Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

जिल्ला सभापतिलाई गगनको यस्तो छ निर्देशन

२०८२ माघ १३

ताजा नेपाल

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीत हुन नेपाली कांग्रेसले देशका ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई परिपत्र गरेको छ । विशेष महाधिवेशनमा सहभागी भएका सबैलाई जितहारको कुरा नगरी चु... थप हेर्नुहोस्

स्कटल्यान्डसँग पराजित भएसँगै महिला विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

२०८२ माघ १२

ताजा नेपाल

१४१ रनको बलियो लक्ष्य पछ्याएको नेपालले १३,५ ओभरमा ६८ रनमा ९ विकेट गुमाएको अवस्थामा इनिङ सकियो । स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल १२ माघ, काठमाडौं । नेपाली महिला क्रिकेट टोली आईसीसी ... थप हेर्नुहोस्

गगन थापाले केन्द्रीय समिति र कार्यसम्पादन समितिमा क-कसलाइ समेट्लान् ?

२०८२ माघ १२

ताजा नेपाल

गगन थापाले केन्द्रीय समिति र कार्यसम्पादन समितिमा क:कसलाइ समेट्लान् नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले कार्यसम्पादन समिति गठन गर्ने निर्णय गरेको छ। कार्यसम्पादन समिति गठनको जिम्मेवारी सभापति गगन थापालाई दि... थप हेर्नुहोस्

कस्तो छ बालेनको चुनावी धरातल

२०८२ माघ १२

ताजा नेपाल

काठमाडौं । रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह झापा ५ का पाहुना उम्मेदवार हुन् । युवामाझ लोकप्रिय भए पनि काम र भिजन दुवै अभाव भएकाले साउनमा उर्लिएको भेल जस्तै बालेनको पक्षमा झापाका मतदाता उर्लिन... थप हेर्नुहोस्

सामाजिक सञ्जालमा भ्रम फैलाउने विरुद्ध कारबाही गर्न निर्देशन

२०८२ माघ १२

ताजा नेपाल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले ‘सामाजिक सञ्जालबाट भ्रम फैलाउने विरुद्ध कारबाही गर्न आदेश कुर्नु नपर्ने बताएका छन् । भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोमा पुगेर आज उनले त्यहाँ कार्यरत प्रहरी कर्मचारीलाई कान... थप हेर्नुहोस्

राष्ट्रिय सभामा कांग्रेस ठूलो दल

२०८२ माघ १२

ताजा नेपाल

काठमाडौं । विघटित प्रतिनिधि सभामा सबै भन्दा ठूलो दल रहेको नेपाली कांग्रेस राष्ट्रिय सभामा पनि पहिलो दल बनेको छ। आइतबार सम्पन्न राष्ट्रिय सभा चुनावमा नेपाली कांग्रेसका तर्फबाट ९ जना उम्मेदवार निर्वाचित भएपछि कांग्रेस पहिल... थप हेर्नुहोस्

उम्मेदवार बनेर पहिलो पटक सर्लाही जाँदैछन् गगन

२०८२ माघ १२

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ पुग्दैछन्। पार्टीका स्थानीय कार्यकर्ता र मतदातासँगको भेटघाटका लागि उनी त्यसतर्फ जान लागेका हुन्। बिहान १०ः३० बजेको नियमित उडानबाट सिमर... थप हेर्नुहोस्

कांग्रेसले गर्‍यो जनकपुरको चुनावी सभा स्थगित

२०८२ माघ ११

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले माघ १६ गतेका लागि जनकपुरमा आयोजना गर्ने भनेको ‘मधेश प्रदेशस्तरीय चुनावी सभा’ स्थगित गरेको छ। निर्वाचन आयोगको कडा निर्देशन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने कानुनी बाध्यताका कारण ... थप हेर्नुहोस्

ओलीको प्रस्ताव बालेनले गरे अस्वीकार

२०८२ माघ ११

ताजा नेपाल

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक बहसका लागि राखेको प्रस्तावलाई राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन शाहले अस्वीकार गरेका छन्। ओलीको प्रस्ताव सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा टिप्पणी गर्दै ... थप हेर्नुहोस्

प्रश्नहरुको मञ्चमा उभिन ओली तयार

२०८२ माघ ११

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू ‘पब्लिक डिबेट’ को लागि तयार रहेको बताएका छन्। झापा ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका ओलीले आफू निर्वाचनका एजेन्डाका विषयमा सार्वजनिक बहसका लागि तयार रहेको बत... थप हेर्नुहोस्