Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

राजपरिवारका सदस्य सडकमा उत्रिने तयारी !

२०८२ फाल्गुन १४

ताजा नेपाल

काठमाडौँ । राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईंले फागुन १६ गतेभित्र काठमाडौँमा उपस्थित हुन देशभरका सर्वसाधारणलाई अपिल गरेका छन् । राजपरिवारका सदस्यहरु स्वयम् सडकमा उत्रिने तयारीमा रहेको उनको दावी छ । सामाजिक सञ्... थप हेर्नुहोस्

डडेलधुरा होइन सिंगापुर उडे शेरबहादुर देउवा

२०८२ फाल्गुन १४

ताजा नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा चुनावको मुखमा सिंगापुर गएका छन्। स्वास्थ्य उपचारको लागि भन्दै देउवा बुधबार राति सिंगापुर प्रस्थान गरेका उनको सचिवालयले जनाएको छ। बुधबार राति... थप हेर्नुहोस्

काँग्रेस इज्जत बचाउन भिड्दै

२०८२ फाल्गुन १३

ताजा नेपाल

काठमाडौं । निर्वाचन आयोग निर्देशन दिन्छ । काँग्रेस र एमाले आफैंले भर्ति गरेका आयुक्तहरूको निर्देशन मान्दैन । आयोग संवैधानिक संस्था हो । त्यसले पनि काँग्रेस र एमालेलाई कडी कडाउ गर्दैन । किनकि आयोगमा ओली, देउवा र तत्कालिन ... थप हेर्नुहोस्

के दिए त कम्युनिष्टले देशलाई

२०८२ फाल्गुन १३

ताजा नेपाल

कम्युनिष्टले शिक्षा, स्वास्थ्यमा सहजीकरण गर्नु पथ्र्यो । तर एमालेले शिक्षा र स्वास्थ्यमा व्यवसायीकरण गर्ने नाउमा व्यापारीकरण गरायो । विश्व साम्राज्यवादले समाज कल्याण परिषद् मार्फत् शिक्षा, स्वास्थ्य, कानुनी चेतना जगाउने ... थप हेर्नुहोस्

प्रचारप्रसारमा अवरोध गरे यस्तो छ हुन्छ कारबाही

२०८२ फाल्गुन १३

ताजा नेपाल

काठमाडौं । फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए दुई लाख बराबरको जरिवाना हुने भएको छ। सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने... थप हेर्नुहोस्

७४ लाख सहकारी पीडितबारे किन मौन छन् बालेन र रवि ?

२०८२ फाल्गुन १३

ताजा नेपाल

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले इटहरीमा गरेको प्रादेशिक सभालाई लक्षित गर्दै सहकारीपीडित र एमसीसीबारे प्रश्न गरेका छन् । उनले रास्वपा सभापति रबि लामिछाने र वरि... थप हेर्नुहोस्

निर्वाचनका लागि चीनले ४० लाख डलर अनुदान सहयोग गर्ने

२०८२ फाल्गुन १३

ताजा नेपाल

काठमाडौं । चीन सरकारले आसन्न निर्वाचनका निम्ति ४० लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । अनुदानस्वरुप प्राप्त हुने उक्त रकम स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्य... थप हेर्नुहोस्

आफ्नै अहंकारले बालेन नांगिँदै

२०८२ फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । चुनावी चमत्कारमा बालेन शाहको चरित्र पनि उदांगो हुँदैछ । झापा ५ का उम्मेदवारका बीचमा फेस टु फेस निर्वाचन बहसबाट भागेर शुद्धताको अहंकार देखाएका शाहको गुटका कम्पनीको नाउमा रावश्व छल्ने कमल मालपानीले दिएको महंगो ग... थप हेर्नुहोस्

गृहजिल्लामै ओलीलाई संकट

२०८२ फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । चुनाव प्रचारको शैली आक्रामक बन्दैछ । संसदका चार दल काँग्रेस, एमाले, नेकपा र रास्वपाको प्रतिस्पर्धा नै यो चुनावको आकर्षण भएको छ । काँग्रेसका गगन थापा एमालेका केपी ओली, रास्वपाका बालेन्द्र शाह भावी प्रधानमन्त्री... थप हेर्नुहोस्

उपचारका लागि पहल भइरहेको एन्फाको भनाइ

२०८२ फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणा प्रति अखिल नेपाल फुटबल संघ एन्फाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एन्फाले साम्बालाई नेपाली फुटबलक... थप हेर्नुहोस्