Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

निर्वाचनको मौन अवधिमा गर्न हुँदैन यस्ता काम

२०८२ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिधिसिभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ। राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि गएको मध्यरातदेखि सकिएको हो। निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदे... थप हेर्नुहोस्

कस्तो हो आज लाग्ने खण्डग्रास चन्द्रग्रहण

२०८२ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । मंगलबार साँझ खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। साँझ ६ः ४ बजे चन्द्रमा उदाउँदा ग्रहणसहित उदाउने खगोलविद्हरुले बताएका छन्। यो चन्द्रग्रहण नेपालका विभिन्न भागबाट देखिने वाल्मीकि क्याम्पसका वरिष्ठ खगोलविद् प्राडा जयन... थप हेर्नुहोस्

गगनलाई मिराज ढुङ्गानाको समर्थन

२०८२ फाल्गुन १८

ताजा नेपाल

काठमाडौं । जेनजी पुस्ताका अगुवा मिराज ढुङ्गाना नेपाली कांग्रेसका सभापति गगन थापालाई समर्थन गर्न सर्लाही पुगेका छन्। ढुङ्गानासहितका युवाहरू सोमबार दिउँसो सर्लाही ४ पुगेका हुन्। नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही ४ ... थप हेर्नुहोस्

यूएईमा सेक्युरिटी गार्डमा कार्यरत गोरखाका २९ वर्षीय दिवस श्रेष्ठले ज्यान गुमाए

२०८२ फाल्गुन १८

ताजा नेपाल

काठमाडौं । इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका गोरखाका दिवस श्रेष्ठ रहेको अबुधाबीस्थित नेपाली राजदूतावासले जनाएको छ। सोमबार नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गरी अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रो... थप हेर्नुहोस्

आज मध्यरातिदेखि सुरु हुँदै मौन अवधि

२०८२ फाल्गुन १८

ताजा नेपाल

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधि सुरु भएपछि कसैको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न वा भोट माग्न पाइँदैन । त्यसैले आज चुनावी सभा र प्रचारका लागि... थप हेर्नुहोस्

आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

२०८२ फाल्गुन १८

ताजा नेपाल

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन आउन ३ दिन बाँकी रहँदा प्रधानमन्त्री सुशीला कार्कीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै छिन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार त्यसका लागि अहिले प्रधानमन्त्रीको स... थप हेर्नुहोस्

मध्यपूर्वमै छन् १७ लाख २९ हजार नेपाली

२०८२ फाल्गुन १७

ताजा नेपाल

काठमाडौं । दुई दिनदेखि इरानमा इजरायली र अमेरिकी आक्रमणपछि मध्यपूर्वमा रहेका नेपालीहरूको अवस्थालाई लिएर चिन्त व्यक्त भएको छ। यही चिन्ताबीच परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गर्दै इरानसहित मध्यपूर्वमा रहेका नेपा... थप हेर्नुहोस्

खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति बन्द

२०८२ फाल्गुन १७

ताजा नेपाल

काठमाडौं । सरकारले खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति दिन स्थगित गरेको छ । मध्यपूर्वमा इजरायल, अमेरिका र इरानबीचको युद्धका कारण उत्पन्न परिस्थिति मध्यनजर गर्दै सरकारले श्रम स्वीकृति प्रदान गर्न स्थगित गरेको हो ।... थप हेर्नुहोस्

श्रीमान-श्रीमती झुण्डिएको अवस्थामा मृत फेला

२०८२ फाल्गुन १७

ताजा नेपाल

सर्लाहीको बलरा नगरपालिका १० सुदामा बस्ने अन्दाजी ६० वर्षीय भनु महतो र निजकी श्रीमती अन्दाजी ५६ वर्षीया निर्मला देवी घरबाट करिब ५ सयमिटर उत्तर(पश्चिममा रहेको गोठघरको बाँसको बलोमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस... थप हेर्नुहोस्

पाकिस्तानमा अमेरिकी दूतावासमा तोडफोड, सुरक्षाकर्मीको गोलीबाट ६ जनाको मृत्यु

२०८२ फाल्गुन १७

ताजा नेपाल

काठमाडौं । पाकिस्तानको कराँचीस्थित अमेरिकी वाणिज्य दूतावासमा हिंसा मच्चिएको छ । इरानका सर्वोच्च नेता आयतुल्लाह अली ख़ामेनेईको हत्या भएपछि पाकिस्तानीहरुले अमेरिकी दूतावासमा तोडफोड गरेका थिए । सोही क्रममा सुरक्षाकर्मीहर... थप हेर्नुहोस्