Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

शेयर बजारमा ६२.२१ अंकको उछाल, साढे ६ अर्बको कारोबार

२०८० असार १०

ताजा नेपाल

काठमाडौं । शेयर बजारमा उछाल आएको छ । साताको पहिलो दिन नेप्से ह्वात्तै माथि उक्लिंदा साढे ६ अर्ब हाराहारीमा कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६२.२१ अंकले बढेको हो । ३.०३ अंकले बजार ... थप हेर्नुहोस्

पैसा नभई १०/१० लाख कित्ता आइपीओ हाल्ने यी हुन् १२ जना व्यक्ति

२०८० असार १०

ताजा नेपाल

१० लाख कित्ता भन्दा बढी निवेदन दिएका १२ जनाको आवेदन प्रमाणित गर्न नसकिएको फेला परेको छ। प्राप्त जानकारी अनुसार उनीहरुले अधिकतम संख्याका लागि आवेदन दिए पनि बैंक खातामा रकम भने थिएन। त्यसैगरी अन्य एक दर्जनले रितपूर्वक आवेद... थप हेर्नुहोस्

कोरिया जान नपाएको भन्दै नेपाली श्रमिकहरुको धर्ना

२०८० असार १०

ताजा नेपाल

काठमाडौँ । कोरिया जान नपाएको भन्दै नेपाली कामदारहरूले ईपीएस कोरिया शाखामा धर्ना दिएका छन्। कोरियामा ५ वर्ष बसेर फर्किएर आएकाहरूले पुनः जान नपाएको भन्दै ग्वार्कोस्थित ईपीएस कोरिया शाखाको कार्यालयमा धर्ना दिएका हुन्। पर... थप हेर्नुहोस्

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

२०८० असार १०

ताजा नेपाल

काठमाडौँ । हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी र मधेस प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागमा सामान्य देखि पूर्णतया बदली ... थप हेर्नुहोस्

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोडको बजेट

२०८० असार १०

ताजा नेपाल

काठमाडौं। काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका २०८०र८१ का लागि बजेट सार्वजनिक गरेको छ। आइतबार बसेको १३औँ नगरसभामा महानगरका उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ... थप हेर्नुहोस्

मलेसियामा २१० नेपाली श्रमिकको बिचल्ली, फर्कन दबाब

२०८० असार १०

ताजा नेपाल

काठमाडौँ । मलेसियाको जोहोरबारुस्थित क्वाङ ली इन्डस्ट्रिज कम्पनीले दुई सय १० नेपाली श्रमिकलाई फर्कन दबाब दिएको छ । चर्चित अन्तर्राष्ट्रिय ‘सिमानो’ ब्रान्डका साइकल उत्पादन गर्ने कम्पनीले राजीनामा दिएर स्वदेश फर्कन दबाब दिइ... थप हेर्नुहोस्

बाढीले जलविद्युत् आयोजनामा साढे ८ अर्बको क्षति

२०८० असार १०

ताजा नेपाल

काठमाडौं । अघिल्लो साता पूर्वी नेपालमा आएको बाढीका कारण दर्जनौ जलविद्युत् आयोजनामा अर्बौ रुपैयाँको पु¥याएको छ । बाढीले अहिलेसम्म ३० जलविद्युत् आयोजनामा साढे ८ अर्ब रुपियाँको क्षति भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था... थप हेर्नुहोस्

प्रचण्डलाई सत्ता भित्रैबाट बढ्यो खतरा

२०८० असार १०

ताजा नेपाल

काठामाडौं। अस्थिर राजनीतिका कारण सरकार परिवर्तन हुने खेल कहिल्यै रोकिन सकेको छैन । वर्तमान आठ दलीय गठबन्धनको भरमा बनेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सत्ता टिकाउन सत्ता ... थप हेर्नुहोस्

३५ जिल्लाका नदीमा बाढीको जोखिम

२०८० असार ९

ताजा नेपाल

काठमाडौं । मनसुन देशभर फेलिएसँगै वर्षा हुने क्रम बढेको छ । काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । यस्तो वर्षा लगातार तीन दिनसम्म जारी हरने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार व... थप हेर्नुहोस्

राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्न मिल्दैन : सर्वोच्च

२०८० असार ९

ताजा नेपाल

काठमाडौं । अघिल्लो संसदले दोहो¥याएर पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमको विपक्षी दल र केही कानुनविदहरूले विरोध गरे। प्रमुख विपक्षी दल नेकपा एमालेसहित विपक्षी दलहरू राष्ट्रिय स्व... थप हेर्नुहोस्