Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

एमालेको अस्त्रले गरेन काम !

२०८० असार १७

ताजा नेपाल

काठमाण्डौ । काँग्रेसको डा. शेखर गगन समूहलाई उचालेर एमालेको समर्थनमा सरकार गठन गर्ने पासा फाल्दा आफ्नो पक्षमा लहर नआए पछि सरकार पक्षकै सांसदले बजेटको विरोध गरेका कारण एमालेले बजेट पास गर्न ध्वनीमत स्वीकार गरेन् । सभामुख आ... थप हेर्नुहोस्

साँच्चै जुट्दैछन् पूर्व माओवादी

२०८० असार १६

ताजा नेपाल

काठमाडौं । अहंकार कम्युनिष्टको सबैभन्दा ठूलो शत्रु हो । नेताको अहंकारले कम्युनिष्टहरु पतनको दिशातर्फ अघि बढिरहेका छन् । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिहरूब... थप हेर्नुहोस्

नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

२०८० असार १६

ताजा नेपाल

काठमडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबा... थप हेर्नुहोस्

दही च्यूरा खाँदै रोपाइँ गरिँदै

२०८० असार १५

ताजा नेपाल

काठमाडौं । आज धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैल... थप हेर्नुहोस्

३२ जिल्लामा बाढीको उच्च जोखिम

२०८० असार १५

ताजा नेपाल

काठमाडौं । शुक्रबार ३२ जिल्ला भई बहने नदीमा बाढी आउने सम्भावना रहेकाले तिनले असर पार्ने क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ। महाशाखाका अनुसार आज रुपन्देही, कपिलवस्तु र पाल्पा भई ... थप हेर्नुहोस्

समर्थन फिर्ता लिने तयारीमा जनमत

२०८० असार १५

ताजा नेपाल

काठमाडौं । बजेटप्रति रुष्ट हुँदै संसद् बैठकम उपस्थित नभएको जनमत पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। सरकारले बुधबार बहुमतले बजेट पारित गरेको छ। आर्थिक वर्ष २०८०÷०८१ क... थप हेर्नुहोस्

नारायणगढ–मुग्लिन सडकमा पहिरो, दिनभर सडक अवरुद्ध हुने

२०८० असार १५

ताजा नेपाल

काठमाडौं। पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । बिहीबार दिउँसोदेखि बन्द रहेको उक्त सडक अझै खुल्न सकेको छैन । आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन । चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सुक्ख... थप हेर्नुहोस्

पानी बेच्ने व्यापारीमाथि एक्सन, बिल नदिए कारवाही

२०८० असार १४

ताजा नेपाल

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोतल तथा जार व्यवसायी तथा ढुवानीकर्तालाई व्यवसायिक इजाजत पत्र र बिलबिजक जारी गरेर मात्रै कारोबार गर्न निर्देशन दिएको छ। पछिल्लो समय बोतल तथा जारको पानी व्यवसायी ... थप हेर्नुहोस्

रास्वपाले तोक्यो ७७ वटै जिल्लामा जिम्मेवारी

२०८० असार १४

ताजा नेपाल

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले देशभरका ७७ वटै जिल्लामा आफ्ना सांसदको जिम्मेवारी तोकेको छ । जनताको आवाज संसद्सम्म पुर्‍याउनका लागि सांसदलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिइएको पार्टी सभापति रवि लामिछानेले ज... थप हेर्नुहोस्

निजी विद्यालयका शिक्षकलाई सामुदायिकको सरह तलब दिन बालेनको निर्देशन

२०८० असार १४

ताजा नेपाल

१४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संस्थागत विद्यालयका शिक्षकलाई पनि सामुदायिक विद्यालयका शिक्षक सरह तलब उपलब्ध गराउन निर्देशन दिएका छन् । मेयर शाहले सामुदायिक र संस्थागत विद्यालयका शिक्षकको तलब... थप हेर्नुहोस्