Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सरकारले लियो दुवै अध्यादेश फिर्ता

२०७७ बैशाख १२

ताजा नेपाल

काठमाडौं । चौतर्फी विरोध भएपछि सरकारले विवादास्पद दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल र संवैधानिक परिषद्स‍म्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । सरकारक... थप हेर्नुहोस्

बेलायतले गर्यो कोरोनाविरुद्धको खोप मानिसमा परीक्षण

२०७७ बैशाख १२

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरसको आतंक विश्वव्यापी भइरहेको बेला बेलायतमा कोरोना भाइरसविरुद्धको पहिलो खोप मानिसमा परीक्षण गरिएको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा कोरोना भाइरस विरुद्धको खोपको पहिलो मानव परीक्षण सुरु भएको हो ।... थप हेर्नुहोस्

५० हजार नागरिक अमेरिकाले मात्रै गुमायो

२०७७ बैशाख १२

ताजा नेपाल

एजेन्सी । विश्व महामारीको रुपमा फैलिएको कोरोनाका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा २३ सय बढीको मृत्यु भएसँगै मृततको संख्या ५० हजारको हाराहारीमा पुगेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २३ सय २२ जनाको म... थप हेर्नुहोस्

यस्ता छन् मन्त्रिपरिषदका निर्णय

२०७७ बैशाख ११

ताजा नेपाल

काठमाडौं । छिमेकी मुलुकहरुमा कोरोना भाइरस जोखिमको अवस्था हेरेर नेपालमा लकडाउनको भविष्य निर्धारण हुने भएको छ । कोरोना विश्वव्यापी महामारी भएकाले एकपक्षीय रुपमा लकडाउनको निर्णय नहुने सरकारका प्रवक्ता समेत रहेका अर्थ र सञ्च... थप हेर्नुहोस्

चौतर्फी विरोधपछि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिँदै

२०७७ बैशाख ११

ताजा नेपाल

काठमाडौं । चौतर्फी विरोधको सामना गर्न परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफैंले जारी गरेका दुई अध्यादेश फिर्ता लिने तयारी गरेका छन्। पार्टी भित्रकै दबाबपछि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिन लागेका हुन्। स्रोतका ... थप हेर्नुहोस्

थप २ जनामा कोरोना पुष्टि, संक्रमित चार दर्जन पुग्न लाग्यो

२०७७ बैशाख ११

ताजा नेपाल

काठमाडौं । नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा १ र जनकपुर... थप हेर्नुहोस्

जनता समाजवादी पार्टी आयोगमा

२०७७ बैशाख ११

ताजा नेपाल

काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) पार्टीका नेताहरु नयाँ दल दर्ता गर्नको लागि निर्वाचन आयोग पुगेका छन् । मध्यरातमा पार्टी एकता गर्ने सहमति भएपछि ‘जनता समाजवादी पार्टी नेपाल’ दल दर्ताका लागि उनीहरु... थप हेर्नुहोस्

जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी पक्राउ

२०७७ बैशाख ११

ताजा नेपाल

काभ्रे । जबरजस्ती करणी मुद्दामा फरार रहेका ३ जना प्रतिवादीहरुलाई बुधबार बिहान प्रहरीले उनीहरुकै घर ठेगानाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बनेपा नगरपालिका-१० थापागाउँ बस्ने मण्डनदेउपुर नगरपालिका-८ घर भएका १९ वर्षीय... थप हेर्नुहोस्

राजपा र समाजवादीबीच एकता

२०७७ बैशाख ११

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधबार मध्यरातमा पार्टी एकता भएको छ । दुई पार्टी मिलेर ‘जनता समाजवादी पार्टी’ गठन भएको छ। लामोसमयदेखि एकीकरण प्रक्रियामा रहेका राजपा र समाजवादीबीच बुधबार राति... थप हेर्नुहोस्

विश्वभर १ लाख ८४ हजार बढीको ज्यान गइसक्यो

२०७७ बैशाख ११

ताजा नेपाल

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८४ हजार २१७ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ६०७ जनाको मृत्यु भएको छ । एकैदिन विश्वभर ७९ हजार ९५९ जना संक्रमित थपिएका छन्... थप हेर्नुहोस्