Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

कठै ! हाम्राे देश, गरिबका लागि छैन राज्य

२०८० भाद्र ७

ताजा नेपाल

काठमाडौँ । जनताले मुलुकमा राज्य भएको अनुभूति कतिबेला गर्ने ? जनतालाई समस्या पर्दा राज्य देखिँदैन । तर ठूला बडाका लागि राज्य जहिले पनि हाजिर हुन्छ । साउदी गएको पाँच महिनामै नेपाल फर्काइएका ४५ कामदार काठमाडौंमा अलपत्र परेक... थप हेर्नुहोस्

शक्तिशाली आयोगले सुनका साहु समाउला कि बचाउला ?

२०८० भाद्र ७

ताजा नेपाल

काठमाडौँ । विगतहरु साक्षी छन् कुनै पनि आयोगले दिएको रिपोर्ट कार्यान्वयन भएका छैनन् । जति आयोग बन्छन् त्यहाँ भागशान्तिमा आफ्ना मान्छेलाई सुन पानी हाल्ने बाहेक केही काम हुँदैन । सत्तारूढ र प्रतिपक्षी दलहरूबीच बुधबार भएको स... थप हेर्नुहोस्

बारामा तीर्थयात्री चढेको बस दुर्घटना, ६ जनाको मृत्यु

२०८० भाद्र ७

ताजा नेपाल

बारा । बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन । काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस बिहीबार बिहान चु... थप हेर्नुहोस्

७ दल बीच २ बुँदे सहमति

२०८० भाद्र ६

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच २ बुँदे सहमति भएको छ। यससँगै संसदमा जारी अवरोध हट्ने भएको छ। बुधबार सिंहदरबारमा बसेको संसदमा प्रतिनिधित्व गर्ने ७ दलका नेताहरुबीचको बैठकले २ बुँदे सहमति जुटाएको हो । यससँगै... थप हेर्नुहोस्

महराको नाम जोडिएको सुन तस्करीको छानबिन आयोगले गर्ने

२०८० भाद्र ६

ताजा नेपाल

काठमाडौँ । सुन तस्करीमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा जोडिएको घटनाको छानबिन अब आयोगले गर्ने भएको छ । राष्ट्रिय मान्यताप्राप्त दलहरुको बुधबार बसेको बैठकमा महरा प्रकरणसहित सुन तस्करी प्रकरणका सबै विषयक... थप हेर्नुहोस्

सत्ता लिप्तका कारण भ्रष्टाचारका चर्चित काण्ड ढिसमिस गरिने शंका : भीमार्जुन आचार्य

२०८० भाद्र ६

ताजा नेपाल

काठमाडौँ । वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा।भीमार्जुन आचार्यले भ्रष्ट्राचारसम्बन्धी मुद्दामा सरकारको भूमिका निष्पक्ष नदेखिएको आरोप लगाएका छन् । सुशासनको पक्षमा सरकारले सुरुमा उत्साहजनक काम गरे पनि पछिल्लो समय अनुसन्धान... थप हेर्नुहोस्

काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङमा दुर्घटना, ८ जनाको मृत्युे

२०८० भाद्र ६

ताजा नेपाल

धादिङ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३(०१(००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेको हो । जिल्ल... थप हेर्नुहोस्

पत्रकार एलिजाले गरिन् आत्मदाह

२०८० भाद्र ६

ताजा नेपाल

पोखरा । पोखराकी पत्रकार रोशनी क्षेत्री एलिजाको आत्महत्याका कारण मृत्यु भएको छ । २५ वर्षीया एलिजाले पोखरा ८, जाल्पारोडस्थित आफ्नै निवासमा सोमबार दिउँसो पेट्रोल छर्केर आत्मदाह गरेको प्रत्यक्षदर्शीले जनाएका छन् । जलेर घाइते... थप हेर्नुहोस्

भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

२०८० भाद्र ६

ताजा नेपाल

काठमाडौं ।  नेपालमा हाल भारतको केन्द्रीय मध्यप्रदेश र आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय क्षेत्रको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रह... थप हेर्नुहोस्

काठमाण्डौमा भैंसी आँतक

२०८० भाद्र ६

ताजा नेपाल

६ भदौ, काठमाडौं । बुद्धनगरस्थित एक स्कुलभित्र पसेको भैंसीलाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालयको टोलीले डार्ट प्रयोग गरेको छ । ज्ञान निकेतन स्कुलभित्र प्रवेश गरेको भैंसीलाई डिभिजन वन कार्यालयको प्राविधिक टोलीले डार्ट प्... थप हेर्नुहोस्