Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

लिङ्देनले धेरै गल्ती गरे, अभिव्यक्ति पनि गलतै दिए – रेखा थापा

२०८१ माघ १३

ताजा नेपाल

काठमाडौँ । अभिनेत्री तथा राप्रपाकी केन्द्रीय सदस्य रेखा थापाले अध्यक्ष राजेन्द्र लिङ्देनले विगतमा बच्चा जन्माउन अमेरिका गएको भनेर आफूलक्षित अभिव्यक्ति दिएजस्तै अर्को गल्ती गरेको बताएकी छन् । पार्टीको जारी केन्द्रीय सम... थप हेर्नुहोस्

बाख्रा चराउन गएका दुई चेली मृत

२०८१ माघ १३

ताजा नेपाल

अछाममा बाख्रा चराउन गोठाला गएका दुई किशोरी मृत भेटिएका छन्। मृत भेटिनेमा ढकारी गाउँपालिका ८, पल्साता भन्ने गाउँका १४ वर्षीय ईश्वरी खड्का र १५ वर्षीय सरस्वती खड्का रहेका छन् । शुक्रबार बाख्रा चराउन गएका एका घरका दुई बह... थप हेर्नुहोस्

आज पनि रविको बहस, आउला आदेश

२०८१ माघ १३

ताजा नेपाल

काठमाडौं। बुटवलको सुप्रिम सहकारीको रकम संगठित रूपमा ठगी गरेको अभियोग लागेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको आज रुपन्देही अदालतमा तेस्रो दिनको बहस हुँदै छ । ५ नं इजलासमा न्यायाधीश प्रल्हादकुमार योगीको इज... थप हेर्नुहोस्

गोठालो गएका दुई किशोरी जंगलमा मृत फेला

२०८१ माघ १३

ताजा नेपाल

काठमाडौं । अछामको ढकारी गाउँपालिका(१ मा दुई किशोरीको शव फेला परेका छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार ढकारी गाउँपालिका–८ की १४ वर्षीया ईश्वरी खड्का र १४ वर्षीया सरस्वती खड्का मृत अवस्थामा भेटिएका हुन। उनीहरु नातामा ... थप हेर्नुहोस्

पाथिभरा केबलकार निर्माणको विरोधमा उत्रिनेहरुमाथि गोली प्रहार

२०८१ माघ १३

ताजा नेपाल

काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध प्रदर्शनका क्रममा भएको झडपमा चार जना प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा चार जना प्रदर्शनक... थप हेर्नुहोस्

०८४ मा माओवादीले बैशाखी नटेक्ने

२०८१ माघ १२

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ०८४ मा आफ्नो पार्टीको बहुमत आउने आधार बन्दै गएको बताउँदै आगामी निर्वाचनमा कसैको बैशाखी नटेकी एक्लै चुनावमा होमिने दावी गरेका छन् । प्रेस सेन्टर दाङले घो... थप हेर्नुहोस्

कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य अवस्था

२०८१ माघ ११

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तीन दिनदेखि अस्वस्थ छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आराम गरिरहेका छन्। उनको उपचारमा संलग्न चिकित्सकका अनुसार ओलीलाई चिसोले ग्रस्त पारे... थप हेर्नुहोस्

अधिवक्ता त्रिपाठीका अभिव्यक्तिमा न्यायाधीश समाजको आपत्ति

२०८१ माघ ११

ताजा नेपाल

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अभिव्यक्तिलाई लिएर बहालवाला न्यायाधीशहरूले संगठितरूपमा प्रतिवाद गरेका छन्। न्यायाधीशहरूका तर्फबाट न्यायाधीश समाज, नेपालनामक संस्थाले एक विज्ञप्ति जारी गरी त्रिपाठीका अभिव्यक्ति... थप हेर्नुहोस्

सरकार भ्रष्टाचारीलाई बचाउन तल्लिन

२०८१ माघ १०

ताजा नेपाल

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जानेबारे आफ्नो पार्टीको कुनै रुचि नभएको बताएका छन्। सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन्। नीतिगत रुपमा हेर्द... थप हेर्नुहोस्

रावलको वरिपरि देखिनेलाई एमालेले डण्डा बर्साउने

२०८१ माघ १०

ताजा नेपाल

काठमाडौ । गत पुस ११ गतेको सचिवालय बैठकबाट निष्कासित पूर्वउपाध्यक्ष डा. भीम रावललाई साथ दिने नेता कार्यकर्तामाथि नेकपा एमालेले कारबाहीको डन्डा चलाउन थालेको छ। रावलको गृहजिल्ला अछाममा पार्टी हितविपरीत काम गरेको आरोपमा जिल्... थप हेर्नुहोस्