Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

ऋण तिर्न ऋण लिँनै पर्ने सरकारको बाध्यता

२०८१ मंसिर १४

ताजा नेपाल

१० वर्षमा मात्र नेपालको सार्वजनिक ऋण साढे तीन गुणाले बढेको छ, २०७१र७२ मा ५ खर्ब ४० अर्ब रहेको सार्वजनिक ऋण २०८०र८१ मा २४ खर्ब ३४ अर्ब पुगेको थियो, यस वर्ष सरकारले ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको छ, जसअनु... थप हेर्नुहोस्

यस्ता नेताले जनता बुझेनन्

२०८१ मंसिर १४

ताजा नेपाल

आफू सहेर अरुलाई हँसाउने पो नेता । हाम्रा नेता स्वार्थ भन्दा टाढा छैनन् । सत्ता यिनको मुल उद्देश्य हो । कार्यकर्ता त चुनावका खेताला मात्र हुन् । मन्त्री भएपछि कस्तो स्वकीय सचिव राख्ने कानुनी प्रावधान के छ, नेताले हेर्दैनन... थप हेर्नुहोस्

संयन्त्रको हैकम चम्कदै

२०८१ मंसिर १४

ताजा नेपाल

काठमाडौं । जनताप्रति गैर जिम्मेवार आफ्नो स्वार्थका लागि मरिमेट्ने चरित्रको सरकारका प्रधानमन्त्रीले पटक पटक दिएको धोकाले जनविद्रोह निम्त्याउने डर बढ्दैछ । पार्टी कम्युनिष्ट, नेता सबै धनलिष्ट भएको नेकपा एमाले त्यो पार्टीका... थप हेर्नुहोस्

जिल्ला सरकारी वकिलको कार्यालयमा रविको बयान थालियो

२०८१ मंसिर १४

ताजा नेपाल

काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पोखराबाट काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको बयान जिल्ला सरकारी वकिलको कार्यालयमा थालिएको छ। उनलाई बिहान माइतीघरस्थित जिल्ला सरका... थप हेर्नुहोस्

प्रधानमन्त्रीमाथि आरोपै आरोप

२०८१ मंसिर १३

ताजा नेपाल

काठमाडौं । आफू इमान्दार भए अरुले कुरा काटेर केही हुँदैन । प्रधानमन्त्री ओलीकै कारण उद्योगीहरूले विद्युत महसुल नतिर्ने भएका हुन् । मुलुकको प्रधानमन्त्री नै राज्यले पाउने राजश्वमा मनपरी गर्छन् भने देशको समृद्धि कसरी हुन्छ ... थप हेर्नुहोस्

सत्ताइस न्यायाधीश नियुक्तिमै विवाद

२०८१ मंसिर १३

ताजा नेपाल

काठमाडौं । हिँड्ने बेलामा छ पदको ठाउँमा २ पद मात्रै नियुक्त गर्दा विश्वम्भर मान श्रेष्ठ आलोचित भए । नेपाल बारकै अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीशमाथि लेनदेनको आरोप लगाउँदा चार पद किन खाली भन्ने प्रश्न उठाए । नृ... थप हेर्नुहोस्

बक्यौता उठाउन कठोर बन्दै प्राधिकरण, महसुल नतिर्ने उद्योगीको घरको लाइन काट्ने निर्णय

२०८१ मंसिर १३

ताजा नेपाल

काठमाडौं । विद्युतको बक्यौता उठाउन नेपाल विद्युत प्राधिकरण कठोर बनेको छ । प्राधिकरणले ट्रंकलाइन तथा डेडिकेटेड फिडरबाट विद्युत उपभोग गरी बक्यौता महसुल नतिर्ने उद्योगका सञ्चालकको घरको लाइन काट्ने भएको छ। साथै, बक्यौता नतिर... थप हेर्नुहोस्

प्रधानमन्त्रीको भ्रमण जाँजोपाँजो मिलाउन परराष्ट्रमन्त्री राणा आज चीन जाँदै

२०८१ मंसिर १३

ताजा नेपाल

काठमाडौं। परराष्ट्र मन्त्री आरजु राणा आज चीन जाने भएकी छिन्। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका लागि उनी ५ दिन अगावै चीन जान लागेकी हुन्। प्रधानमन्त्री ओली १७ मंसिरमा चार दिने भ्रमणका लागि उत्तरी छि... थप हेर्नुहोस्

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले पदभार ग्रहण गर्दै भने, लगानीकर्ताको पक्षमा छु

२०८१ मंसिर १२

ताजा नेपाल

काठमाडौं । नेपाल धितोपत्र बोर्ड सेबोनका नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले बुधबार पदभार ग्रहण गरेका छन्। मंगलबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट पद तथा गोपनीयताको शपथ खाएका उनले आजदेखि अध्यक्षको जिम्मेवारी सम्हा... थप हेर्नुहोस्

विद्युत प्राधिकरणलाई नियमन आयोगको निर्देशन

२०८१ मंसिर १२

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणलाई विद्युत बक्यौताबारे बिद्युत नियमन आयोगले चार बुंदे निर्देशन दिएको छ । नियमन आयोगले मंगलबार एक पत्र मार्फत ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ विवादमा मन्त्रिपरिषदको निर्णय कार्यन्वयन गर्न तर ... थप हेर्नुहोस्