Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

चीनियालाई नेपाली नागरिकता दिएको आरोपमा पाँच जना पक्राउ

२०८१ आश्विन १०

ताजा नेपाल

धादिङ । एक चीनिया युवकलाई नेपाली नागरिकता दिएको आरोपमा प्रहरीले जिल्ला प्रशासन कार्यालय धादिङका नायव सुब्बासहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय धादिङमा कार्यरत नायव सुब्बा कृष्ण प्रसाद... थप हेर्नुहोस्

घरायसी विवादमा गोली प्रहार गरी श्रीमतीको हत्या

२०८१ आश्विन १०

ताजा नेपाल

सर्लाही । जिल्लाको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा गएराति एक व्यक्तिले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । गएराति एक बजे हरिपूर्वा नगरपालिका(५, हरिपूर्वा निवासी अन्दाजी २३ वर्षकी चित्रलेखा यादवको आफ्नै श्रीमान्... थप हेर्नुहोस्

जीबीसहित १७ विरुद्ध मुद्दा दर्ता, को को छन् अरु ?

२०८१ आश्विन ९

ताजा नेपाल

काठमाडौं । सहकारी काण्डमा जताततैबाट दोषी देखिएका जीबी राई अहिले बेपत्ता छन् । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । १७ जनालाई प्रतिवादी बनाउँदै सहकार... थप हेर्नुहोस्

अमेरिकामा प्रधानमन्त्रीविरुद्ध गलत प्रचार गर्नेहरूलाई देश प्रवेशमा रोक लगाउनु पर्छ

२०८१ आश्विन ९

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको न्यूयोर्क भ्रमणका क्रममा वैकल्पिक राजनीति शक्तिका अभियानकर्ताका समर्थक बाट गलत प्रचार भएको भन्दै उनीहरूको सर्वत्र आलोचना भइरहेको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन ... थप हेर्नुहोस्

इरानसंग किन तर्सीन्छन ट्रम्प

२०८१ आश्विन ९

ताजा नेपाल

ट्रम्पको प्रचार टोलीले मंगलबार एक वक्तव्यमा अमेरिकी गुप्तचर निकायले ट्रम्पलाई इरानबाट उनको हत्या गर्ने ‘वास्तविक र विशिष्ट’ खतराको चेतावनी दिएको बताएको छ । प्रचार टोली र ट्रम्प स्वयंले उल्लेख गरेका यी खतराहरू नयाँ हुन... थप हेर्नुहोस्

सत्ता र स्वार्थ बाहेक कसलाई छ जनताको चिन्ता ?

२०८१ आश्विन ९

ताजा नेपाल

काठमाडौं । दुई वा दुई भन्दा बढी दलको गठबन्धन वर्तमान संरचना हो । राज्यमन्त्री लिएर अधिकार नपाए पनि नागरिक उन्मुक्तिलाई भएकोछ । अशोक राईको जसपाले मन्त्री पाएकै छ । प्रधानमन्त्री केपी ओलीले लोसपालाई एक मन्त्री दिएकै छन् । ... थप हेर्नुहोस्

प्रम विरुद्ध युवराजका दश मुद्दा

२०८१ आश्विन ९

ताजा नेपाल

काठमाडौं । जहाँ विवाद त्यहाँ मुद्दाको भारी बोकेरै प्रधानमन्त्री केपी ओलीका विरुद्ध सर्वोच्चमा तारेख धान्ने युवराज सफल सरकारले वरिष्ठता मिचेर चौथो वरियताका सचिवलाई मुख्यसचिव बनाउँदा पनि अदालत नै गएका छन् । सफल जुन विषयमा ... थप हेर्नुहोस्

विसंगति तोड्दै स्वास्थ्यमन्त्री

२०८१ आश्विन ९

ताजा नेपाल

काठमाडौं । केही गरौं भन्ने हो भने मन्त्री आफूले जिम्मेवारी लिएको मन्त्रालयबाट देश र जनताको हितमा राम्रै काम गर्न सक्छन् भन्ने कुरा स्वास्थ्यमन्त्री प्रदीप पौडेल प्रमाण हुन् । काँग्रेसबाट मन्त्री भएकामध्ये प्रदीप पौडेल सक... थप हेर्नुहोस्

अग्नि सापकोटाविरुद्ध हत्या मुद्दाको फैसला सुनाइँदै

२०८१ आश्विन ९

ताजा नेपाल

काठमाडौं । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दाको पेसी आजका लागि तोकिएको छ । प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा सापकोटाको मुद्दा पेसीमा चढेको ... थप हेर्नुहोस्

आफूलाई पक्राउ गर्न दशैं कुर्नु नपर्ने रविको चुनौती

२०८१ आश्विन ९

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदीय छानबिन समितिले आफूलाई सहकारी अपचलनमा निर्दोष ठहर गरेको दाबी दोहोर्याएका छन् । गोर्खा मिडियामा आएको रकम खर्च गरेको विषयमा भएको कारवाही सिफारि... थप हेर्नुहोस्