Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

अदालतमा रवि, तनावग्रस्त पोखरा

२०८१ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई आइतबार म्याद थपका लागि अदालत लगिएको छ। शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई लगत्तै पोखरा लगिएको थियो। सूर्यदर्शन सहकारीको बचत ठगी गरेको आरोप... थप हेर्नुहोस्

टि २० आई सिरिज नेपालले अमेरिकालाई सुपर ओभरमा जित निकाल्यो

२०८१ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । नेपालले अमेरिकासँगको दोस्रो टी २० खेल सुपर ओभरमा जितेको छ । नेपाल र अमेरिकाविरुद्धको दोस्रो टी २० खेल सुपरओभरमा पुगेको थियो । नेपालले दिएको १७१ रनको लक्ष्य पछाएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाउदै १७० रन बनाए... थप हेर्नुहोस्

कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित

२०८१ कार्तिक ४

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडबृद्धि पूरक परीक्षाको नतिजा प्रकाशन गरेको छ । गत भदौ २५ र २६ गते लिएको पूरक परीक्षाको नतिजा प्रकाशन गरेको हो । प्रकाशित नतिजा अनुसार ८६ हजार २४६ विद्यार्थीले सबै व... थप हेर्नुहोस्

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक स्थगित भएको छ

२०८१ कार्तिक ४

ताजा नेपाल

काठमाडौँ । पशुपति गौशाला धर्मशालाको विवादका बारेमा छलफल गर्न बोलाइएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक स्थगित भएको छ कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री... थप हेर्नुहोस्

समाजवादीका नेता वंशीधर मिश्र भन्छन् शीर्ष नेताहरु बाहेक हामी एमालेमा जाने सम्भावना प्रबल छ

२०८१ कार्तिक ४

ताजा नेपाल

नेकपा एकीकृत समाजवादीका नेता वंशीधर मिश्रले पार्टीको एउटा समूह एमालेमा जाने सम्भावना रहेको बताएका छन् । उनले सकेसम्म पार्टी एकता गर्ने र त्यो सम्भव नभए शीर्ष नेताहरुबाहेक अरु एमालेमा जाने सम्भावना रहेको बताएका हुन् । ... थप हेर्नुहोस्

ट्राफिक जरिवाना नागरिक एपबाटै तिर्नसक्ने

२०८१ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गरेबापत सवारी चालकले ठाउँकाठाउँ नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने व्यवस्था गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारदेखि सवारी नियम उल्लङ्घन गर्ने चालकलाई ‘ई–चलान’ (डि... थप हेर्नुहोस्

रविलाई अदालतमा पेश गर्ने यस्तो छ तयारी

२०८१ कार्तिक ४

ताजा नेपाल

काठमाडौं। सहकारी ठगी तथा संगठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापतिलाई रवि लामिछानेलाई आज अदालतमा पेश गरिँदै छ। शुक्रबार राति काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँदै शनिबार विहान ... थप हेर्नुहोस्

हनी ट्र्यापकी मास्टरमाइन्ड भइन् फरार

२०८१ कार्तिक ३

ताजा नेपाल

काठमाडौं । ‘हनी ट्र्याप’ समूहसँग मिलेर एक व्यवसायीसँग रकम असुलेको घटनाको अनुसन्धानमा प्रहरी निरीक्षक बिनु शाही नै संलग्न देखिएपछि ललितपुर प्रहरीले अदालतबाट पक्राउको अनुमति लियो। अदालतबाट उनलाई पक्राउ गरेर अनुसन्धान गर्न ... थप हेर्नुहोस्

रविलाई भोलि अदालतमा उपस्थित गराइने

२०८१ कार्तिक ३

ताजा नेपाल

काठमाडौं। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई पोखरा ल्याइएको छ । जिल्ला अदालत ... थप हेर्नुहोस्

दल विभाजनको हतियारले मच्चियाे खैलाबैला

२०८१ कार्तिक ३

ताजा नेपाल

काठमाडौं । राजनीति भनेकै फुटाउ र राज गर भन्ने हो । त्यसमा माहिर छन् एमाले अध्यक्ष केपी शर्मा ओली । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको आशंकासहित अहिले विपक्षी मुख्य गरेर साना दल झस्किएका छन् । यही म... थप हेर्नुहोस्