Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

६ महिनापछि खुल्यो आकाश

२०७७ आश्विन ५

ताजा नेपाल

काठमाडौं । कोरोना महामारीले बन्द भएको आकाश ६ महिनापछि खुलेको छ । आजदेखि आन्तरिक उडान फेरि सुरू भएका छन् । सरकारले ९ चैतदेखि बन्द गरेको आन्तरिक उडान आज सुरू भएको हो । नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका... थप हेर्नुहोस्

खुल्दैछ पशुपतिनाथ मन्दिर, यस्ता छन् दर्शनार्थीलाई नीति नियम

२०७७ आश्विन ४

ताजा नेपाल

काठमाडौं । आरध्यदेव शिवजीको पवित्रस्थल पाशुपत क्षेत्र कोरोना कहरका कारण बन्द छ । साउन शिवजीको महिना भए पनि नियमित पूजापाठ बाहेक दर्शनार्थीले पूरा आराधना गर्न पाएनन् । दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्ष... थप हेर्नुहोस्

सीमामा भारतसँग चीन पराजित भएको सनसनीपूर्ण खुलासा

२०७७ आश्विन ४

ताजा नेपाल

एजेन्सी । भारत र चीनबीचको सीमा विवाद अझै साम्य हुन सकेको छैन । कोरोना कहरका कारण आतंकित बनिरहँदा पनि सीमानामा झडप र मुक्कामुक्की भइरहेको छ । गलवान घाटीमा १५ जूनमा भारत र चीनका सैनिकबीच झडप भएको थियो । झडपमा आफ्ना २० जना ... थप हेर्नुहोस्

विदेशी भूमिमा २४४ नेपालीको गयो प्राण

२०७७ आश्विन ४

ताजा नेपाल

काठमाडौं। रोजीरोटीको खोजीमा विदेशी भूमिमा पसिना बगाउन पुगेका लाखौं नेपाली कोरोना कहरका कारण पीडित बनेका छन् । हजारौं नेपाली कोरोना संक्रमित भइसकेका छन् भने ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ । कोरोना भाइरस सङ्क्रमणबाट वि... थप हेर्नुहोस्

पहिलो पटक गयो कोरोनाबाट नेपाली सेनाको ज्यान, सेनामा २०५६ संक्रमित

२०७७ आश्विन ४

ताजा नेपाल

काठमाडौँ । पहिलोपटक कोरोना संक्रमणबाट नेपाली सेनामा कार्यरत एक जनाको मृत्यु भएको छ। काठमाडौँ उपत्यकामा कार्यरत रामेछापका ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको नेपाली सेनाले जनाएको छ । लामो समयदेखि ब्‍लड क्यान्सरका बि... थप हेर्नुहोस्

को हुन्छ त अब सडकको डिजी, भाडा बढाउँदा जनता ठगिए

२०७७ आश्विन ४

ताजा नेपाल

काठमाण्डौ, सहसचिव स्तरका राष्ट्र सेवकले पाउने विभागहरूको महानिर्देशक पदमा जाने आउने क्रम नीतिगत हुन्छ । सडक विभागमा केशव शर्माको कार्यकाल विवाद रहित भयो । कुनै ठेकदार विभागमा फाइल अडकियो भन्दै मन्त्री सम्म गएनन् सस्थांगत... थप हेर्नुहोस्

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ लाख ५९ हजार पुग्यो

२०७७ आश्विन ४

ताजा नेपाल

एजेन्सी । विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ९ लाख भन्दै धेरै पुगेको छ। शनिबार मात्रै २ लाख १३ हजार भन्दै धेरै संक्रमित थपिएका छन्। कोरोनाबाट निको संख्याको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ। हालसम्म २ करोड २४ लाख ... थप हेर्नुहोस्

डाक्टर केसीलाई मध्यराति अस्पताल पुर्याइयो, उपचार नलिने घोषणा

२०७७ आश्विन ४

ताजा नेपाल

जुम्ला । १९औं सत्याग्रहमा बसेका डाक्टर गोविन्द केसीलाई शनिबार राति प्रहरीले जबर्जस्ती उठाएर अस्पताल लगेको छ ।करिब पौने एघार बजे प्रहरीले उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको डा. केसीका सहयोगी स... थप हेर्नुहोस्

गोविन्द केसी भन्छन् म कुनै हालतमा आइसियू जान्नँ

२०७७ आश्विन ४

ताजा नेपाल

काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्यमा दिनानुदिन समस्या आइरहेको छ। जुम्लाको सिंहचौरस्थित बाबिरा मस्ट मन्दिरमा अनसनरत् केसीको स्वास्थ्यमा समस्या आइरहेको कर्णाली स्वास्थ्य विज्... थप हेर्नुहोस्

बिग्रदै गयो डा.केसीको अवस्था

२०७७ आश्विन ३

ताजा नेपाल

काठमाडौं । चिकित्सा शिक्षामा सुधारको माग गर्दै लगातार आन्दोलनमा रहेका सत्याग्रही गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । जुम्लामा अनशन बसेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था छैटौं दिन बिग्रदै गएपछि चिकित्सहरुल... थप हेर्नुहोस्