Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

स्वार्थ र समस्याको जालोमा प्रचण्ड

२०८१ जेष्ठ २

ताजा नेपाल

लोकतन्त्रले अनेक रुपमा नेतालाई सरकारमा पु¥याए पनि व्यवहारमा भने उनीहरू सिंहदरबारको केन्द्रीकृत अधिकार प्रदेश र स्थानीय सरकारहरूलाई सुम्पन अग्रसर भएनन् । तर माओवादी अध्यक्ष पुष्पकमल दाहालको यो कार्यकालमा भने समस्या भएका ह... थप हेर्नुहोस्

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

२०८१ जेष्ठ २

ताजा नेपाल

काठमाडौं । सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटवार्तामा संसदको अवरोध कसरी हटाउने भन्ने बिषयमा छलफल भएको सभामुख घिमिरेका प्रेस सल्लाहका... थप हेर्नुहोस्

कुलमानले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा छानबिन सुरु

२०८१ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको परिवारमाथि अकुत सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । कुलमान घिसिङ प्राधिकरणको निर्देशक भएसँगै छोटो अवधिमा... थप हेर्नुहोस्

मेलम्ची प्रचार भयो, व्यवस्थापन भएन

२०८१ जेष्ठ १

ताजा नेपाल

चुहावट र वितरणको सिलसिला मिलेन काठमाडौं । एशियाली विकास बैंकको अनुमानित ऋणको तीन दोब्बर खर्च हुँदा समेत मेलम्ची खानेपानी वितरण र व्यवस्थापन विश्वासिलो भएन । रु. १३ अर्बबाट शुरु भएको खर्च ३७ अर्ब नाघ्यो । तामझामका ... थप हेर्नुहोस्

प्रचण्डको काँधमा केपीको बन्दूक

२०८१ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । जस्तो रोप्यो त्यस्तै फल्छ । नेपाली जनताको भद्रता र सहनशिलताको फाइदा लिँदै देशका राजनीतिक दलका नेताले गरेको भ्रष्टाचारले विकास भएन । नीतिगत भ्रष्टाचार नेकपा एमाले, केपी गुटको गहना भयो । काँग्रेस खान्दानी भ्रष्ट... थप हेर्नुहोस्

नयाँदिल्लीको होटलमा बसेर क्यानडा र अमेरिकामा मानव तस्करी

२०८१ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । अमेरिका र क्यानडा लैजाने भन्दै संगठित रूपमा मानव तस्करी गर्ने समूह प्रहरीको फन्दामा परेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समूहका तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ओखलढुंगा खिजिदे... थप हेर्नुहोस्

आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

२०८१ जेष्ठ १

ताजा नेपाल

काठमाडौँ । सरकारको आगामी आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर... थप हेर्नुहोस्

छ हजार सात सय पाँच जनाले बुझाएनन् सम्पत्ति विवरण

२०८१ जेष्ठ १

ताजा नेपाल

काठमाडौँ । सार्वजनिक पद धारणा गरेका छ हजार सात सय पाँच जनाले गत आर्थिक वर्ष २०७९–८० मा आफ्नो सम्पत्ति विवरण नबुझाएको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले गत आर्थिक वर्षमा सम्पत्ति नबुझाएका व्यक्तिहरुको विवरण अख्तियार द... थप हेर्नुहोस्

नेप्से २४.३९ अंकले बढ्यो

२०८१ बैशाख ३१

ताजा नेपाल

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार २४.३९ अंकले बढेर बन्द भएको छ । नेप्से १.२३ प्रतिशतले वृद्धि भएर १९९८.८९ विन्दुमा बन्द भएको हो । यस दिन तीन अर्ब ४० करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भयो । बढ... थप हेर्नुहोस्

राजीनामा पछि महन्थको गुलाम गर्न पुगे उपेन्द्र

२०८१ बैशाख ३१

ताजा नेपाल

काठमाडौँ । जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट राजीनामा दिएपछि लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरसँग भेटेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आफ... थप हेर्नुहोस्