Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन

२०८१ पुष १५

ताजा नेपाल

न्युयोर्क । अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ। कार्टर फाउन्डेसनले जनाए अनुसार आइतबार साँझ जर्जियाको प्लेन्सस्थित आफ्नै निवासमा उनको निधन भएको हो। आइतबार पारिवारिक सदस्यको जमघट भएको समयम... थप हेर्नुहोस्

अखिल क्रान्तिकारीमा उमेर हद लगाउने प्रस्ताव पारित

२०८१ पुष १५

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) मा उमेर हद लगाउनुपर्ने प्रस्तावको पक्षमा बहुमत देखिएको छ। अखिल क्रान्तिकारीमा उमेर हद लागू गर्ने कि नगर्ने भनेर शनिबार गरिएको मतदानमा उमेर... थप हेर्नुहोस्

सहकारी संस्था नियमन गर्न प्राधिकरण गठन गरिने

२०८१ पुष १५

ताजा नेपाल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका हुन्। “राष्ट्रपति पौडेलले नेपाल... थप हेर्नुहोस्

नागार्जुनका नगर प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

२०८१ पुष १५

ताजा नेपाल

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेतविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता गरेको छ। आयोगले आइतबार बस्नेत, उनकी श्रीमती उर्मिला र पद्... थप हेर्नुहोस्

२६०९ अंकमा झर्‍यो सेयर बजार

२०८१ पुष १४

ताजा नेपाल

१४ पुस, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २१.१२ अंक घटेको छ ।सो अंकको कमीसँगै नेप्से परिसूचक २६०९ मा कायम भएको छ । कारोबार भइरहँदा बजार पौने १ बजे बजार २६४० अंकसम्म पुगे पनि अडिन सकेन । पौने १ बजेपछि बजारम... थप हेर्नुहोस्

प्रचण्डतिर इसरा गर्दै धाक-धक्कु लगाउने दिन गए – ओली

२०८१ पुष १४

ताजा नेपाल

१४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्काको काँधमा चढेर राज गरिरहने दिन सकिएको दाबी गरेका छन् । आइतबार नेकपा एमाले, पर्सा कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन क्रममा उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पु... थप हेर्नुहोस्

भ्रष्टाचार आरोपमा प्रचण्डसहित १३ जनाविरुद्ध अख्तियारमा उजुरी

२०८१ पुष १४

ताजा नेपाल

काठमाडौं । युवराज पौडेल सफलले माओवादी लडाकू शिविरमा भएको घोटालाबारे छानविन गर्न माग गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव वर्षमान पुन, जनार्दन ... थप हेर्नुहोस्

सहकारीसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी, अब पीडितले पाउलान त न्याय

२०८१ पुष १४

ताजा नेपाल

काठमाडौं स् राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी ठगीमा परेका पीडितहरूले रकम फिर्ता पाउनेगरी सरकारले ल्याएको अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार आइतबार राष्ट्रपति पौडेलले स... थप हेर्नुहोस्

काठमाडौँको सेतोपुलमा सामूहिक बलात्कार, दुई जना पक्राउ

२०८१ पुष १४

ताजा नेपाल

काठमाडौँ । काठमाडौँको सेतोपुलमा सामूहिक बलात्कार भएको छ । १७ वर्षीया किशोरीलाई दुई जना किशोरले डेरामा लगेर बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न दुवैलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको नारायण नगरपाल... थप हेर्नुहोस्

हेलिकप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण

२०८१ पुष १४

ताजा नेपाल

१४ पुस, काठमाडौं । लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किँदा साँगामा आकस्मिक अवतरण गर्नु परेको छ । हेलि एभरेष्टको ९ एन–एकेजी हेलिकप्टरमा चरा ठोक्किएको र पाइलटले थप जोखिम नलिई सुरक्षित स्थानमा अवतरण गराए... थप हेर्नुहोस्