Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सभापतिज्यू, नैतिकताको पाठ अब कसलाई पढाउने ?

२०८२ फाल्गुन २४

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा लोकतन्त्र, विधिको शासन, सदाचारिता, राजनैतिक नैतिकता जस्ता विषयमा आफूलाई खरोसँग प्रस्तुत गर्दै आएका राजनीतिक व्यक्ति हुन् । तर, उनले नेतृत्व लिएसँगै भएको प्रतिनिधिसभा सदस्यको न... थप हेर्नुहोस्

तीन सिटसहित श्रम संस्कृति पाचौँ पार्टी

२०८२ फाल्गुन २४

ताजा नेपाल

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले तीन वटा निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ । यो पार्टीबाट सुनसरी १ मा पार्टी अध्यक्ष हर्कराज राई विजयी भएका छन् । उनले ३४ हजार ७४१ मत ल्याउँदा राष्ट्रिय स्वतन्त... थप हेर्नुहोस्

सजिलो छ त ? इरानलाइ सत्तापलट गर्न

२०८२ फाल्गुन २४

ताजा नेपाल

एउटा सार्वभौम मुलुक इरानमाथि अमेरिका र इजरायलको आक्रमणमा त्यहाँका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत उच्चपदस्थहरू मारिएपछि धेरैलाई लागेको छ( बाह्य आक्रमण गलत छ। तर, यी दुई पक्षबीचको द्वन्द्वलाई इरानभित्र प्रजातन्त्... थप हेर्नुहोस्

आज सार्वजनिक सम्बोधन गर्दै प्रधानमन्त्री कार्की

२०८२ फाल्गुन २४

ताजा नेपाल

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन सम्पन्नपछि प्रधानमन्त्री सुशीला कार्कीले पहिलोपटक आइतबार सार्वजनिक सम्बोधन गर्दै छिन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार मार्च ८ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ... थप हेर्नुहोस्

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । देशभरका विभिन्न निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ करिब ४५ हजार मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आधाभन्दा बढी मत पाएको छ । आज बिहान साढे ८ बजेसम्म निर्वाचन आयोगले सार्वजनिक गरेको आँकडा हेर्दा ... थप हेर्नुहोस्

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा नेमकिपाको किल्ला भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का रुकेश रन्जित विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टी नेमकिपाका प्रेम सुवाललाई ५ हजार बढी मतान्त... थप हेर्नुहोस्

रास्वपाको पक्षमा अभूतपूर्व मत

२०८२ फाल्गुन २२

ताजा नेपाल

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अभूतपूर्व मत पाएको छ। साढे तीन वर्षअघि गठन भएको र दोस्रोपटक निर्वाचनमा भाग लिएको रास्वपाले प्रारम्भिक नतिजा अनुसार अभूतपूर्व मत ल्याएको हो। प्रारम... थप हेर्नुहोस्

रुकुमपूर्वमा अघि लागे प्रचण्ड

२०८२ फाल्गुन २२

ताजा नेपाल

काठमाडौं । रुकुमपूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन्। प्रचण्डले २ हजार ६३५ मत गणना गर्दा १ हजार ४ सय १५ मत प्राप्त गरेका छन्। यस्तै नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले ४ सय ३१, नेपाली कांग्... थप हेर्नुहोस्

काठमाडौँ १ मा रञ्जु जित नजिक

२०८२ फाल्गुन २२

ताजा नेपाल

काठमाडौं । प्रतिनिधि सभा सदस्यको लागि भइरहेको मतगणनामा काठमाडौँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रञ्जु दर्शनाले दोब्बर मतान्तरले अग्रता लिएकी छन्। आयोगले दिएको पछिल्लो मतगणना अनुसार दर्शनाले ९ हज... थप हेर्नुहोस्

मत खसालेर हेलिकप्टरमार्फत झापा जाँदै बालेन

२०८२ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन काठमाडौं २ को मतदान केन्द्रमा मतदान गरेर झापा जान लागेका छन् । सुरक्षा स्रोतका अनुसार बालेन माउन्टेन एअरको हेलिकप्टरमार्फत झापा जान लागेका ह... थप हेर्नुहोस्