Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

शेयर बजारमा २१.९९ अंकको पहिरो, सर्वाधिक असर जलविद्युत कम्पनीका सेयरमा

२०८० भाद्र ३

ताजा नेपाल

काठमाडौं। भदौका लागि बैंकहरुले ब्याजदर बढाएपछि सेयर बजारमा त्यसको प्रत्यक्ष असर देखिएको छ। गत बिहीबार भारी अंकले बढेको सेयर बजार आइतबार घटेको छ। सर्वाधिक असर जलविद्युत समूहका सेयरमा देखिएको छ। जलविद्युतको सेयर मूल्यसँगै... थप हेर्नुहोस्

संसद खुलाउन प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

२०८० भाद्र ३

ताजा नेपाल

काठमाडौँ । संसदका देखिएको अवरोध हट्न सकेको छैन । सभामुख, राष्ट्रपतिले पहल गरे पनि त्यो अवरोध कायमै रहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलीय बैठक बोलाएका छन् । संसद्को गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न प्रधान... थप हेर्नुहोस्

भ्रष्टाचारका फाइल खुल्दा किन झस्किन्छ प्रतिपक्ष

२०८० भाद्र ३

ताजा नेपाल

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६० किलो सुन प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति आवश्यक नरहेको बताएका छन्। कास्कीमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री... थप हेर्नुहोस्

सत्ता मात्रै टिकाउने बन्दैछ योजना

२०८० भाद्र ३

ताजा नेपाल

काठमाडौँ । रिनै काढेर पनि घिउ खाउ भने जस्तै जस्ता सुकै मूल्य र मान्यता भत्काएर पनि सत्ता जोगाउ अभियानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान जारी रहेकै ... थप हेर्नुहोस्

सत्ता गठबन्धन धरापमा, संकटमा छन् प्रचण्ड

२०८० भाद्र २

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्रीका लागि ‘हानथाप’ हुन थालेपछि स्थानीय तह र आम निर्वाचनअघिदेखि कायम नेपाली कांग्रेस–माओवादी केन्द्र गठबन्धन भत्कियो। मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि ९० सिट ल्याएर कांग्रेस पहिलो र ३२ सिट प्... थप हेर्नुहोस्

धादिङमा बस दुर्घटना, २६ जना घाइते

२०८० भाद्र २

ताजा नेपाल

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन्। तुलसीपुर दाङबाट काठमाडौंतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २६७५ नम्बरको बस आज बिहान ... थप हेर्नुहोस्

पाँच एआईजी को कता ? अनुसन्धान प्रभावित होला ?

२०८० भाद्र २

ताजा नेपाल

काठमाडौँ । प्रहरी सरुवाको भापदण्ड तयार गरेको एक साता नपुग्दै सरकारले ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी को सरुवा गरेको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न कार्यालयमा कार्यरत एआईजीहरूको सरुवा गरेको हो ... थप हेर्नुहोस्

सामसुम पारिँतै ललिता निवास प्रकरण, बाबुराम र माधवसँग बयान पनि नलिइने

२०८० भाद्र १

ताजा नेपाल

काठमाडौं । कानुनका अगाडि कोही पनि ठूलो र सानो हुँदैन । जो अपराधमा जोडिन्छ उ कानुनको दायरामा आउनुपर्छ । ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले गत साउन २१ गते दिएको आदेश तत्काललाई अलपत्र पर्ने अवस्था आएको छ। नेपाल प्रहरीको ... थप हेर्नुहोस्

डा मन्सुरलाई मेडिकल काउन्सिलको अन्तिम चेतावनी

२०८० भाद्र १

ताजा नेपाल

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले डा दिलजान मन्सुरलाई अब उपरान्त वैज्ञानिक मूल्यमान्यता अनुसार मात्र बिरामीको उपचार गर्न भन्दै अन्तिम पटक सचेत गराएको छ। काउन्सिलले उनले अपनाउँदै आएको उपचार विधि अवैज्ञानिक रहेको ठहर समेत... थप हेर्नुहोस्

सुन तस्करी प्रकरण : थप दुई चिनियाँ नागरिक पक्राउ

२०८० भाद्र १

ताजा नेपाल

काठमाडौँ । सुन तस्करीको अभियोगमा प्रहरीले थप दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनीहरूलाई गए राति पक्राउ गरेको हो । प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक... थप हेर्नुहोस्