Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

विदेशी भूमिमा २४४ नेपालीको गयो प्राण

२०७७ आश्विन ४

ताजा नेपाल

काठमाडौं। रोजीरोटीको खोजीमा विदेशी भूमिमा पसिना बगाउन पुगेका लाखौं नेपाली कोरोना कहरका कारण पीडित बनेका छन् । हजारौं नेपाली कोरोना संक्रमित भइसकेका छन् भने ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ । कोरोना भाइरस सङ्क्रमणबाट वि... थप हेर्नुहोस्

पहिलो पटक गयो कोरोनाबाट नेपाली सेनाको ज्यान, सेनामा २०५६ संक्रमित

२०७७ आश्विन ४

ताजा नेपाल

काठमाडौँ । पहिलोपटक कोरोना संक्रमणबाट नेपाली सेनामा कार्यरत एक जनाको मृत्यु भएको छ। काठमाडौँ उपत्यकामा कार्यरत रामेछापका ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको नेपाली सेनाले जनाएको छ । लामो समयदेखि ब्‍लड क्यान्सरका बि... थप हेर्नुहोस्

को हुन्छ त अब सडकको डिजी, भाडा बढाउँदा जनता ठगिए

२०७७ आश्विन ४

ताजा नेपाल

काठमाण्डौ, सहसचिव स्तरका राष्ट्र सेवकले पाउने विभागहरूको महानिर्देशक पदमा जाने आउने क्रम नीतिगत हुन्छ । सडक विभागमा केशव शर्माको कार्यकाल विवाद रहित भयो । कुनै ठेकदार विभागमा फाइल अडकियो भन्दै मन्त्री सम्म गएनन् सस्थांगत... थप हेर्नुहोस्

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ लाख ५९ हजार पुग्यो

२०७७ आश्विन ४

ताजा नेपाल

एजेन्सी । विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ९ लाख भन्दै धेरै पुगेको छ। शनिबार मात्रै २ लाख १३ हजार भन्दै धेरै संक्रमित थपिएका छन्। कोरोनाबाट निको संख्याको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ। हालसम्म २ करोड २४ लाख ... थप हेर्नुहोस्

डाक्टर केसीलाई मध्यराति अस्पताल पुर्याइयो, उपचार नलिने घोषणा

२०७७ आश्विन ४

ताजा नेपाल

जुम्ला । १९औं सत्याग्रहमा बसेका डाक्टर गोविन्द केसीलाई शनिबार राति प्रहरीले जबर्जस्ती उठाएर अस्पताल लगेको छ ।करिब पौने एघार बजे प्रहरीले उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको डा. केसीका सहयोगी स... थप हेर्नुहोस्

गोविन्द केसी भन्छन् म कुनै हालतमा आइसियू जान्नँ

२०७७ आश्विन ४

ताजा नेपाल

काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्यमा दिनानुदिन समस्या आइरहेको छ। जुम्लाको सिंहचौरस्थित बाबिरा मस्ट मन्दिरमा अनसनरत् केसीको स्वास्थ्यमा समस्या आइरहेको कर्णाली स्वास्थ्य विज्... थप हेर्नुहोस्

बिग्रदै गयो डा.केसीको अवस्था

२०७७ आश्विन ३

ताजा नेपाल

काठमाडौं । चिकित्सा शिक्षामा सुधारको माग गर्दै लगातार आन्दोलनमा रहेका सत्याग्रही गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । जुम्लामा अनशन बसेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था छैटौं दिन बिग्रदै गएपछि चिकित्सहरुल... थप हेर्नुहोस्

काठमाडौं उपत्यकामा ७११ नयाँ संक्रमित

२०७७ आश्विन ३

ताजा नेपाल

काठमाडौँ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा नयाँ ७११ कोरोना संक्रमित देखिएका छन् । काठमाडौँमा ५७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित कोरोन... थप हेर्नुहोस्

कांग्रेस महामन्त्री कोइराला डिस्चार्ज

२०७७ आश्विन ३

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमित नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्। केही दिन पहिले कोरोना संक्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो आएपछि गत मं... थप हेर्नुहोस्

हिजोभन्दा झण्डै आधा १२०४ मा कोरोना संक्रमण

२०७७ आश्विन ३

ताजा नेपाल

काठमाडौं । हिजोको तुलनामा कोरोना संक्रमित आज ह्वात्तै घटेको छ । बितेको २४ घण्टामा देशभर १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जान... थप हेर्नुहोस्