Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

भदौमा संक्रमित ३९ हजार पुग्ने अनुमान

२०७७ असार ७

ताजा नेपाल

काठमाडौं । संक्रमितको संख्या दैनिक सयौंको मात्रामा बढिरहेको बेला नेपालमा कोरोना भाइरसले महामारीको रुप लिए आगामी भदौ पहिलो सातासम्म ३९ हजार संक्रमित हुनसक्ने आंकलन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । साउन अन्तिम ... थप हेर्नुहोस्

आजको सूर्य ग्रहण : कुन राशि कस्तो छ ?

२०७७ असार ७

ताजा नेपाल

काठमाण्डौ । आज असार ७ गते औँसीको दिन आकाशमा खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । सूर्य ग्रहण जहिले पनि दिनमा मात्र लाग्छ, रातको समयमा लाग्दैन । सूर्यमा लाग्ने ग्रहण सबै देश अनुसारको समय फरक हुने भए पनि नेपालमा असार ७ गते बिहा... थप हेर्नुहोस्

चहलपहल बाक्लिएपछि कडाईको तयारी

२०७७ असार ६

ताजा नेपाल

काठमाडौं । लकडाउन खुकुलो हुनेबित्तिकै रोगै निको भएजसरी चहलपहल बढेपछि सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आमनागरिकलाई पुनः आग्रह गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शुक्रबार बसेको बैठकले बाहिर ... थप हेर्नुहोस्

सरकारी खर्चमा श्रमिकको उद्धार गर्न निर्देशन

२०७७ असार ६

ताजा नेपाल

काठमाडौं । सरकारका कुरा चर्का छन् । चार गुण बढी भाडा असुलेर कमशिन हसुर्दै श्रमिकको उद्दार गरेको भन्न अझै लाज लागेको छैन । कोरोना संकट व्यवस्थापन समिति (सीसीएमसी)ले विदेशमा अलपत्र श्रमिकलाई सरकारी खर्चमा उद्धार गर्न निर्द... थप हेर्नुहोस्

थप ४२६ जनामा कोरोना संक्रमण

२०७७ असार ५

ताजा नेपाल

काठमाडौं । नेपालमा थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्... थप हेर्नुहोस्

रातारात अपहरण गरी दबाइएको काण्ड

२०७७ असार ५

ताजा नेपाल

काठमाडौं । सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँ पालिकाका आफूलाई कांग्रेसी कार्यकर्ता भएको दावी गरेर काठमाडौं, धादिङ र सोलुको पनि अनेक ठाउँमा आतंक मच्चाउने शुभराम बस्नेत भन्ने व्यक्ति र उनका काका भैरव कुमार बस्नेत र उत्तम खड... थप हेर्नुहोस्

क–कसले गरे सशस्त्र फिर्ता

२०७७ असार ५

ताजा नेपाल

काठमाडौं । कार्यविधि विपरित सशस्त्र प्रहरीको जम्बो टोली सुरक्षाका लागि लैजाने नेताहरुको अहंकारमाथि सरकारले नत्थी लगाउँदैछ । कानुनको गलत प्रयोग गरेर पूर्व राजादेखि काँग्रेस कम्युनिष्टबाट प्रधानमन्त्री भएकाहरुले आफ्ना घरमा... थप हेर्नुहोस्

रुसले तीन महिनामा कोरोनाको भ्याक्सिन ल्याउने

२०७७ असार ५

ताजा नेपाल

एजेन्सी । अहिले विश्वभरका वैज्ञानिकहरु कोरोना विरुद्ध औषधिको खोजीमा छन् । यही बेला अबको तीन महिनापछि कोरोना भाइरसको संक्रमण होला कि भनेर डराउनुनपर्ने भएको छ । कोरोनाविरुद्धको भ्याक्सिन तीन महिनाभित्र रुसमा उत्पादन शुरु ह... थप हेर्नुहोस्

साउदीबाट झरे १५३ नेपाली

२०७७ असार ५

ताजा नेपाल

काठमाडौं । विदेशमा अलपत्र परेका नेपाली स्वदेश फर्किने क्रममा छन् । सरकारले उनीहरुकै भाडामा उद्दार कार्य थालेको छ । कोरोना भाइरसको महामारीले साउदीमा अप्ठ्यारोमा परेका १५३ जना नेपाली काठमाडौं आइपुगेका हुन् । १५३ जना नेपाली... थप हेर्नुहोस्

बहादुर सरकारको भत्ता मोह

२०७७ असार ४

ताजा नेपाल

काठमाडौं । कोरोना कहर रोक्ने नाममा लगाइएको लकडाउन खुकुलो बनाएर ठूलाबडालाई तलब र भत्ता खुवाउन व्यापारीसँग अशुल्ने कमाउनिष्ट रणनीति सफल बनाउन अर्थमन्त्री डा. युवराज खतिवडाको बहादुरी पर्दाफास भएको छ । सरकारले गल्ती सच्याउने... थप हेर्नुहोस्