Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

देउवा समूहमा भाँडभैलो, शेखर र पूर्णबहादुर पनि बिच्किए

२०८३ भाद्र २१

ताजा नेपाल

काठमाडौं । समानान्तर महाधिवेशनको तयारीमा जुटेको नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहभित्र तितरबितरको संकेत देखिएको छ। पार्टी विभाजनको बाटोमा जान नहुने मत बलियो बन्दै गएपछि पूर्वकार्यवाहक सभापति पूर्णबहादुर ... थप हेर्नुहोस्

कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट काठमाडौंमा इन्धन र ग्यास आपूर्ति

२०८३ भाद्र २१

ताजा नेपाल

काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथमार्फत काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर राखेको छ। भदौ १४ गते त्रिशूली नदीको... थप हेर्नुहोस्

भोटेकोशी बाढी : पाँच जलविद्युत आयोजनामा अझै जारी छ बेपत्ताको खोजी

२०८३ भाद्र २०

ताजा नेपाल

काठमाडौं । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित पाँच प्रमुख जलविद्युत आयोजनामा बेपत्ता भएका तथा सुरुङ र विद्युतगृहमा फसेको आशंका गरिएका व्यक्तिको खोजी तथा उद्धार कार्य जारी छ। बाढीले आयोजनाका सुरु... थप हेर्नुहोस्

देउवा समूहले मंसिर २१ देखि २३ गतेसम्म कांग्रेसको समानान्तर महाधिवेशन गर्ने

२०८३ भाद्र २०

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको तयारी अघि बढाएको छ। चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको समूहको बैठकले आगामी मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरे... थप हेर्नुहोस्

माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवितै उद्धार

२०८३ भाद्र २०

ताजा नेपाल

काठमाडौं । भोटेकोशी बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ टनेलबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ। नेपाली सेना र दक्षिण कोरियाली विपद् उद्धार विज्ञ टोलीले केहीबेरअघि उनलाई सु... थप हेर्नुहोस्

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने

२०८३ भाद्र २०

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई आगामी असोज ८ गते (२४ सेप्टेम्बर) सम्बोधन गर्ने भएका छन्। नेपालबाट प्रस्ताव गएपछि संयुक्त राष्ट्रसंघले वक्ताहरूको सूची संशोधन गर्दै प्... थप हेर्नुहोस्

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा एक शव फेला

२०८३ भाद्र १९

ताजा नेपाल

काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोज तथा उद्धार कार्य जारी छ। शुक्रबार बिहान नेपाली सेनासहितको उद्धार टोलीले सुरुङभित्र फसेका दुई जनाको जीवितै उ... थप हेर्नुहोस्

सुरुङमा जीवनकाे आशा पलायाे

२०८३ भाद्र १९

ताजा नेपाल

काठमाडौं । भदौ १० गते त्रिशूली नदीमा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ । उद्धार टोलीले आज बिहान सुरुङबाट मेकानिकल फोरम्यान सञ्जय स... थप हेर्नुहोस्

त्रिशूली–३ ‘ए’को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार

२०८३ भाद्र १९

ताजा नेपाल

नुवाकोट । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामा सञ्जय साह र कविर महर्जन रहेका छन् । यसअघि उद्धार टोलीले सुरुङभित्र रहेका उनीहरूसँग दोहोरो संवाद ... थप हेर्नुहोस्

ढुवानी लागत देखाउँदै ग्यासको मूल्य १ सय ५ रुपैयाँ बढ्यो

२०८३ भाद्र १९

ताजा नेपाल

काठमाडौं । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ सय ५ रुपैयाँ १८ पैसा बढाइएको छ । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि ढुवानी लागत बढेको भन्दै ग्यास उद्योगीले मूल्य वृद्धि गरेका हुन् । मूल्य बढेसँगै काठमाडौं उपत्यकामा... थप हेर्नुहोस्