Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह

२०८१ आश्विन ८

ताजा नेपाल

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व... थप हेर्नुहोस्

आफ्ना नागरिकलाई इजरायल छोड्न चीनको आग्रह

२०८१ आश्विन ७

ताजा नेपाल

इजरायल र लेबनानको इरान समर्थित लडाकु समूह हेजबुल्लाहबीचको तनाव बढ्दै जाँदा चीनले आफ्ना नागरिकलाई जति सक्यो छिटो इजरायल छोड्न आग्रह गरेको छ । हाल, इजरायल–लेबनान सीमामा अत्यन्त तनावपूर्ण स्थिति रहेको तथा बारम्बार बढ्दो ... थप हेर्नुहोस्

ओली र आरजुलाई,नाराजुलुस सहित कालो झण्डा देखाइने भएपछी अमेरिकामा हुने स्वागत कार्यक्रम स्थगित गरियो

२०८१ आश्विन ७

ताजा नेपाल

अमेरिकाको न्यूयोर्कमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाका लागि आयोजना गरिएको स्वागत कार्यक्रम अन्तिम समयमा स्थगित गरिएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधि... थप हेर्नुहोस्

डोनाल्ड ट्रम्पको अन्तिम उमेदवारी

२०८१ आश्विन ७

ताजा नेपाल

वासिङ्टन । सन् २०२४ को अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पका लागि यो अन्तिम चुनाव हुन सक्छ। आइतबार, ट्रम्पले यदि उनी नोभेम्बरमा हुने चुनावमा हारे भने सन् २०२८ को राष्ट्रपति चुनाव लड्ने ... थप हेर्नुहोस्

छविलालको बयानपछि रबि लामिछानेलाई पक्राउ गर्ने प्रबल संभाबना

२०८१ आश्विन ७

ताजा नेपाल

काठमाडौँ । पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले आफ्ना कार्यकर्तालाई पार्टी कार्यालयमा बोलाएका छन् । काठमाडौँ महानगरपालिका वडा नम्बर–१६ स्थित... थप हेर्नुहोस्

मध्यरातमा रविले दिए प्रधानमन्त्रीलाई चेतावनी

२०८१ आश्विन ७

ताजा नेपाल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी शैलीमा न्युयोर्कबाट आँखा नसन्काउनु भनेका छन्। गएराति सामाजिक सञ्जालमा लेख्दै लामिछानेले सहकारी पीडितक... थप हेर्नुहोस्

प्रधानमन्त्री मोदीले चाँडै नेपालको भ्रमण गर्ने

२०८१ आश्विन ७

ताजा नेपाल

न्युयोर्क। संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज द्विपक्ष... थप हेर्नुहोस्

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच न्युयोर्कमा भेटवार्ता

२०८१ आश्विन ७

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्क... थप हेर्नुहोस्

सहकारी छानबिन प्रतिवेदन कार्यान्वयन थाल्न निर्देशन

२०८१ आश्विन ६

ताजा नेपाल

काठमाडौं । मन्त्रिपरिषद् बैठकबाट पारित सहकारीको बचत हिनामिनासम्बन्धी संसदीय विशेष छानबिन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयनका लागि गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । बुधबार साँझ बसेको मन्त्रिपरि... थप हेर्नुहोस्

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। आइतबार प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई भक्तपुरस्थित घरबाटै नियन्त्रणमा लिएको हो। उनलाई साइबर ब्युरो ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी ... थप हेर्नुहोस्