Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

केन्द्रबाटै खटाइयो सुदूरपश्चिममा चिकित्सक

२०७७ बैशाख ५

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम र संक्रमितको उपचारका लागि केन्द्र सरकारले सुदूरपश्चिम प्रदेशका लागि ३४ जना चिकित्सकहरु पठाएको छ । सुदूरपश्चिम प्रदेश सरकारले परिचालन गर्ने गरी ३४ जना चिकित्सकहरु पठा... थप हेर्नुहोस्

सर्वोच्चको आदेश कार्यान्वयन सम्भव छ ?

२०७७ बैशाख ५

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले विदेशमा अत्यन्त जोखिम अवस्थाका नेपालीलाई उद्धार गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । तर विश्वव्यापी रुपमा रहेमा नेपालीलाई उद्धार गर्न यस्तो अवस्थामा कति सम्भव होला ? यसको व्यवहारिक प... थप हेर्नुहोस्

लकडाउन उल्लंघन भएपछि सडकमा सेना

२०७७ बैशाख ५

ताजा नेपाल

भैरहवा । कोरोना नियन्त्रणको एक मात्र औषधिको रुपमा मानिएको लकडाउन उल्लंघनका घटना बढ्न थालेपछि सरकारले केही स्थानमा सेना समेत परिचालन गरेको छ । लकडाउन उल्लंघन बढेपछि रुपन्देहीको भैरहवामा नेपाली सेनाले गस्ती बढाएको छ। प्रहर... थप हेर्नुहोस्

चीनबाट आयो दुइ प्लेन स्वास्थ्य सामग्री

२०७७ बैशाख ५

ताजा नेपाल

काठमाडौं । कोरोना नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्रीको जोहो गरिरहेको सरकाले चीनको ग्वाङ्झाओबाट स्वास्थ्य सामग्री झिाएको छ । सो सामग्री लिएर नेपाल एयरलाइन्सका दुवै जहाज काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न चीन ग... थप हेर्नुहोस्

पास लिएर मापसेमा सवारी ?

२०७७ बैशाख ४

ताजा नेपाल

काठमाडौं । अत्यावश्यक सेवालाई उपलब्ध गराइएको पास लिई कोरोना भाइरस महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा मादक पदार्थ सेवन गरी सवारी चलाउने २१ जनालाई प्रहरीले कारवाही गरेको छ भने उनीहरु सबैको सवारी पास समेत खारेज ... थप हेर्नुहोस्

एसइई सञ्चालनका विकल्पबारे छलफल

२०७७ बैशाख ४

ताजा नेपाल

काठमाडौं । कोरोना जोखिम बढेकाो भन्दै परिक्षा शुरु हुनु अघिल्लो दिन रोकिएको एसइईलाई स्थिति सहज भएपछि कसरी सञ्चालन गर्ने भन्ने बारेमा सङ्घीय र प्रदेश सरकारका सम्बन्धित मन्त्रीबीच छलफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि म... थप हेर्नुहोस्

अमेरिकी निर्णयप्रति डब्लुएचओे दुःखी

२०७७ बैशाख ४

ताजा नेपाल

  एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिइदैं आएको आर्थिक सहयोग रोक्ने निर्णयप्रति डब्लुएचओ दुःखी भएको छ । डब्लुएचओले यो समय विश्व नै एक भएर नयाँ कोरोना भाइरसविरुद्ध लड्ने समय भए... थप हेर्नुहोस्

अमेरिका अब सहज बाटोमा जाने ट्रम्पको दावी

२०७७ बैशाख ४

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरसले उग्ररुप देखाइरहेको अमेरिकामा कोरोनाको महामारीले उच्च तह पार गरेको राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन्। महामारीका कारण सिर्जित संकटको माथिल्लो तह पार भइरसकेको दाबी गर्दै ट्रम्पले जारी लकडाउ... थप हेर्नुहोस्

सनसिटी अपार्टमेन्टमा गरिएको परीक्षणमा सबै रिपोर्ट नेगेटिभ

२०७७ बैशाख ४

ताजा नेपाल

काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा २ सय ९८ जनाको र्‍यापिट डाइग्रोष्टि टेष्ट (आरडीटी) बाट गरिएको कोरोना परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको छ । नगरपालिकाका मेयर कृष्ण थापाका अनुसार अपार्टमेन्टको ए ब्लगम... थप हेर्नुहोस्

कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार पनि नाघ्यो

२०७७ बैशाख ४

ताजा नेपाल

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ हजार ९५९ जनाको मृत्यु भएको छ । ८४ हजार ४६९ नयाँ संक्रमित फेला परेका छन् । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ३४... थप हेर्नुहोस्