Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

यो हो साउदीबाट नेपाल आउने उडान तालिका

२०७७ आश्विन ९

ताजा नेपाल

दोहा । विदेशमा अलपत्र नेपालीको उद्दार गर्ने सिलसिलामा साउदी अरबको रियाद तथा दमामबाट काठमाडौंका लागि ३० वटा नियमित उडान हुने भएको छ। साउदीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै थप उडान हुने जनाउँदै उडान तालिका सार्वजन... थप हेर्नुहोस्

आज पनि वर्षा जारी रहने

२०७७ आश्विन ९

ताजा नेपाल

काठमाडौं । लगातारको वर्षाले ठूलो जनधनको क्षति पुर्याइसकेको छ । शुक्रवार पनि देशभर पानी पर्ने मौसमविदहरुले जनाएका छन् । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल भारतको मध्य प्रदेशको पुर्वी भू–भागमा न्यून चापीय क्षेत्र उत्तर–... थप हेर्नुहोस्

सिँचाई आयोजनाका निमित्त प्रमुख सुन्धाराबाट युवतीसहित मध्यराति पक्राउ

२०७७ आश्विन ८

ताजा नेपाल

काठमाडौं । सुन्धारास्थित ईशान होटलबाट महाकाली सिँचाई आयोजनाका निमित्त प्रमुख प्रचण्डदेव विष्ट पक्राउ परेका छन् । त्यहाँ उनले, मसँग ११ लाख छ, यत्ति पैसा सचिव र महानिर्देशकलाई दिनका लागि हो भन्दै बुधवार मध्यराती होटलमा यस... थप हेर्नुहोस्

नेपाल र इजरायलबीच श्रम सम्झौता हुँदै, केयर गिभरको तीन महिने तालिम लिएर रोजगारीमा जान पाइने (अरू के छ प्रावधान ?)

२०७७ आश्विन ८

ताजा नेपाल

काठमाडौं । नेपालीहरुको आकर्षक रोजगार गन्तव्यको रुपमा रहेको इजरायलले नेपाली श्रमिक लैजाने भएको छ । नेपाल र इजरायलबीच यही असोज १४ गते श्रम सम्झौता हुने भएको छ । जेरुसेलमस्थित इजरायली विदेश मन्त्रालयमा सम्झौतापत्रमा हस्ताक्... थप हेर्नुहोस्

मन्त्रीहरुको सेटै परिवर्तन गर्ने प्रधानमन्त्रीको तयारी

२०७७ आश्विन ८

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पूनर्गठन गर्दा पूरै सेट नै परिवर्तन गर्ने तयारी गरेका छन् । कसैलाई हटाउने र कसैलाई निरन्तरता दिनेभन्दापनि पहिले सबैलाई हटाउने र पछि मन्त्रिमण्डल विस्तार गर्दा अहिले ... थप हेर्नुहोस्

एकै दिन थपिए १४९७ जना कोरोना संक्रमित

२०७७ आश्विन ८

ताजा नेपाल

काठमाडौं । संक्रिय संक्रमितको संख्या २५ हजार नाघे फेरि लकडाउन गर्नुपर्ने विषयमा छलफल भइरहेको बेला बितेको २४ घण्टामा देशभर यस्तै १४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रा... थप हेर्नुहोस्

भक्तपुर काँग्रेसद्वारा बस्नेत बहिस्कार

२०७७ आश्विन ८

ताजा नेपाल

भक्तपुर । गणेशमानहरूले राणाविरुद्ध आन्दोलन गर्दा अहिलेका थुप्रै युवा नेताहरू जन्मिएका पनि थिएनन् । गणेशमानहरूले राणा फाले, पञ्चायतलाई तह लगाए । अहिले उनीहरूको योगदानको कदर गरेर सरकारले बगैँचा बनाउन दिएको जग्गामाथि धावा ब... थप हेर्नुहोस्

बिग्रेपछि खुल्यो चेत बल्ल

२०७७ आश्विन ८

ताजा नेपाल

काठमाडौँ । लामो माथापच्चिपछि नेकपा नेतृत्वले संस्थागत सुधारमा ध्यान दिन थालेको छ । प्रधानमन्त्री केपी ओलीले गुटगत शासन चलाएको दुई वर्ष सात महिना लागेको छ । राजनीतिक नियुक्ति गर्ने ठाउँ छैनन् । ठूलो बजेट भएका ठाउँ भरिए । ... थप हेर्नुहोस्

स्याङ्जामा एकै घरमा ९ जनाको मृत्यु हुँदा एक जनाको जिवितै उद्धार

२०७७ आश्विन ८

ताजा नेपाल

काठमाडौं । लगातारको वर्षासँगै स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा पहिरोले पुरिएर एकै घरमा ९ जनाको मृत्यु भएको छ । घट्नास्थलबाट १६ वर्षीया मनिषा नेपालीको जिवित उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरी... थप हेर्नुहोस्

स्याङ्जामा पहिरोले दुईको ज्यान लियो, नौ जना बेपत्ता

२०७७ आश्विन ८

ताजा नेपाल

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोमा परि स्याङ्जामा दुई जनाको मृत्यु भएको छ भने ९ जना बेपत्ता भएका छन् । कालिगण्डकी गाउँपालिका ४ मा पहिरोले दुई घर पुरिएको र एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रम... थप हेर्नुहोस्