Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

संसद्को गतिरोध खुलाउन सत्तारूढ दलबीच छलफल

२०८० श्रावण ३१

ताजा नेपाल

काठमाडौं । सत्तारूढ दलहरूबीच प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले गरिरहेको अवरोध खुलाउनेबारे छलफल भएको छ । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेताहरूले संसद्को गतिरोध खुल... थप हेर्नुहोस्

डोनाल्ड ट्रम्पविरुद्ध चौथोपटक फौजदारी अभियोग

२०८० श्रावण ३१

ताजा नेपाल

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि २०२० मा भएको राष्ट्रपति निर्वाचनमा धाँधली गरेको आरोप लागेको छ । सोमबार पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध सो आरोप लगाइएको हो । ट्रम्पले सन् २०२० मा भएको राष्ट्रपति निर्... थप हेर्नुहोस्

नेकपा एकीकृत समाजवादीका ३६ जना नेता-कार्यकर्ताहरू एमालेमा प्रवेश

२०८० श्रावण ३१

ताजा नेपाल

काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी ३६ जना नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टीको युवा संघ अनुसाशन आयोगका अध्यक्ष एवम् भक्तपुर जिल्ला सचिवालय सदस्य... थप हेर्नुहोस्

पेट्रोलको मूल्यवृद्धिको विरोधमा बुटवलमा एक घण्टा चक्काजाम

२०८० श्रावण ३१

ताजा नेपाल

३१ साउन, बुटवल । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले बुटवलमा एक घण्टासम्म चक्काजाम गरेको छ । चक्काजामका कारण यात्रुहरु मर्कामा परेका थिए । नेपाल आयल निगमले गएरातिदेखि लाग... थप हेर्नुहोस्

कक्षा १२ को नतिजा प्रकाशन गर्न बोर्डको बैठक बस्दै

२०८० श्रावण ३०

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशनबारे निर्णय गर्न बोर्डको बैठक बोलाएको छ । दिउँसो साढे ४ बजेका लागि बैठक बोलाइएको हो । बैठकको निर्णयपछि नतिजा आज नै प्रकाशन गर्ने तयारी बोर्डको छ । प्राविधि... थप हेर्नुहोस्

एमाले काँग्रेसमा शेखर समूह उचाल्दै

२०८० श्रावण ३०

ताजा नेपाल

काठमाण्डौ । सरकारले जाली फटाहा र भष्मशुर शैतानहरुमाथी प्रहार गर्दा कम्युनिष्टको नाममा कलंक बनेका भष्मशुरहरुलाई काँग्रेसको आडमा नक्कली प्रमाण पत्र लिएर विराटनगर नोवल मेडिकल कलेज कव्जा गर्ने डा. शुनिल शर्मालाई साथ दिदै प्र... थप हेर्नुहोस्

विद्या राजनीतिमा अघि बढ्न खोज्दा ओलीको असन्तुष्टि

२०८० श्रावण ३०

ताजा नेपाल

काठमाडौं । तत्कालिन प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीको इशारामा चलेको आरोप खेपेका पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने चर्चा चलिहरेकै बेला एमाले अध्यक्ष ओलील्े भने आक्रोश व्यक्त गरेका छन् । ... थप हेर्नुहोस्

भूटानी शरणार्थी प्रकरणमा सानु भण्डारी र केशव दुलालाइ थप १८ जनाले दिए जाहेरी

२०८० श्रावण ३०

ताजा नेपाल

२९ साउन, काठमाडौं । नक्कली भूटानी शरणार्थी बनाई अमेरिका लैजाने लोभ देखाएर रकम ठगी गरेको घटनाका थप १८ जना पीडितले प्रहरीमा जाहेरी दिएका छन् । उनीहरूले एक करोड ८५ लाख ९२ हजारभन्दा बढी ठगी भएको भनी तीनवटा छुट्टाछुट्टै किटा... थप हेर्नुहोस्

सरकारले समय मागेपछि डा केसीले अनसन स्थगित

२०८० श्रावण ३०

ताजा नेपाल

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले आज सोमबारका लागि घोषणा गरेको आमरण अनसन एक महिनाका लागि स्थगित गरेका छन्। सरकारले माग पूरा गर्न औपचारिक रुपमा समय मागेपछि एक महिनाका लागि सत्याग्रह स्थगित... थप हेर्नुहोस्

छ महिनाभित्र आउँदै प्रिमियम मूल्यमा विद्युत् प्राधिकरणको आईपीओ

२०८० श्रावण ३०

ताजा नेपाल

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सेयर निष्कासन प्रक्रिया बढीमा ६ महिनाभित्र पूरा हुने भएको छ । प्राधिकरणले सर्वसाधारणलाई प्रतिकित्ता २३० देखि २५० सम्म पर्ने गरी सेयर जारी गर्ने तयारी गरेको छ । यसका लागि प्राधिकरणले ... थप हेर्नुहोस्