Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

आजबाट प्रधानमन्त्रीको चीन भ्रमण, के के छन् एजेन्डा ?

२०८१ मंसिर १७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आजदेखि यही मङ्सिर २० गतेसम्म हुने जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण हुँदैछ । प्रधानमन्त्री ओली नेतृत्वको टोली आज बिहान ११ बजे हिमालय एयरालाइन्सको विशेष चार्टर विमानबाट स्थानीय... थप हेर्नुहोस्

कीर्तिपुरको मेयरमा कांग्रेसलाई पछ्याउँदै एमाले

२०८१ मंसिर १७

ताजा नेपाल

काठमाडौं । काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोलले ७८९ मतसहित अग्रता लिइरहेका छन्। कीर्तिपुरमा ... थप हेर्नुहोस्

आज पनि सकिएन रविको बयान, भोलि क्रमशः जारी रहने

२०८१ मंसिर १६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सोधपुछ तथा बयान आजका लागि सकिएको छ । शुक्रवारदेखि काठमाडौं प्रहरीको हिरासतमा रहेका लामिछानेलाइ बाँकी बयानका लागि आज बिहानै सरकारी वकिलको कार्यालय लगिएको थियो,... थप हेर्नुहोस्

३१ हजार ११२ मतदाता रहेको कीर्तिपुरले २० उम्मेदवार मध्ये १ लाइ बिजय गराउँदै,आजबाटै मतगणना सुरु हुने

२०८१ मंसिर १६

ताजा नेपाल

१६ मंसिर, काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुख पदको मतगणना आइतबार राति अबेरबाट सुरु हुने भएको छ । २० स्थलमा ३८ मतदान केन्द्रबाट मतदान जारी रहेको छ । मतगणनाको पूर्व तयारी भइसकेको कीर्तिपुरका सहायक निर्वाचन अधिकृत पु... थप हेर्नुहोस्

छविलाललाई बयानका लागि चितवन लगियो

२०८१ मंसिर १६

ताजा नेपाल

१६ मंसिर, काठमाडौं। चितवन भरतपुरमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे बयानका लागि पूर्वडीआईजी छविलाल जोशीलाई चितवन लगिएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका जोशीलाई र आइतबार बिहान ... थप हेर्नुहोस्

स्वर्णलक्ष्मीका विषयमा रविको बयान जारी

२०८१ मंसिर १६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई सरकारी वकिलको कार्यालय लगिएको छ । काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीको अनुसन्धानका लागि उनलाई पोखराबाट बिहीबार काठमाडौं ल्याइएको थियो ... थप हेर्नुहोस्

स्थानीय तह उपनिर्वाचन अन्तर्गत ४१ पदका लागि शान्तिपूर्ण रुपमा मतदान जारी

२०८१ मंसिर १६

ताजा नेपाल

काठमाडौं। स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान सुरु भएको छ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान प्रारम्भ भएको हो। निर्वाचन आयोगका प्रवक्त... थप हेर्नुहोस्

सत्ता परिवर्तनको खेलबारे प्रचण्डले यसो भने

२०८१ मंसिर १५

ताजा नेपाल

काठमाडौँ । सत्ता परिवर्तनका लागि नेकपा माओवादी केन्द्र लागिपरेको आरोप लागि रहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता परिवर्तनका लागि नेपाली कांग्रेससँग पहल गरेको कुरा झुटो भ... थप हेर्नुहोस्

धनराजमाथि अनुसन्धान गरिरहेका सिआइबीका डिएसपीको अकस्मात् सरुवा

२०८१ मंसिर १४

ताजा नेपाल

प्रहरी अनुसन्धानमा सत्ताको छाया परेको भनेर आलोचना भइरहेका वेला कांग्रेस उपसभापति धनराज गुरुङमाथि अनुसन्धान गरिरहेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका डिएसपीको अकस्मात् सरुवा भएको छ । सिआइबीको आर्थिक अपराधसम्बन... थप हेर्नुहोस्

प्राधिकरणको पत्रको असर, जगदम्बा स्टिल र मारुती सिमेन्टको आईपीओ जारी नहुने

२०८१ मंसिर १४

ताजा नेपाल

काठमाडौं । डेडिकेटेड फिडर र ट्रंकलाइनबाट विद्युत् उपभोग गरी महसुल नतिर्ने उद्योगको बैंक खाता रोक्का र आईपीओ निष्कासन तथा सेयर खरिद–बिक्री रोक्न नेपाल विद्युत् प्राधिकरणले पठाएको पत्र कार्यान्वयनमा आएको छ । जगदम्बा स्ट... थप हेर्नुहोस्