Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

यस्तो छ सरकारले कुलमानलाई सोधेको स्पष्टीकरणमा

२०८१ पुष २३

ताजा नेपाल

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः स्पष्टीकरण सोधेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले सोमबार घिसिङलाई स्पष्टीकरण सोधेको हो । मन्त्रालयले उनीमाथि विभिन्न ८ वटा ब... थप हेर्नुहोस्

एका बिहानै ७ म्याग्निच्युडको भूकम्प

२०८१ पुष २३

ताजा नेपाल

काठमाडौं । भूकम्पका साना ठूला धम्का आइरहेको बेला आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले उ... थप हेर्नुहोस्

चेक अनादर मुद्दामा : थुनामा राख्दा खर्च सरकारले बेहोर्नुपर्ने

२०८१ पुष २२

ताजा नेपाल

काठमाडौँ । सर्वोच्च अदालतले व्यक्तिवादी फौजदारी मुद्दामा प्रतिवादीलाई थुनामा राख्दा सिधा ९खाना० खर्चसमेत सरकारले नै बेहोर्नुपर्ने फैसला सुनाएको छ । यसअघि चेक बाउन्सजस्ता मुद्दामा व्यक्ति थुनामा राख्नु परेमा सिधा खर्च ... थप हेर्नुहोस्

स्वर्णलक्ष्मीमा रविको नाममा पाँच करोड बिगो

२०८१ पुष २२

ताजा नेपाल

काठमाडौँ । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अभियोगमा फरार रहेका जीवी राई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध अभियोग पत्र दर्ता भएको छ। आइतबार जिल्ला अदालत काठमाडौँमा दर्ता भएको अभियोग पत... थप हेर्नुहोस्

आज पनि एमाले केन्द्रीय कमिटी बैठक

२०८१ पुष २२

ताजा नेपाल

काठमाडौं– सत्तारूढ दल नेकपा एमालेको आइतबार सुरु भएको केन्द्रीय कमिटीे बैठक आज पनि जारी रहने छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिव... थप हेर्नुहोस्

माओवादी केन्द्रीय समिति बैठकमा आज सदस्यहरुले धारणा राख्ने

२०८१ पुष २२

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । हिजोबाट काठमाडौंको धुम्बाराहीस्थित एक ब्याङ्केटमा सुरु भएको बैठकमा आजबाट केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरु हुने उपाध्यक्ष एवम् प्रवक्ता अग... थप हेर्नुहोस्

विष लागेको औँला झर्ने हो -अध्यक्ष ओली

२०८१ पुष २१

ताजा नेपाल

२१ पुस, काठमाडौं । भ्रष्टाचारका फाइल खोल्न थालेपछि सत्ता परिवर्तन भएको भन्ने माओवादी केन्द्रको निष्कर्षलाई नेकपा एमालेले खण्डन गरेको छ । जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमार्फत् एमालेले माओवादी ल... थप हेर्नुहोस्

प्रचण्डलाई ओलीको आरोप– राजावादीसँग मिलेर सडयन्त्र गरिहन्छन्

२०८१ पुष २१

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पूर्वराजावादीसँग बाक्लै बसाउठी भएको बताएका छन् उनले केन्द्रीय कमिटीको बैठकमा प्रस्त... थप हेर्नुहोस्

ह्वाइट हाउस छोड्नु अघि इजरायलमा १० खर्बको हतियार पठाउने बाइडेनको प्रस्ताव

२०८१ पुष २१

ताजा नेपाल

अमेरिकाले गाँजामा ‘नरसंहार’ गरिरहेको इजरायललाई फेरि हतियार पठाउनेबारे योजना बनाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले ८ बिलियन अमेरिकी डलर ९१० खर्ब रुपैयाँभन्दा बढी० मूल्य बराबरको हतियार इजरायल पठाउन चाहेका हुन्। यो खबर ... थप हेर्नुहोस्

आजदेखि एमाले केन्द्रीय समिति बैठक

२०८१ पुष २१

ताजा नेपाल

काठमाडौं, पुस २१ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली... थप हेर्नुहोस्