेर्नुहोस्

संसद विघटनसम्बन्धी १३ वटै मुद्दाको संवैधानिक इजलासमा आज सुनुवाइ

२०७७ पुष १०

ताजा नेपाल

काठमाडौँ । सबैको ध्यान अदालततिर तानिएको छ । प्रतिनिधिसभा विघटनविरुद्धका सबै १३ वटा रिट निवेदनको आज संवैधानिक इजलासमा सुनुवाइ सुरू हुँदैछ । यसअघि बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले प्रतिनिधिसभा विघट... थप हेर्नुहोस्

प्रतिनिधिसभा विघटनविरुद्ध १४ गते देशव्यापी प्रदर्शन

२०७७ पुष ९

ताजा नेपाल

काठमाडौं । प्रचण्ड नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभा विघटनविरुद्ध पुस १४ गते देशव्यापी आन्दोलन गर्ने भएको छ। बिहीबार बसेको केन्द्रीय कमिटीको तेस्रो बैठकले प्रवक्ता नाराणकाजी श्रेष्ठको संयोजकत्... थप हेर्नुहोस्

बालुवाटारतिरै देखिने भयाे ‘बादल’

२०७७ पुष ९

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य रामबहादुर थापा बादलले कित्ताकाट गरेका छन् । उनी नेकपाको ओली समूहको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन् । आज ओली समूहको केन्द्रीय कमिटी बैठकमा बादल अघिल्लो लहरमै देखिए... थप हेर्नुहोस्

कलंकीका ट्राफिक प्रहरी भन्छन्, कोरोना हटिसक्यो, ट्राफिक प्रहरी प्रमुख भट्टराईको निर्देशन यही थियो ?

२०७७ पुष ९

ताजा नेपाल

काठमाडौं । सडक दुर्घटना कम गर्न मापसे चेकिङ गर्ने काम ट्राफिक प्रहरीले गरेर दुर्घटना कम मात्रै भएन थुप्रैको परिवार भाँडिनबाट पनि जोगएको छ । हो सडकमा मापसे गरेर कुनै पनि चालक ननिस्कियोस् भन्ने हाम्रो पनि चाहना हो । सडकको ... थप हेर्नुहोस्

चिनियाँ राजदूतको दाैडधूप प्रचण्ड भेट्न खुमलटारमा

२०७७ पुष ९

ताजा नेपाल

काठमाडौं । विदेशीको चलखेल बढ्दै जाँदा विभाजनको अवस्थामा पुगेको सत्तारुढ दल नेकपाको विभाजनपछि पनि विदेशीको चलखेल बढिरहेकै छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विभाजनको रेखा कोरिएसँगै नेपालका लागि चिनियाँ राजदूत होउ याङ्... थप हेर्नुहोस्