Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

कांग्रेसले नैतिकताको कुरा गर्ने ?

२०८० चैत्र ७

ताजा नेपाल

काठमाडौं। सत्ता गठबन्धन परिवर्तन भएपछि एकाएक सत्ता पक्षमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिपक्षीको भूमिकामा पुगेको नेपाली काँग्रेसले निशाना बनाइरहेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछान... थप हेर्नुहोस्

सुन काण्डमा आजदेखि महरासँग बयान

२०८० चैत्र ७

ताजा नेपाल

काठमाडौं । कहिले युवती काण्ड त कहिले सुन काण्डमा डामिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग बुधबार बयान सुरु गर्ने भएको छ। विद्युतीय चुरोट (भेप)मा लुकाएर ९ किलो सुन तस्करी प्रकरणमा पहिले उन्मुक्ति दिएक... थप हेर्नुहोस्

वर्तमान सत्ता समिकरणसँग जोडिएको चीन–रुस धु्रव

२०८० चैत्र ६

ताजा नेपाल

अर्जुन ज्ञवाली भुराजनीतिमा संतुलन कायम गर्न नसके परिणाम भयावह हुन्छ । रुस विरुद्ध युक्रेनले अमेरिकी आडमा नाटो भिœयाउँदा युक्रेनी जनता युद्धको भुमरीमा जकडिएका छन् । सम्भवत अब युक्रेन बिभाजन हुँदैछ र आधा युक्रेन रूस... थप हेर्नुहोस्

जाँदाजाँदै मोहन बस्नेतले डुबाए एडिबीको ऋण

२०८० चैत्र ६

ताजा नेपाल

काठमाडौं । भ्रष्टाचार भएकै छैन स्वास्थ्यमा व्यापक सुधार गर्छु भन्दै डुक्रिने मोहन बस्नेतले चलाएको भ्रष्टाचारले विश्व बैङ्कको ऋण पनि छाडेन । बस्नेत स्वास्थ्यमन्त्री भएको १० महिना सरकारका अस्पताल र विभागहरू आतंकित थिए । ती... थप हेर्नुहोस्

एमाले सिकायो, काँग्रेस छट्टायो, गृहमन्त्रीलाई संकट

२०८० चैत्र ६

ताजा नेपाल

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले हुर्काएका दुई विरुवा अहिले उनको एजेन्डामै रमाउँदैछन् । अवस्था सुधार्न पुराना दलले सकेनन् भन्दै जनतालाई भ्रम छरेर एकाएक उदाएको रास्वपाका अध्यक्ष रविलाई गृह तथा उपप्रम दिलाएर प्रचण्डसँग ... थप हेर्नुहोस्

मेनपावरले पनि पाउने भए कोरियामा कामदार पठाउन

२०८० चैत्र ६

ताजा नेपाल

काठमाडौं । नेपाली युवाहरुको आकर्षक रोजगार गन्तव्यका रुपमा रहेको कोरियामाअब मेनपावर कम्पनीले पनि कामदार पठाउन पाउने भएका छन् । यसअघि सरकारले मात्रै नेपालबाट कोरियामा काम नेपाली कामदार पठाउँदै आएकोमा मेनपावरबाट पनि पठाउन स... थप हेर्नुहोस्

दुर्गा प्रसाईंका बडिगार्डले बोकेको हतियारको वैधानिकतामा प्रश्न

२०८० चैत्र ६

ताजा नेपाल

काठमाडौं । राजनीतिका नाममा अर्थक्षेत्रमा अराजकता निम्त्याएर मेडिकल व्यवसायी दुर्गा प्रसाईंका २ जना बडिगार्डलाई अत्याधुनिक हतियारसहित सर्वोच्च अदालत छिर्न खोजेकोमा मुद्दा चलाइने भएको छ। उनीहरूलाई मंगलबार नै अदालतबाट हिरास... थप हेर्नुहोस्

बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या संख्या ९ पुग्यो

२०८० चैत्र ६

ताजा नेपाल

काठमाडौं । बागलुङको निसीखोलामा गाउँपालिका ६ जाउलेपानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । २८ जना घाइते छन् । बागमती प्रदेश ०१–००६ख३८७९ नम्बरको बस मंगलबार साँझ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसी... थप हेर्नुहोस्

सरकारका न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक

२०८० चैत्र ६

ताजा नेपाल

काठमाडौं । गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिंदै छ । सत्ता साझेदार दलहरूले न्यूनतम साझा कार्यक्रम तय गरी अघि बढ्ने सहमति अनुसार कार्यक्रम तय गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्क... थप हेर्नुहोस्

दुर्गा प्रसाईँका सुरक्षा गार्डको साथबाट हतियार र १०० राउण्ड गोली सहित पक्राउँ

२०८० चैत्र ५

ताजा नेपाल

काठमाडौँ । प्रहरीले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभिानका संयोजक दुर्गा प्रसाईँका निजी सुरक्षा गार्डको साथबाट हतियार र १०० राउण्ड गोली बरामद गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अ... थप हेर्नुहोस्