Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच दुई घण्टा छलफल

२०८१ पुष १९

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटघाट भएको छ। प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न उनको निवास बुढानीलकण्ठ गएका थिए। करिब दुई घण्टा भएको भेटमा नेकपा एमाले... थप हेर्नुहोस्

भाइरल बालगायक सचिन परियारको निधन

२०८१ पुष १८

ताजा नेपाल

काठमाडौँ । बोल्ने फरक शैलीका कारण एकाएक भाइरल भएर गायनमा जमेका बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको बिहिबार बिहान निधन भएको हो । अस्पताल स्रोतले सचिनको बिहान १० बजे निधन... थप हेर्नुहोस्

शेरादरबार, ललितानिवास, गिरिबन्धु सबैको फाइल खोलौँ : गगन थापा

२०८१ पुष १८

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सम्पत्ति छानबिनमा विशेष आयोग गठन गर्न माग गरेका छन् । आज बसेको राज्य व्यवस्था समितिको बैठकमा उनले भ्रष्टाचार छानबिनको विषयमा हरेको फरक फरक धारण आउने गरेकोले आयोग नै गठन ... थप हेर्नुहोस्

कुप्रचार बन्द गर्न प्रचण्ड सचिवालयको माग

२०८१ पुष १८

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले शेरा दरबार जग्गा प्रकरणमा पार्टी र पार्टी नेतृत्वलाई जोडेकोप्रति आपत्ति जनाएको छ । प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले विभिन्न काल्पनिक र भ्रामक ... थप हेर्नुहोस्

एमाले सचिवालय बैठक बस्दै

२०८१ पुष १८

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दैछ । बैठक पार्टी कार्यालय च्यासलमा आज दिउँसो १२ः३० मा बस्न लागेको हो । आजको बैठकमा केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरिनेछ । केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त... थप हेर्नुहोस्

मुकुललाई रास्वपाको पुरानै जिम्मेवारीमा फर्काउन माग

२०८१ पुष १७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रदेश सभापतिहरूले पार्टीबाट निष्कासन गरिएका पूर्व महामन्त्री मुकुल ढकाललाई पुरानै जिम्मेवारीमा फर्काउन माग गर्दै नेतृत्वलाई प्तर लेखेका छन् । पार्टीको कोशी प्रदेशका सभापति... थप हेर्नुहोस्

जनताको हितका लागि वैकल्पिक बाटो हिँड्ने रावलको घोषणा

२०८१ पुष १७

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेबाट गत पुस ११ गते निकालिएका पूर्वउपाध्यक्ष डा. भीम बहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रोश पोखेका छन् । भ्रष्टाचार र हिनामिनामा मुछिएका ठूला भनिएकाहरूलाई जोगाउने काम ओलीले गरेको भन्दै ... थप हेर्नुहोस्

पाँच देशका नवनियुक्त राजदूतहरूले लिए गोपनीयताको शपथ

२०८१ पुष १७

ताजा नेपाल

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ गराएका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेसिया... थप हेर्नुहोस्

अमेरिकामा इतिहासकै ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद

२०८१ पुष १७

ताजा नेपाल

काठमाडौं । अमेरिकी अनुसन्धान एजेन्सी फेडरल ब्युरो अफ इन्भेस्टिगेसन एफबीआईले भर्जिनियाको एक फार्मबाट १५० वटा बम बरामद गरेको छ । यो अमेरिकाको इतिहासमा सबैभन्दा ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद गरिएको घटना हो । आइल अफ... थप हेर्नुहोस्