Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

कान्तिको लापरबाही रोकिएन, ७ वर्षीया बालिकाको मृत्यु

२०८० चैत्र १२

ताजा नेपाल

काठमाडौं । मुलुकको एक मात्रै बालबालिकाको उपचार गर्ने सरकारी अस्पताल कान्ति बाल अस्पातालले गरेका लापरबाहीले कलिला बालबालिकाको अकालमा ज्यान जानेक्रम रोकिएको छैन । अस्पतालले उपचार नगरी फर्काएकी बागलुङ निसीखोलाकी सात वर्षीया... थप हेर्नुहोस्

सुनकोसीमा बेपत्ता ३ बालबालिकाको बिहानैदेखि खोजी

२०८० चैत्र १२

ताजा नेपाल

विराटनगर । होली खेलेर नुहाउन सुनकोसी नदीमा गएका ३ जना बालबालिका अझै भेटिएका छैनन् । उदयपुरको त्रियुगा नगरपालिका(१४ धाप्लाङघाटस्थित सुनकोसी नदीमा पौडी खेल्ने क्रममा आइतबार दिउँसो तीन बालबालिका बेपत्ता थिए । उनीहरूकव खोजीक... थप हेर्नुहोस्

सुन काण्डमा जोडिएका सीआईबीका ४ अधिकृतको सरुवा

२०८० चैत्र १२

ताजा नेपाल

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा मुख्य आरोपी दावा छिरिङसँग जोडिएका जीवन चलाउने लगायतका ब्यक्तिलाई पक्राउ गरी भगाएको खुलासा भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को नेतृत्व परिवर्तन भइसकेको छ । सु... थप हेर्नुहोस्

ऐन महरको अपराधमा एमालेले चिम्लियो आँखा

२०८० चैत्र ११

ताजा नेपाल

काठमाडौं । अर्काको घर परिवार बिगार्ने नेकपा एमालेका बाहुबली केन्द्रीय सदस्य ऐन महरले फेरि पुरानै जिम्मेवारी पाएका छन्। गत फागुन ३ गते बसेको एमाले सचिवालय बैठकले महरले केन्द्रीय सदस्यबाट दिएको राजीनामा स्वीकृत गरेको थियो।... थप हेर्नुहोस्

चेकिङमा परेका २२५ मोटरसाइकल होल्डगरि, १६ जनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ

२०८० चैत्र ११

ताजा नेपाल

११ चैत, काठमाडौं । मादक पदार्थ सेवन गरेर चलाइएका २२५ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर होल्ड गरेको छ । दिउँसो २ बजेसम्‍ममा काठमाडौं उपत्यकाका तीन जिल्लाका विभिन्न ठाउँहरुमा गरेर २२५ मोटरसाइकल नियन्त्रणमा लिइ... थप हेर्नुहोस्

इलाममा सुभाषका छोरा, बझाङमा दमन भण्डारी

२०८० चैत्र ११

ताजा नेपाल

काठमाडौँ । इलाम २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा एमालेबाट स्व. सुभाष नेम्वाङका पुत्र सुहाङ नेम्वाङ उम्मेदवार पक्का भएको छ। आइतबार बसेको एमाले सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। एमालेका उपाध्य... थप हेर्नुहोस्

एमाले सचिवालय बैठक जारी

२०८० चैत्र ११

ताजा नेपाल

सत्तारूढ दल एमालेको केन्द्रीय कार्यालय च्यालसमा सचिवालय बैठक चलिरहेको छ। बैठकमा उपनिर्वाचनका लागि उम्मेदवार चयन, पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक विषय, राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, १० वैशाखमा आय... थप हेर्नुहोस्

मस्को आक्रमण : मृत्यु हुनेको संख्या १३३ नाघ्यो

२०८० चैत्र ११

ताजा नेपाल

काठमाडौं । मस्कोस्थित कन्सर्ट हल क्रोकस सिटी हलमा शुक्रबार राति भएको आक्रमणमा मृत्यु हुनेको संख्या १३३ नाघेको छ । मृत्यु हुनेमा बालबालिकादेखि वृद्ध पनि छन् । बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएर गरेको आक्रमणमा घाइते हुन... थप हेर्नुहोस्

रुसले युक्रेनको राजधानी किभमा फेरि आक्रमण गर्‍यो

२०८० चैत्र ११

ताजा नेपाल

काठमाडौं । रुसले फेरि एकपटक युक्रेनको राजधानी किभमा आक्रमण गरेको छ । रुसी सेनाले किभमा हवाई आक्रमण गरेको हो । आक्रमणपछि युक्रेनले पूरै देशभरि अलर्ट जारी गरेको छ । रुसी हवाई आक्रमणपछि किभमा बस्ने युक्रेनका नागरिक शरण ल... थप हेर्नुहोस्

होलीमा कडा छ उपत्यकाको सुरक्षा व्यवस्था

२०८० चैत्र ११

ताजा नेपाल

काठमाडौँ । आज होली पर्व । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले होलीलाई दुर्घटना रहित बनाउन उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने भएको छ । विगतका पर्वहरूमा भन्दा अझ बढी सुरक्षित र व्यवस्थित बनाउ... थप हेर्नुहोस्