Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सबैले भाग खोज्दा घोषणा रोकियो

२०७६ जेष्ठ २२

ताजा नेपाल

भ्रष्टाचार चम्किँदा प्रमका कुरामै विश्वास भएन काठमाडौं । नेकपाको एकता नेताले नचाहेर पनि अब टुट्दैन । कार्यकर्ताको दबाव र जनताको अपेक्षाका कारण नाम मिल्ने पुच्छर फरक भएर पनि सफल भएको एकता प्रक्रियाका बाँकी काम एकता चाहने... थप हेर्नुहोस्

सबै कुरामा दोब्बर रुचाउने देउवा

२०७६ जेष्ठ १९

ताजा नेपाल

पार्टी महासमितिलाई टेरेनन् काठमाडौं । केन्द्रीय समितिभन्दा महासमिति नै पावरदार हुन्छ । दलहरूका लागि महासमिति र केन्द्रीय परिषद् जस्ता संस्थाले बाटो देखाउने हो । महाधिवेशनपछिको पावरफुल महासमिति हो । तर अरुलाई प्रजातन्त्र... थप हेर्नुहोस्

शाहीकालिन चरित्रमा ओली सरकार

२०७६ जेष्ठ १९

ताजा नेपाल

काठमाडौं । नेकपा ओली नेतृत्वको सरकार निर्णय गर्ने काम नगर्नेमा प्रथम भएको छ । गुटबन्दीको आधारमा पार्टी र सरकार चलाउँदै आएको ओली पक्षको व्यवहारले नेकपाका नेताहरूनै आक्रोशित छन् । सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी परियोज... थप हेर्नुहोस्

लुटाहा र माफियाको घेरामा सरकार

२०७६ जेष्ठ १७

ताजा नेपाल

काठमाडौं । जतिसुकै क्रान्तिकारी र मुखको आदर्शमा कोलाहल मच्चए पनि नेकपा ओली नेतृत्वको सरकार माफियाहरूको सञ्जाल मुक्त भएन । सार्वजनिक जमिनमा माफिया, बैंक लगानीमा माफिया, राजश्व छल्ने कुरामा माफिया, मन्त्रीपरिषद्को निर्णय ग... थप हेर्नुहोस्

सबै कुरामा दोब्बर रुचाउने देउवा

२०७६ जेष्ठ १७

ताजा नेपाल

पार्टी महासमितिलाई टेरेनन् काठमाडौं । केन्द्रीय समितिभन्दा महासमिति नै पावरदार हुन्छ । दलहरूका लागि महासमिति र केन्द्रीय परिषद् जस्ता संस्थाले बाटो देखाउने हो । महाधिवेशनपछिको पावरफुल महासमिति हो । तर अरुलाई प्रजातन्त्र... थप हेर्नुहोस्

कास्कीमा पौडेल भिड्न तयार

२०७६ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जसरी पनि संसदमा जानु पर्ने रोगले नेकपाका वरिष्ठ नेता वामदेव गौतमलार्ई झैं गाँजेको छ । पौडेलले पोखरा क्षेत्र नं. २ को उप निर्वाचनमा भिड्ने अपेक्षा गरेका छन् । पार्टीको ... थप हेर्नुहोस्

कुम्ल्याएपछि हटाइए धिरु

२०७६ जेष्ठ ८

ताजा नेपाल

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले समयमा विचार पु¥याउन नसक्दा एआईजीको दरबन्दी नभएको राष्ट्रिय सुरक्षा परिषद्मा एआईजी धिरु बस्नेतलाई थन्क्याउनुपर्ने बाध्यता सिर्जना भएको छ । उनी दीर्घ रोगी थिए भ्रन्ने कुरा साथमै औषध... थप हेर्नुहोस्