Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

आज राष्ट्रपतिको आह्वानमा सर्वदलीय बैठक

२०८० भाद्र ५

ताजा नेपाल

काठमाडौं। राजनीति जुँगाको लडाइँ भइरहेको बेला राष्ट्रपति रामचन्द्र पौडेलले आज सर्वदलीय बैठक आह्वान गरेका छन्। राष्ट्रपति पौडेलले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतासँग संसदको गतिरोधको बिषयलाई लिएर सर्बद... थप हेर्नुहोस्

दुई पूर्व प्रमपछि पूर्व मन्त्री गच्छदारसँग सीआईबीको बयान

२०८० भाद्र ५

ताजा नेपाल

काठमाडौँ  । ललिता निवास परिसरको जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग बयान लिएको छ । सोमबार साँझ सीआईबीले बयान लिएको हो । ललिता निवास प्रकरणमा अख्... थप हेर्नुहोस्

संसद् सरकारले नै चल्न नदिएको हो : ओली

२०८० भाद्र ४

ताजा नेपाल

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् माओवादीको झुट, बेइमानी र फट्याइँ बोल्ने थलो बनेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित एक कार्यक्रममा उनले सत्तापक्षले विपक्षी दलले बोल्न थालेलगत... थप हेर्नुहोस्

भक्तपुरको सुधारगृहमा झडप, ६ बन्दी र १२ सुरक्षाकर्मी घाइते

२०८० भाद्र ४

ताजा नेपाल

भक्तपुर — भक्तपुरको सानोठिमीस्थित बाल सुधारगृहमा बन्दी बालबालिकाहरूको प्रदर्शनको क्रममा झडप हुँदा ६ जना बन्दी र १२ जना सुरक्षाकर्मी घाइते भएका छन् । सुधार गृहको गेट तोडफोड गरी सोमबार दिउँसो ठूलो संख्यामा बन्दीहरू भाला... थप हेर्नुहोस्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हचुवाको भरमा बन्द

२०८० भाद्र ४

ताजा नेपाल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादव चीन भ्रमण सकेर आज स्वदेश फर्कने तालिका अनुसार ३ बजेर २० मिनेटदेखि, ३ बजेर ५० सम्म विमानस्थल बन्द गर्ने सेड्युल भए पनि निर्धारित... थप हेर्नुहोस्

पानीको गुणस्तरमा खराबी २१ उद्योग विरुद्ध मुद्दा

२०८० भाद्र ४

ताजा नेपाल

४ भदौ, काठमाडौं । आर्थिक वर्ष २०७७र७८ को कात्तिकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले टोखाको एक पानी उद्योगको अनुगमन गर्‍यो । फोहोर र अव्यवस्थित उद्योगमा जमिनमुनिबाट तानेको पानी जारमा जस्ताको त्यस्तै भ... थप हेर्नुहोस्

कोशी प्रदेशका मुख्यमन्त्रीले आजै विश्वासको मत लिने गठबन्धनको निर्णय

२०८० भाद्र ४

ताजा नेपाल

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले आजै विश्वासको मत लिने भएका छन् । गठबन्धन दल माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले विश्वासको मत लिने निर्णय भएको जानकारी दिए । संविधानको धारा १८८ अनुसा... थप हेर्नुहोस्

रास्वपा र राप्रपा पनि संसद खोल्ने पक्षमा उभिए

२०८० भाद्र ४

ताजा नेपाल

‘काठमाडौं । अति भएपछि खति शु्रु हुन्छ । संसद् अवरोध नियमसङ्गत छैन, नियमले अवरोध गर्न मिल्दैन, संविधानले पनि अनुमति दिएको छैन, शनिबार धुलिखेलमा नेकपा एमालेका संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङले भने, ‘राजनीतिक रु... थप हेर्नुहोस्

माधव नेपाल र बाबुरामले दिए सिआईबीलाई बयान

२०८० भाद्र ४

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धनमा रहेका दुई पूर्व प्रधानमन्त्रीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयान लिने भएको छ । त्यही सिलसिलामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि बयान लिएको छ। सत्ता गठबन्धन द... थप हेर्नुहोस्

फौजी नेतृत्वले पाउन थाल्यो जस

२०८० भाद्र ३

ताजा नेपाल

काठमाण्डौ । फौजीलाई ल एण्ड अर्डरमा चलाउने हो । त्यसका लािग त्यसकै नियम कानून ऐन अनुसार चल्न दिए आन्तरिक असन्तुष्टी चुलिदैन् । १७ वर्षसम्म एउटै पदमा रहनु पर्ने विगत हेर्नका लागि फौज हाँक्ने राजनीतिक नेतृत्व समेत बुझकी, मर... थप हेर्नुहोस्