Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

आज सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दाको फैसला, दोषी ठहरिए कम्तिमा १० वर्ष जेल

२०८० पुष १३

ताजा नेपाल

काठमाडौँ । जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको फैसला शुक्रबार गर्ने तयारी गरेको छ। न्यायाधीश शिशरराज ढकालको इजलासले शुक्रबार जवाफी बहस पनि सकेर फैसला सुनाउने तयारी गरेको हो। बिहीबारदेखि प्र... थप हेर्नुहोस्

बिजुलीको बक्यौता तिर्न आनाकानी नगर्न निर्देशन

२०८० पुष १३

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका र हाल लाइन काटिएका ग्राहकलाई पुनरावेदन प्रक्रियामा आउन आग्रह गरेको छ । महसुल उठाउनैपर्ने र राजस्वमा छुट दिन नसकिने भएकाल... थप हेर्नुहोस्

अवसर नपाएका अनुभवीलाई राष्ट्रियसभामा लैजान काँगे्रसभित्र माग

२०८० पुष १३

ताजा नेपाल

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्नेछ। बिहीबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक पुस १३ गते बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा जारी रहने भएको हो। सभापति शेरबहादुर ... थप हेर्नुहोस्

एउटै वडाका १० युवा रूसी सेनामा

२०८० पुष १२

ताजा नेपाल

काठमाडाैं ।  भ्रमण भिसामा दुबई हुँदै मस्को पुगेका लेटाङको एउटै वडाका १० युवामध्ये कोही बेपत्ता छन् भने कोही घाइते भएको खबर आएको छ। मोरङको लेटाङ नगरपालिका(३ का ३३ वर्षीय विकास खम्बूलाई लाहुरे बन्ने मन थियो। त्यसका लागि उन... थप हेर्नुहोस्

मिटरब्याजीको पावर अदालतमै कुटे पिडितलाइ

२०८० पुष १२

ताजा नेपाल

मिटरब्याजीले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहा अगाडि पीडितहरु रातभर धर्ना बसेका छन् । विष्णुपुर गाउँपालिका १ का मिटरब्याजी श्याम निरौलाले सिरहा जिल्ला अदालतमा पीडितद्वय रौदी यादव र सुकुमारी साहलाई कुटपिट... थप हेर्नुहोस्

भारतीय नागरिक भन्दै जसपा नेता सिंहविरुद्ध राष्ट्रियसभामा उजुरी

२०८० पुष १२

ताजा नेपाल

काठमाडौं । राष्ट्रियसभाका सांसद मृगेन्द्र कुमार सिह भारतीय नागरिक भएको भन्दै निवेदन दर्ता भएको छ । ऊनी जनता समाजवादीको तर्फबाट राष्ट्रियसभामा प्रतिनिधि चुनिएका हुन् । उनी भारतीय नागरिक भएको प्रमाण सहित राष्ट्रियसभा अध्यक... थप हेर्नुहोस्

सन्दीपविरुद्धको मुद्दामा आज फैसला आउन सक्ने

२०८० पुष १२

ताजा नेपाल

काठमाडौं। सन्दीप लामिछाने विरुद्धको नाबालिग बलात्कार मुद्दाको आज फैसाला हुने सम्भावना रहेको छ। जिल्ला अदालत काठमाडौंमा बुधबारदेखि पुनः सुरु भएको सुनुवाइ नसकिए पछि सो क्रम सकिएमा आजै फैसाला हुने सम्भावना बढेको छ। बुधबार प... थप हेर्नुहोस्

साहुजी पत्रकारिता र जन्मदेवको आन्दोलन

२०८० पुष ११

ताजा नेपाल

उखानै छ, माउ दुब्लो भयो भन्दैमा बाच्छोले दूध खान छोड्दैन । तर नेपालको परिवर्तन नेता र तिनको परिवारसँगै गुटका नायकलाई बाहेक अरुलाई छैन । यहाँ माउ मोटाए जनता झन दुब्लाए । जनताको सरकारले कसैको चासो गर्दैन । सत्ता पक्ष भनेको... थप हेर्नुहोस्

सरकारकै कारण उठेन विद्युत महसुल

२०८० पुष ११

ताजा नेपाल

काठमाडौं । वैदेशिक व्यापारमा जस्ता उत्पादनले ठाउँ लिए तिनै उत्पादनका कम्पनीले विद्युत महसुल नतिर्दा राज्यको २१ अर्ब ८८ करोड राजश्व गुमेको छ । मुलुकको अर्थतन्त्रलाई चलायमान गर्ने सिमेन्ट, रड र क्लिकर उद्योगहरूले नाफा कमाए... थप हेर्नुहोस्

बालुवाटारबाट बाहिरिँदै विप्लवले भने, यस्तो त्ररित्र चरित्र चल्दैन

२०८० पुष ११

ताजा नेपाल

काठमाडौं । अदालतबाट पक्राउ पूर्जी जारी भए पनि नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव निरन्तर समाजवादी मोर्चाको बैठकमा सहभागी भइरहेका छन् । बुधवार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा बसेको समाजवादी मोर्चाको बैठकमा उनी ... थप हेर्नुहोस्