Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

तनहुँमा गोविन्दराजलाई कन्याउँदै काँग्रेस

२०७९ चैत्र १९

ताजा नेपाल

काठमाडौँ । गोविन्दराज जोशीलाई काँग्रेसले भित्तामा नपु¥याएको भए तनहुँम काँग्रेस कमजोर हुने थिएन । नेपाली कांग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशी, विकास कोइरालालगायत नेताको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । कांग्रेस के... थप हेर्नुहोस्

अमेरिकामा आँधी : २६ जनाको मृत्यु, जनजीवन अस्तव्यस्त

२०७९ चैत्र १९

ताजा नेपाल

संयुक्त राज्य अमेरिकाका मध्यपश्चिम तथा दक्षिणी राज्यमा शृङ्खलाबद्ध रूपमा आएको आँधीमा परी २६ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । टेनेसीमा कम्तीमा ९ जनाले ज्यान गुमाएका छन् भने अर्कान्सासको सानो सहर वायनमा चा... थप हेर्नुहोस्

पाइलट बिरामी , उडान रद्द, यात्रु अलपत्र

२०७९ चैत्र १९

ताजा नेपाल

काठमाडौं । पाइलटको स्वास्थ्यमा समस्या आएपछि नेपाल एयरलाइन्सको काठमाडौं–दुबई उडान रद्द भएको छ । शनिबार राति ११ बजेको एयरलाइन्सको आरए २३० को विमान उडान रद्द भएको हो । काठमाडौंबाट राति ११ बजे उड्नु पर्ने उक्त विमानको पाइ... थप हेर्नुहोस्

काँग्रेस मुख्यालय नेविसंघले घेर्यो

२०७९ चैत्र १९

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूले नाराबाजी गरेका छन् । पार्टीको कार्यसम्पादन समिति बैठकअघि नाराबाजीले त्यहाँको अवस्था तनावग्रस्त बनेको छ । नेविसंघ का सभापति दुजा... थप हेर्नुहोस्

पुर्व डिआइजीको घर भुमाफियाले खाइदियो

२०७९ चैत्र १९

ताजा नेपाल

सर्लाही । सरकारभन्दा माफिया बलिया भएकै कारण सरकार रिंगिरहेको छ । संरक्षणको लागि दोस्रो ब्यक्तिलाई जिम्मा लगाएको घर जग्गा तेस्रै ब्यक्तिले कब्जामा लिएपछि पुर्व डिआइजी शैलेन्द्र प्रसाद सिंह न्याय खोज्दै प्रहरीको शरणमा पुगे... थप हेर्नुहोस्

काँग्रेस छाडेपछि एमालेले उम्मेदवारको प्रस्ताव गर्यो

२०७९ चैत्र १८

ताजा नेपाल

- स्वर्णिम वाग्ले, उम्मेदवार, तनहुँ क्षेत्र नं. १, राष्ट्रिय स्वतन्त्र पार्टी टिकट नपाए पनि ०७९ कात्तिक ५ मा एक सार्वजनिक कार्यक्रममा ‘टिकट नपाए पनि कांग्रेस त्यागेर चुनाव लड्नु राजनीतिक रूपमा परिपक्वता हुँदैन, अब म प... थप हेर्नुहोस्

मिटरब्याज पीडितसँग बालुवाटारमा बार्ता

२०७९ चैत्र १८

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्ने भएका छन् । काठमाडौं आएर आन्दोलन गरिरहेका मिटरब्याज पीडितसँग प्रधानमन्त्री प्रचण्डले आज बिहानबालुवाटारमा छलफल गर्न लागेको उनको सचिवालयले जानक... थप हेर्नुहोस्

गतिहिन काँग्रेसले दूर्गती भोग्दै

२०७९ चैत्र १७

ताजा नेपाल

काठमाण्डौ । काँग्रेसले गतिहिन वाटो लिदा पार्टीका विज्ञ वुद्धिजीवीहरु निराश छन् । एनजीओ र आइएनजीओ चलाएर बसेका डा.स्वोर्णिम वाग्लेलाई सुनकै टुक्रा झैं प्रचार गर्नेहरुले सभापति शेरवहादुर देउवा र डा. आरजु राणालाई सरापेका छन्... थप हेर्नुहोस्

आत्मसमर्पण गर्ने मोडमा डोनाल्ड ट्रम्प

२०७९ चैत्र १७

ताजा नेपाल

काठमाडौं । एक जना पोर्न स्टारसँगको सम्बन्धका कारण विवादमा परेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतमा आत्मसमर्पण गर्ने सम्भावना बढेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । उनले आगामी हप्ता न्यूयोर्... थप हेर्नुहोस्

रास्वपाका अगाडि फिक्का बने दल

२०७९ चैत्र १७

ताजा नेपाल

काठमाडौं । पुरानामाथि विश्वास नभएपछि अब नयाँको खोजी हुनु नौलो होइन । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० गते उपचुनाव हुने तीनवटै क्षेत्रमा प्रभावशाली उम्मेदवारहरू खडा गरेको छ । तीनवटै क्षेत्र जितेर ठूला दलहरूलाई चक्मा ... थप हेर्नुहोस्