Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

फरार भएकी श्रीमती अञ्जला कोइराला अदालतमा हाजिर

२०८१ पुष २४

ताजा नेपाल

२४ पुस, काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न रही फरार भएकी प्रतिनिधि सभाको लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला अदालतमा हाजिर भएकी छिन् । कोइराला बुधबार मोरङ जिल्ला अदालतमा हाजिर भएको अदालतमा सूचन... थप हेर्नुहोस्

माओवादीमा अस्थायी युद्धविराम

२०८१ पुष २४

ताजा नेपाल

काठमाडौं । कम्युनिष्ट पार्टीको नेतृत्वमा पुग्नेहरु हत्तपत्त छाड्न मान्दैनन् त्यो उदाहरण पुरानो पुस्ताको मोहनविक्रम सिंह हुन् या नयाँ पुस्ताका केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड नै किन नहुन् । नेकपा माओवादी केन्द्रमा अध्यक... थप हेर्नुहोस्

सिआइबीमा धनराजले भने, तिर्नु पर्ने भए तिर्छु

२०८१ पुष २४

ताजा नेपाल

काठमाडौं । सहकारी ठगी मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी ले दोस्रोपटक बयानका निम्ति बोलाइएका कांग्रेस उपसभापति धनराज गुरुङले फेरि पनि पत्नीले छोडेका कारण ‘दुःख पाएको’ बयान दिएका छन् । सिआइबी स्रोतका अनुस... थप हेर्नुहोस्

रविका तर्फबाट वकिलको तर्क, रविलाई थुनामा राख्नु पर्दैन

२०८१ पुष २४

ताजा नेपाल

काठमाडौं । कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ। उक्त मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रत... थप हेर्नुहोस्

केन्द्रीय समिति बैठकमा बोल्न जनार्दनलाई विशेष समय

२०८१ पुष २३

ताजा नेपाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले उपमहासचिव जनार्दन शर्मालाई बोल्नका लागि ‘विशेष समय’ उपलब्ध गराएका छन् । आइतबारको केन्द्रीय समिति बैठकमा पेस भएको प्रचण्डको राजनीतिक प्रस्ता... थप हेर्नुहोस्

तिब्बत भूकम्पमा मृत्यु हुनेको संख्या ५३ घाइते ६२ पुग्यो

२०८१ पुष २३

ताजा नेपाल

काठमाडौँ — चीनको तिब्बतमा गएको भूकम्पमा कम्तीमा ५३ जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चार माध्यम सिन्ह्वाका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पु... थप हेर्नुहोस्

कुलमानलाई हटाए पुरै माओवादी दस्ता सरकारविरुद्ध आन्दोलनमा उत्रने

२०८१ पुष २३

ताजा नेपाल

२३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विषयले प्रवेश पाएको छ । केन्द्रीय सदस्य रञ्जित तामाङले कार्यकारी निर्देशक घिसिङलाई सरकारले... थप हेर्नुहोस्

यस्तो छ सरकारले कुलमानलाई सोधेको स्पष्टीकरणमा

२०८१ पुष २३

ताजा नेपाल

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः स्पष्टीकरण सोधेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले सोमबार घिसिङलाई स्पष्टीकरण सोधेको हो । मन्त्रालयले उनीमाथि विभिन्न ८ वटा ब... थप हेर्नुहोस्

एका बिहानै ७ म्याग्निच्युडको भूकम्प

२०८१ पुष २३

ताजा नेपाल

काठमाडौं । भूकम्पका साना ठूला धम्का आइरहेको बेला आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले उ... थप हेर्नुहोस्

चेक अनादर मुद्दामा : थुनामा राख्दा खर्च सरकारले बेहोर्नुपर्ने

२०८१ पुष २२

ताजा नेपाल

काठमाडौँ । सर्वोच्च अदालतले व्यक्तिवादी फौजदारी मुद्दामा प्रतिवादीलाई थुनामा राख्दा सिधा ९खाना० खर्चसमेत सरकारले नै बेहोर्नुपर्ने फैसला सुनाएको छ । यसअघि चेक बाउन्सजस्ता मुद्दामा व्यक्ति थुनामा राख्नु परेमा सिधा खर्च ... थप हेर्नुहोस्