Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

बच्चा चोरीगर्ने महिला धरौटीमा रिहा

२०८० चैत्र ५

ताजा नेपाल

५ चैत, काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरेको आरोपमा पक्राउ परेकी महिला धरौटीमा रिहा भएकी छिन् काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले मानुकमारी सिंहलाई ... थप हेर्नुहोस्

चन्द्रिकाको हत्यापछि प्रेमी शिवशङ्करले गरे आत्महत्या

२०८० चैत्र ५

ताजा नेपाल

काठमाडौं । एकोेहोरो प्रेममा परेका एक युवाले प्रेमीको हत्यापछि आफूले पनि आत्महत्या गरेका छन् । विराटनगर स्थित नोबेल मेडिकल कलेजमा कार्यरत नर्स चन्द्रिका कुमारी दासको हत्या उनकै पूर्व प्रेमीले गरेको खुलेको छ । प्रेममा धोका... थप हेर्नुहोस्

आठ महिनादेखिको प्रेम प्रस्ताव अस्वीकार गरेपछि ढुकेर हत्या

२०८० चैत्र ५

ताजा नेपाल

काठमाडौं । प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका ३ स्थित तारेभीरमा मृत फेला परेकी सुष्मा लामाको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम... थप हेर्नुहोस्

झन ठूलो माखे साङ्लोमा फस्यो गण्डकी सरकार

२०८० चैत्र ५

ताजा नेपाल

कास्की। संघको प्रभाव परेर धमाधम प्रदेश सरकारहरु धरासायी भइरहेको बेला गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङेले एकीकृत समाजवादी त्यागेको घोषणा गरेपछि गण्डकीको राजनीतिले नयाँ मोड लिएको छ। प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र जित... थप हेर्नुहोस्

एक्लिएका बाबुरामले बोलाए आकस्मिक बैठक

२०८० चैत्र ४

ताजा नेपाल

काठमाडौं। अन्ततः बाबुराम भट्टराई एक्लिन पुगेका छन् । उनलाई बाइपास गर्दै नेपाल समाजवादी पार्टी माओवादी केन्द्रमा समाहित हुनेपछि अध्यक्ष भट्टराईले आकस्मिक केन्द्रीय कार्यकारिणीका बैठक आज बस्दैछ। महेन्द्रराय यादव र गंगानारा... थप हेर्नुहोस्

भोलि सरकार न्यूनतम साझा कार्यक्रम सार्वजनिक

२०८० चैत्र ४

ताजा नेपाल

काठमाडौं । काँग्रेससँगको सत्ता गठबन्धन परिवर्तन गरी एमालेसँगको सत्ता गठबन्धनमा गएको माओवादी नेतृत्वको सरकारलाई निर्देशित गर्ने सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएको छ... थप हेर्नुहोस्

बाबुरामलाई छाडेर महिन्द्रराय माओवादीमा समाहित

२०८० चैत्र ३

ताजा नेपाल

काठमाडौं। डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपा विभाजित भएको छ । नेसपामा अर्का अध्यक्ष रहेका महिन्द्रराय यादव पक्षधर नेकपा माओवादी केन्द्रमा समाहित भए पछि सो पार्टी विभाजित भएको हो । यादवसहित भट्टराइल... थप हेर्नुहोस्

सत्ता गठबन्धनको कार्यदलले शीर्ष नेताहरुलाई बुझायो न्यूनतम साझा कार्यक्रम

२०८० चैत्र ३

ताजा नेपाल

काठमाडौं। नयाँ सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलले आफ्नो जिम्मेवारी पूरा गरेको छ। जसअनुसार कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रम शीर्ष नेताहरूलाई बुझाएको छ। कार्यदलले तयार पारेको न्यूनतम सा... थप हेर्नुहोस्

बालुवाटारमा गठबन्धन कार्यदलको बैठक बस्दै

२०८० चैत्र ३

ताजा नेपाल

काठमाडौं। आज बालुवाटारमा सत्ता गठबन्धन कार्यदलको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम निर्माणका लागि गठन गरिएको कार्यदलको बैठक बस्न लागेको हो । यसअघि हिजो बसेको का... थप हेर्नुहोस्

लघुवित्तको समस्या समाधान गर्न ७ सदस्यीय कार्यदल

२०८० चैत्र ३

ताजा नेपाल

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले लघुवित्तको समस्या पहिचान गरी समाधान गर्न ७ सदस्यीय कार्यदल गठन गरेका छन् । मन्त्री पुनले शुक्रबार साँझ नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नरको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेका ... थप हेर्नुहोस्