Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

लकडाउन वैशाख ३ गतेसम्म लम्बियो

२०७६ चैत्र २४

ताजा नेपाल

काठमाडौं । सरकारले दुई हप्तादेखि जारी लकडाउनलाई वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । कोरोना भाइरस संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशमा लकडाउन गर्ने... थप हेर्नुहोस्

लकडाउन लम्ब्याउने तयारी

२०७६ चैत्र २४

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण एकपछि अर्को गर्दै थपिएसँगै र नेपालमा स्थानीय रुपमै पनि संक्रमित व्यक्ति भेटिएपछि चैत्र ११ गतेदेखि सुरु भएको लकडाउन बढाउनेबारे आवश्यक निर्णय गर्न मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । पहिलो चरणको लकडा... थप हेर्नुहोस्

यस्तो छ विश्वभर कोरोना संक्रमण र मृत्युको अवस्था

२०७६ चैत्र २४

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरस का कारण सोमबार विहानसम्म १२ लाख ७२ हजार मानिस संक्रमित भएका छन् । कोभिड १९ का कारण ६९ हजर तीन सय ५० जनाको मृत्यु भएको छ भने दुई लाख ६० हजार मानिस निको भएर घर फर्किएका छन् । इटलीमा दुई हप्तापछि कोभि... थप हेर्नुहोस्

बेलायती प्रधानमन्त्री अस्पताल भर्ना

२०७६ चैत्र २४

ताजा नेपाल

एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन कोरोना भाइरसको सङ्क्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना भएका छन् । आइतवार साँझ उनलाई लक्षणहरू उस्तै देखिएको र तापक्रम पनि रहेकाले लन्डन अस्पतालमा पुर्‍याइएको डाउनिङ्ग स... थप हेर्नुहोस्

हत्या अभियोगमा घाटबाटै पक्राउ

२०७६ चैत्र २४

ताजा नेपाल

पर्सा । बुहारीको हत्या गरेको अभियोगमा बहुदरमाई नगरपालिका(८ रामनगरी बस्ने ६० वर्षीय सुरेश पंडित, उनकी ५५ वर्षीया श्रीमती फुल कुमारी देवी र उनीहरुकी कान्छी बुहारी २३ वर्षीया मालती देवी समेत ३ जनालाई शनिबार राति प्रहरीले पक... थप हेर्नुहोस्

लक डाउनमा पनि धमाधम अपराध

२०७६ चैत्र २४

ताजा नेपाल

पर्सा । पर्सागढी नगरपालिका ३ झब्राबाट अवैध लागूऔषध गाँजा ८ केजी र ४ लिटर अवैध मदिरा सहित ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका ३१ मिलन चौक बस्ने ४५ वर्षीय समसुदिन मिया अंस... थप हेर्नुहोस्

कोरोना संक्रमितलाई पक्राउ गर्ने सुरक्षाकर्मीलाई परीक्षण गरिने

२०७६ चैत्र २३

ताजा नेपाल

महेन्द्रनगर । नेपाल–भारत नाकाबाट लुकिछिपी स्वदेश प्रवेश गरेका युवामा कोरोना भाइरसको संक्रमण देखिएपछि कञ्चनपुरमा १४ जना सुरक्षाकर्मीको पनि नमूना परीक्षण गरिने नभएको छ । भारतबाट उत्तराखण्डबाट लुकिछिपी नेपाल प्रवेश गरेका कञ... थप हेर्नुहोस्

बुटवलमा १८ जना आइसोलेसनमा

२०७६ चैत्र २३

ताजा नेपाल

बुटवल । प्रदेश ५ मा कोरोना शंकास्पद बिरामीको संख्या १८ पुगेको छ । शुक्रबारसम्म प्रदेश ५ मा १२४ शंकास्पद बिरामी भर्ना भएकामा शनिबार ६ जना शंकास्पद बिरामी थपिएका हुन् । उनीहरु प्रदेशका विभिन्न आइसोलेसन अस्पतालमा भर्ना भएर ... थप हेर्नुहोस्

चीनले दियो अमेरिकालाई एक हजार थान भेन्टिलेर

२०७६ चैत्र २३

ताजा नेपाल

एजेन्सी– चीनले अमेरिकालाई १ हजार थान भेन्टिलेटर सहयोग गरेको छ । यी भेन्टिलेटर कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्य न्युयोर्कमा प्रयोग गरिनेछन् । न्युयोर्क राज्यका गभर्नर एन्ड्रिउ कुमोले भेन्टिलेटर उपलब्ध गराएको भन... थप हेर्नुहोस्

कोरोनाका कारण ज्यान गुमाउने ६४ हजार नाघ्यो

२०७६ चैत्र २३

ताजा नेपाल

एजेन्सी । विश्वभर महामारीमा रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६४ हजार ६७८ पुगेको छ । विश्वका २०६ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ५ हजार ५०४ जनाले ज्यान गुमाएका छन् । यो भाइरस स... थप हेर्नुहोस्